असार २०,
काठमाडौ । बिभिन्न प्रकारका अपराध गरेर जेल जिवन भुक्तान गरिरहेका गुन्डा नाइकेहरूजेल भित्रै ज्यान बनाउन ब्यस्त हुने गरेका छन्। गुन्डा नाइकेहरूमध्ये कसैले आफै जिम सामग्री किनेरै ज्यान बनाउदैछन् भने कुनै जेलभित्रबाटै उपलब्ध हुने सामग्रीले ज्यान बनाउने गरेको बिभिन्न कारागार स्रोतको भनाई छ। उनीहरूआफुलाई शक्तिशाली देखाउन नियमित जिम गर्ने गरेको कारागारका अन्य कैदी बन्दीको भनाई छ। नख्खु कारागारका एक...
असार २०,
विश्वकप फुटबलमा अन्तिम १६ का सबै खेल सकिएका छन्। मंगलबार राति इंग्ल्याण्ड र कोलम्बियाको खेल सकिएपछि विश्वकप २०१८ का प्री–क्वार्टर फाइनल चरण समाप्त भएको हो। अन्तिम प्री–क्वार्टरफाइलनमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले कोलम्बियालाई हरायो। त्यसअघि मंगलबार नै भएको अर्को खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १–० ले हराउँदै इंग्ल्याण्डसँगको भेट पक्का गर्यो। क्वार्टरफाइनल खेल शुक्रबार सुरु हुनेछ। पहिलो क्वार्टरफाइनलमा...
असार २०,
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा संरचना निर्माण गर्न तोकिएको मापदण्ड विपरीत दुई वटा ‘प्रि–फ्याब’ अस्थायी प्रकृतिका भवन बनाइएको छ। विसं २०६४ देखि नै पशुपति क्षेत्र विकास कोषले कार्यालय भवन बनाउने तयारी गरेको थियो। कोष सञ्चालक परिषदमा पुराना सत्तल नै जीर्णोद्धार गरेर बस्नुपर्छ भन्ने मत बढी भएपछि सफल हुन सकेको थिएन। भूकम्पपछि धेरै सरकारी कार्यालयले...
असार २०,
रसुवा । उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा मंगलबारराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन्। सो दुर्घटनाबाट घाइते हुनेमा नवलपरासी जिल्ला घर भएका गौतम अर्याल र सुनसरीको...
असार २०,
काठमाडौं । नेकपाको वैठक भोलि बिहीबार बस्ने भएको छ। बुधबार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी समिति बैठकको कार्यसूची तयार पारेको हो। बैठक दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने छ। वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका बारेमा जानकारी गराउने छन्। बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम कारबाही, सांगठनिक एकिकरण प्रक्रिया लगायतका विषयमा रिर्पोटिङ तथा...
समाचारपत्र दैनिक- असार २०,
काठमाडौं । नयाँ संरचनाअनुसार क्षेत्रीय कार्यालय खारेज गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती कार्यालय खारेज गरेर प्रादेशिक कार्यालयमा रुपान्तरण गर्ने कार्य अघि बढाएको हो । हाल विभाग अन्तर्गत रहेका निर्देशनालयहरु राखिएको छ । मुलुक संघीयतामा गइसके पनि क्षेत्रीय कार्यालयहरु यथावत् रहेका छन् । प्रदेशमा रहने कार्यालयको सर्वेक्षण गरेर...
समाचारपत्र दैनिक
असार २०,
काठमाडौं । महानगरपालिकाभित्र सञ्चालन हुने संस्थागत र सामुदायिक विद्यालयले १४ प्रकारका सेवा शुल्क तिर्नुपर्ने भएको छ । सामुदायिक विद्यालयले २ र संस्थागत विद्यालयले १२ प्रकारका कर तिनुपर्ने भएको छ । महानगरपालिकाको नगर सभाले सेवा शुल्क लिने निर्णय गरेसँगै नयाँ शुल्क लागू हुने भएको हो । माध्यमिक तहको संस्थागत विद्यालयको नाम परिवर्तन गर्न ५० हजार, र आधारभूत...
असार १९,
ओखलढुंगा । १० वर्षे सशस्त्र युद्धको समयमा अपहरणमा परेका तथा विस्थापित भएका पीडितका लागि क्षतिपूर्तिस्वरुप नेपाल सरकारले दिने रकम जिल्ला प्रशासन कार्यालय, ओखलढुंगामा आएको छ। तत्कालीन समयमा रहेको शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गतको ‘द्वन्द्वप्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदल(२०७४’ ले सिफारिस गरेअनुसार ३० दिनभन्दा बढी समय अपहरणमा परेका र द्वन्द्वको क्रममा पीडित भएर विस्थापित हुन बाध्य...
असार १९,
रसियामा जारी विश्वकप फुटबलमा मंगलबार प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। अन्तिम दुई प्रि–क्वाटरफाइनलमा स्विडेन र स्विजरल्याण्ड तथा कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै छन्। समूह एफको विजेता स्विडेन र समूह इ को उपविजेता स्वीट्जरल्याड बिचको खेल मंगलबार सांझ पौने आठ बजे रसियाको सेन्ट पिटरवर्गस रंगशालामा हुने छ। समूह एफमा स्विेडेनले कोरिलाई एक शुन्यले हराएको थियो भने जर्मनीसँग २–१...
असार १९,
काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन सबैलाई आह्वान गरेका छन्। मन्त्री बस्नेतले सरकारको एक्लो प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन सम्भव नरहेको उल्लेख गर्दै त्यसमा साथ लिन सबैलाई आह्वान गरे। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक क्षेत्रको विकासका लागि व्यापक बहस जरुरी रहेको पनि बताए। मन्त्री बस्नेतले...





