Saturday, June 13, 2026
Home Blog Page 1972
असार २१, भक्तपुर । छिटो विकास गर्न र ठूला आयोजनाहरु सम्पन्न गर्न भक्तपुर जिल्लाको सबै नगरपालिकाहरुको समन्वय गर्नुपर्ने सरोकारवाला निकायका बिज्ञहरुले जोड दिनुभएको छ । क्रियासिल पत्रकार मञ्च, भक्तपुरले नगरकोटमा आयोजना गरेका “जनप्रतिनिधीहरुको क्षमता अभिबृद्धि एवं भक्तपुरको विकासमा नगरपालिकाहरुको समन्वय विषयक दुईदिने अन्तरसंवाद कार्यक्रममा बिज्ञहरुले यस्तो बताउनु भएको हो । शनिबार भएको कार्यक्रममा प्रतिनिधीसभा सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले...
असार २१, चितवन । बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् । शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि उद्योगी व्यवसायी मर्कामा परेका हुन् । ब्याज वृद्धिको प्रभाव मुख्य रुपमा उत्पादन क्षेत्रमा परेको उद्योगीहरु बताउँछन् । उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी आफूले होटल सञ्चालनका लागि आठ प्रतिशत ब्याजदरमा ऋण लिएको तर अहिले...
असार २१, जुम्ला । अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको छ । उनलाई अनशनस्थल जिल्ला खेलकुद विकास समितिको कभर्डहल बाट एम्बुलेन्समा अस्पताल ल्याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा। पुजन रोकायाले बताए ।‘एक्कासि मिर्गौलामा समस्या भएपछि कसैलाई सोध्ने कुरा भएन, अस्पताल पुर्याएका छौँ,’ डा। रोकायाले भने । केसीको जीवनरक्षाका लागि स्थानीय...
असार २१, काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार मुलुकभरका स्थानीय तहले असार १० भित्र बजेट पेश गरिसक्नुपर्ने थियो । तर कानून उल्लंघन गर्दै देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ३ सय ८७ वटाले ५० प्रतिशत गाउँ वा नगरसभामा १० गतेभित्रै बजेट पेश गरेनन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार केही...
असार २१, सुर्खेत । महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ। छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ...
असार २१, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल राजपा को राजनीतिक समितिको बैठक बस्दै छ। पार्टीको परिमार्जित विधान पास गर्नका लागि राजनीतिक समितिको बैठक बस्न लागेको हो। बैठक बिहीबार दिउँसो १ बजे राजपा केन्द्रीय कार्यालय बबरमहलमा बस्ने महासचिव केशव झाले बताए। खासगरी महाधिवेशनका लागि राजपाले विधान परिमार्जन गर्न लागेको हो। गतवर्ष मधेश केन्द्रित ६ दल एक भएर राजपा गठन...
असार २०, रुकुम । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अपांगता भएका, दलित र आर्थिक रूपमा कमजोर अवस्था भएका ६ घरपरिवारलाई समाजसेवी तुलसा शर्माले स्वास्थ्य बिमा गरिदिएकी छिन्। स्वास्थ्यमा सबै नागरिकको पहुँच बढाउन मानवविकास तथा समुदायक सेवा चौरजहारी अस्पतालअन्तर्गत आशा बाल विकास सेवा सयोजकसमेत रहेकी शर्माले आफ्नै व्यक्तिगत रकमबाट स्वास्थ्य बिमा गर्न लाग्ने रकम दिएर स्वास्थ्य बिमा गरिदिएकी हुन्। आर्थिक अवस्था कमजोर,...
असार २०, काठमाडौं । आर्थिक वर्ष २०७४र०७५ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पाँच जना किसान पुरस्कृत भएका छन्। देशका विभिन्न ठाउँका आधुनिक कृषि प्रणाली प्रयोग गरि कृषिमा लागेका किसानलाई ममंगलबार सम्मान तथा पुरस्कार दिइएको हो। चार जना किसानलाई उत्कृष्ट र एक जना किसानलाई सर्वोत्कृष्ट घोषणा गरिएको छ। सर्वोत्कृष्टलाई दुई लाख नगदसहित सम्मान गरिएको छ भने चार जना उत्कृष्टलाई एक...
असार २०, काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघले सरकारले माइतीघरमा लगाइएको निषेधाज्ञा तोडेका छ। नारावाजी गर्दै आएका विद्यार्थीहरूले प्रहरीको घेराउ तोड्दै निषेधाज्ञामा प्रवेश गरेका हुन्। गृह मन्त्रालयले केही दिनअघि पत्रकार सम्मेलन गरी साउन १ देखि निषेधित क्षेत्र कडाईका साथ लागू गर्ने जानकारी दिएपछि कांग्रेस कडा रूपमा प्रस्तुत भएको छ। सरकारले सात स्थानमा मात्रै प्रदर्शन गर्न पाइन निर्णय गरेसँगै...
असार २०, काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले अब आफूहरु संसदमा अनसन बस्न तयार भएको बताएका छन्। संसदमा बोल्दै डा। गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षका लागि सरकारले कुनै पनि पहल नगरेमा अब कांग्रेस सांसदहरुले सदनमै अनसन गर्ने बताए। केसीका माग सरकारको निरन्तरताको माग भएको पनि बताए। अघिल्लो सरकारले सम्झौता गरेको र अध्यादेश ल्याएकोले त्यो अध्यादेशले निरन्तरता पाउनुपर्ने...