Sunday, June 14, 2026
Home Blog Page 1958
Hetauda, July 19 (RSS): Today's State Assembly meeting of Province no 3 has been postponed without entering in the regular agenda due to protest of members of Nepali Congress. Earlier to this, demanding special time, NC leader Indra Bahadur Baniya stressed that the government should pay attention in production of capable doctors in order to make the country self-dependent...
साउन ३, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन सबैलाई आह्वान गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक केसीले जायज माग राखेर आमरण अनसन बसेको दावी गर्दै उनको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन आह्वान गरे ।उनले बिहिबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफू...
साउन ३, भक्तपुर । शनिबार हुने गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ–नेपाल)को साधारणसभाको लागि नयाँ नेत्तृवका आकाँक्षीहरुबीच होडबाजी शरु भएको छ । एक दर्जन आकाँक्षीले नयाँ नेतृत्व सम्हाल्न आफ्नो दावी प्रस्तुत गरिसकेका छन् । नयाँ अध्यक्षका लागि भिटोफका पूर्व महासचिव एवं युवा व्यवसायी राजकुमार थापा देखिएका छन् । यस अघि पनि अध्यक्षका लागि उनले आफ्नो दावी प्रस्तुत गरेपनि सर्वसम्मत नेतृत्व...
साउन ३, भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ रहेको तौथली आधारभुत बिद्यालयमा बालमैत्री कक्षाकोठा तथा खेलमैदान निर्माण भएको छ । नेपाल मेगा कलेजको सहयोगमा नगरकोटको गौरीगाँउ रहेको तौथली आधारभुत बिद्यालयमा काक्षाकोठा र खेलमैदान निर्माण गरिदिएको हो । कलेज काठमाडौका ३७ जना बिद्याथीहरुको समुहले करिब ६ लाख ३० हजार खर्च गरि स्कुललाई बालमैत्री कोठा र खेलमैदान बनाई दिएका छन् ।...
साउन ३, नवलपरासी । पाल्हीनन्दन गाउँपालिका वार्ड नम्बर ३ मा चक्कु प्रहारबाट एक जना वृद्ध गम्भीर घाइते भएका छन् । बुधबार साँझ साढे ६ बजे पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा–सुगौली क्षेत्रमा रहेको आफ्नै बारीमा घाँस काट्न गएको बेला ६५ वर्षीय सुब्बा अन्सारीलाई स्थानीय दुई जना युवकले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाईते अंसारीको जिल्ला पृथ्वीचन्द्र...
साउन ३, काठमाडौं । सरकारले प्रदेशहरुमा निजामति प्रशासनको दरबन्दी कटौती गरी संघमा १५ हजार कर्मचारी थप्ने भएको छ । प्रदेशमा हस्तान्तरण हुने भनिएका कतिपय विभाग र कार्यालय संघमै राख्ने निर्णयपछि दरबन्दी बढाइएको हो । यसअघि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले २१ मन्त्रालय, विभाग, आयोग र संघीय सरकार मातहतका निकायलाई करिब ३० हजर कर्मचारी आवश्यक पर्ने गरी संगठन तथा व्यवस्थापन...
साउन ३, काठमाडौं । चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ । गत जेठ १५ मा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती बनाउन स्वदेशी पुँजी लगानी गर्ने घोषणा गरेका थिए । तर, मंगलबार बेलुकी बसेको लगानी बोर्डको बैठकले सम्भव भएसम्म...
साउन ३, संविधानले प्रत्यायोजन गरेको स्वायत्त अधिकारअनुरुप प्रदेश सरकारहरुले आर्थिक बर्ष २०७५र७६ का लागि सवारीसाधन करमा भारी बृद्धि गरेका छन् ।प्रदेश सरकारहरुले सवारी साधनलाई राजस्वको मुख्य स्रोतका रुपमा लिएको देखिन्छ । आव २०७४७५ सम्म देशभरका सबै नागरिकले एकै दरमा कर तिर्दै आएका थिए । साउन १ देखि सुरु भएको आव २०७५७६ बाट हरेक प्रदेशका नागरिकले एकै प्रकृतिको सवारीसाधन प्रयोग गरेबापत...
साउन ३, हेटौंडा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका विभिन्न गलत प्रवृत्तिका विरुद्ध सचेत गराउन कांग्रेस अव सडकदेखि सदनसम्म आन्दोलनमा उत्रने बताएका छन्। नेकपा सरकारको विभिन्न तानाशाही प्रवृत्तिको बारेमा जनतालाई जानकारी दिन र सरकारलाई सचेत गराउन यही साउन १५ गते देशैभर विरोधको कार्यक्रम तय गरेको बताए। चितवनबाट हेटौंडा हुँदै बीरगंज जानेक्रममा विहिबार विहान हेटौंडा भएको नेता तथा कार्यकर्ता...
साउन २, रुकुम । पूर्वमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। मृत्यु हुनेमा रुकुम पुथा उत्तरगंगा गाउँपालिकाकी ३० वर्षीय सालेना बर्ना, काठमाडौंकी २२ वर्षीया ललिता परियार, पुथा उत्तरगंगा गाउँपालिका(१ का ३५ वर्षीय कुमार पुन र सोही गाउँका ३१ वर्षीय बुद्धिराज पुन रहेका छन्। दुर्घटनामा मृत्यु भएका अन्य एकजना पुरुष र एकजना महिलाको सनाखत भएको छैन।...