Sunday, June 14, 2026
Home Blog Page 1957
साउन ४, झापा । झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ। नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक एवं नेपाल पत्रकार संघका पूर्व अध्यक्ष खनालको ७१ वर्षको उमेरमा निधन भएको हो। बिहीबार दिउँसो ३स्३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा गएराति खनालको निधन भएको उनका...
 काठमाडौं । कुनै समयको क्रान्तिकारी तथा चर्चित गीत 'गाउँ गाउँबाट उठ्लाई नेपाली सांगीतिक समुह नेपथ्यले पुन गाएको छ । जुन गीतमा गायक अमृत गुरुङ र साथीहरुको स्वर रहेको छ । यो गीत नेपाली चलचित्र बलिदानमा समावेश भएको गीत हो । जुन क्रान्तिकारी र लोकप्रिय समेत रहेको छ ।नयाँ गीतhttps://www.youtube.com/watch?v=BliMnFmWaBwपुरानो गीत https://www.youtube.com/watch?v=Mm-NhAb2XRA
Kathmandu, July 20 (RSS): Prime Minister KP Sharma Oli has floated a proposal for making a comprehensive plan for the overall development of Tarai. The PM broached this proposal during a meeting with the leaders of the Rastriya Janata Party Nepal (RJPN) at his official residence in Baluwatar here on Thursday evening. He proposed formulating comprehensive plan for the...
साउन ४, काठमाडौं । मेगा बैंक नेपालको सातौं वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । साधारणसभामा छलफल तथा अनुमोदनका लागि पेश भएका सम्पूर्ण प्रस्ताव पारित गरेको थियो । वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पुजीको १० दशमलव ७५ प्रतिशत बोनस शेयर पारित गर्ने निर्णय गरेको...
महिला स्वस्थ रहन अनिवार्य रूपमा ठीक समयमा महिनावारी हुन जरुरी छ । कतिपय महिलामा सही समयमा महिनावारी हुँदैन र चिकित्सकसमक्ष पुगेको पनि पाइन्छ । महिनावारी भइरहेका वेलामा महिलामा विभिन्न समस्या देखा पर्छन् । यस्ता समस्याबाट बच्नका लागि स्वस्थ डाइट, एक्सरसाइज या योग गर्न जरुरी छ । यी हुन् महिनावारी भएका वेलामा देखिने समस्या :-पेट दुख्नुका साथै ऐठन हुन्छ । -स्तन...
पछिल्लो समय युवायुवतीमा पनि ढाड दुख्ने समस्या बढेको पाइन्छ । यो समस्या लिएर अस्पताल पुग्ने धेरै छन् । फेरिँदो जीवनशैली, खानपिन नमिल्दा, बसाइ नमिल्दा, हिँडाइ नमिल्दा ढाडमा विभिन्न समस्या हुने गर्दछ, जस्तो– नसा च्यापिने, हड्डी खिइनेलगायत प्रमुख समस्या हुन् । ढाड दुख्नुमा सबैभन्दा प्रमुख कारण हाम्रो अव्यवस्थित जीवनशैली नै हो । अव्यवस्थित जीवनशैली र खानपिनलाई व्यवस्थित गरियो भने यस्ता...
नयाँ पत्रिका दैनिक- साउन ४, काठमाडौं । द्वन्द्वकालीन र गम्भीर मानवअधिकार हननका घटनाका दोषीमाथि कारबाहीका लागि छानबिन गर्न बनेको सत्यनिरूपण तथा मेलमिलाप आयोग अनुसन्धानमै अलमलिएको छ । छानबिन कसरी गर्ने भन्ने टुंगो लगाउन नसक्दा अधिकांश उजुरीको अनुसन्धानसमेत हुन सकेको छैन । सातै प्रदेशबाट ६० हजार ३ सय १६ उजुरी संकलन भएकामा २ हजार ६ सय ७ उजुरीको मात्रै विस्तृत अनुसन्धान पूरा भएको...
नयाँ पत्रिका दैनिक- साउन ४, बर्दिया । कमैया मुक्त घोषणा गरेको १८ वर्ष बितिसक्दासमेत मुक्तकमैया पुनस्र्थापित हुन सकेका छैनन् । १९औँ कमैया मुक्ति दिवस मनाइरहँदा कतिपय मुक्तकमैयाले परिचयपत्र, जग्गा र घर बनाउनका लागि रकमसमेत पाएका छैनन् । प्रदेश ५ का बर्दिया, बाँके र दाङमा एक हजार दुई सय ३५ मुक्तकमैयाले जग्गा पाएका छैनन् । सरकारले मुक्तकमैयालाई व्यवस्थित घर बनाउन काठ किन्नका लागि एक...
समाचारपत्र दैनिक- साउन ४, बागलुङ । बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा दुईवटा बलात्कारका उजुरी दर्ता भएका छन् । बागलुङको जैमिनी नगरपालिकामा एक बालिका बलात्कृत भएकी छिन् भने बडिगाड गाउँपालिकामा नाताले हजुरबा पर्ने मानिसबाट एक महिला बलात्कृत भएकी छिन् । बागलुङको बसिडगाड गाउँपालिका–१ दगातुङडाँडाका ५३ वर्षीय नन्दराम घर्तीलाई नाताले नातिनी पर्नै ३९ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको...
साउन ३, नयाँ दिल्ली । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो । प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न छ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ...