Sunday, June 14, 2026
Home Blog Page 1959
साउन २, कालिकोट । कर्णालीका हिमाली जिल्लाहरूमा औलो र कालाजारका बिरामी भेटिन थालेका छन्। लामखुट्टेको टोकाइका कारणले लाग्ने कालाजार र औलो रोगका बिरामीहरू हिमाली जिल्लाहरूमा भेटिन थालेका हुन्। जलवायु परिवर्तनका कारणले हिमालको तापक्रम बढ्दै गएका कारणले उच्च हिमाली जिल्लाहरूमा औलो र कालाजारका बिरामी देखिन थालेका छन्। केही समय अगाडि मुगुको खत्याड गाउँपालिका( ८ र १० रिगागाउँमा औलोका रोगी भेटिएका थिए।...
साउन २, एक विदेशी नारीले पारिजातलाई भेट्न खोजिन्, जसको चासो योगमायाका हजुरवाणीलाई बुझ्न दोभाषेको काम गरिदिन अनुरोध गर्नु थियो, ती थिइन बारबरा मिरिक। विदेशी महिला थिइन् उनी। पारिजातलाई तत्कालीन पंचायती शासकको निगरानी थियो साथै अस्वस्थ पनि थिइन्। योगमायाका १०२ वटा हजुरवाणी पारिजातलाई बुझाएकी थिइन्। आफू नेपाली भाषा नबुझ्ने हुनाले सहयोगका लागि पारिजातका पुगेकी थिइन्। यही पारिजातले चाहेको...
साउन २, गण्डकी प्रदेश । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिका तयार गरिसकेको छ । अधिकांश प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीले नयाँ संरचना बनेपछि पहिलो पटक गण्डकी प्रदेशसभालाई सम्बोधन गर्न लागेका हुन् । बिहीबार मध्यान्ह साढे १२ बजेका लागि प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाईसकेको छ ।प्रमुख प्रतिपक्षी दल...
साउन २, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका वडा नं ६ अँधेरीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । पहिरोले नवराज कुँवरको घर पुरिँदा नवराजकी ११ वर्षीया भतिजी प्रविना कुँवर, २१ वर्षीय भान्जी सरु र उनका ८ महिनाको छोरा युनिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसकेको छ ।
साउन २, दाङ । देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती सम्बन्ध विच्छेदका मुद्दामध्ये ४९५ वटा मुद्दा फछ्यौट भएका छन् । अर्थात् ४९५ जोडी अलग भएका छन् । न्यायाधीश रावलले सम्बन्ध विच्छेद गर्नुको मुख्य कारण वैदेशिक रोजगारी, प्रेम...
साउन २, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् ।नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्नेछ । लगतै...
साउन २, काठमाडौं । कमेडी चलचित्र ‘१२ मासे’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको «ेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा पनि कमेडिने समेटिएको छ । जुवा तासमा बरालिने युवा र बृद्धको कथामा निर्माण भएको ‘१२ मासे’को ट्रेलरमा चलचित्रका केही कमेडी प्लट प्रस्तुत गरिएको छ । https://www.youtube.com/watch?v=LcDG9ezn6UM जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, प्रदीप पाठक, सोनिका...
छोरा पाउने रहरले एक जना वृद्धले ८३ वर्षको उमेरमा अर्को बिबाह गरेका छन । भारत राजस्थानका सुखराम बैरवाले ८३ वर्षको उमेरका बेहुला बनेर बिबाह गरेका हुन । हिन्दू परम्पराअनुसार मंगल गीत गाएर धुमधामसँग उनको विवाह भएको थियो । केही दिनपछि उनले आफूभन्दा ५३ वर्ष कान्छी रमेशीसँग विवाह गरेका हुन् । वैवाहिक समारोहमा सुखरामकी पहिली श्रीमती पनि उपस्थित थिइन् ।...
साउन २, बीबीसी । विभिन्न बहानामा भारत पुर्‍याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्। प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको छ। शरीर ठूलो देखियोस् भन्ने उद्देश्यले आफूहरूलाई...
साउन २,पर्वत- पर्वतको जलजला गाउँपालिका– ८ मा पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले पाँच घर बगाएको छ भने करिब पाँच जना सम्पर्कविहीन भएको बुझिएको छ । प्रहरीका अनुसार राति १ बजेको समयमा लस्ती बेर्नेटा वनबाट आएको पहिरोले बम बहादुर परियारको घर बगाउँदा उनका छोरा विकास परियार बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक...