साउन १२,
दाङ । निर्माणाधीन पुल समयमै निर्माण नहुँदा दाङ जिल्लामा यात्रुलाई समस्या हुने गरेको छ । लमही–तुलसीपुरखण्डको बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुरे, पत्रे, संक्राम, ग्वार र कालाखोला गरी १० खोलामध्ये बबई, कटुवा, गुर्जे, पत्रे, संक्राम र ग्वारखोलामा पुल निर्माणको काम भइरहेको छ भने सिस्ने, सेवार, कालाखोलामा अझै पानीमुनिको पुलको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । जसमा अधिकांश खोला...
-हेमराज ढकाल
साउन ११,
भक्तपुर । पाण्डोबजार खानेपानी योजना जल उपभोक्ता समितिको प्रथम अधिवेशनले राजनकाजी त्वातीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सूर्यविनायकमा शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा कान्छा सुवाल, सचिवमा कृष्णराम ध्वजू, सहसचिवमा हरि भट्टराई, कोषाध्यक्षमा रामसुन्दर सुवाल, सदस्यहरुमा शशीकदा दोङ्ग लामा, सानुकेशरी त्वाती, हरिकृष्ण श्रेष्ठ, राजेन्द्र त्वाती, सत्यनारायण ध्वजू र पूण्यराम ध्वजू चयन भए । उक्त समितिले...
उमेर जति ढल्किँदै जान्छ, त्यति नै मानिस यौन सम्बन्धका बारेमा खुला हुँदै जान्छ । साथै, व्यवहारमा पनि छिटो परिवर्तन हुन थाल्छ । लामो अनुभव तथा यौन स्वादका बारेमा पोख्त हुने हुनाले पनि ४० वर्ष पछिका महिला–पुरुषलाई यौन सम्बन्ध नौलो हुँदैन । तिनले जीवनमा लिनुपर्ने धेरै अनुभव लिइसकेका हुन्छन् । त्यसैले बुढेसकालको यौनसम्बन्ध तनावरहित हुन्छ ।
तरुण—तन्नेरीमा जस्तो बुढेसकालको यौन...
साउन १२,
काठमाडौं । कैदी–बन्दीले छिट्टै यो सुविधा अधिकारका रूपमा पाउँदैछन् । कारागारभित्र पति भए पत्नी र पत्नी भए पति वा दुवै भए निश्चित समयको अन्तरालमा यौन सम्पर्क गर्न दिने व्यवस्था गर्न अन्तिम तयारीमा पुगेको छ । यसका लागि कार्यविधि बनाई निश्चित स्थान वा दम्पति भेटको कक्ष बनाएर कार्यान्वयनमा ल्याइँदैछ । परीक्षणका लागि सात प्रदेशका सुविधायुक्त कारागारमा सन्तान नभएका...
कहिलेकाहिँ खानेकुरामा ध्यान राख्दाराख्दै पनि पखालाको सिकार हुन पुगिन्छ । विशेष गरेर अफिसमा काम गर्नेहरु जो बाहिर खानपर्ने हुन्छ, उनीहरुका लागि त यो ठूलो समस्या हुने गरेको छ । पखला लागे पछि शरीरलाई नै कमजोर बनाउने गर्छ । तर, यसले शरीरमा असर पुर्याउनभन्दा अघि नै घरमै उपचार गर्न सकिन्छ ।-पखाला लागेपछि शरीरबाट ठूलो मात्रामा खनिज नाश हुनेगर्छ । यसका...
साउन १२,
नुवाकोट । विदुर नगरपालिकामा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेका कार्यकर्तालाई गएराति नै रिहा गरेपछि नेपाली काँग्रेसले आज गर्ने भनेको नुवाकोट बन्द फिर्ता लिएको छ । विदुर नगरले बढाएको एकिकृत सम्पत्ति कर घटाउन माग गर्दै विहीबार नेपाली कांग्रेसले नगरपालिका घेराउ कार्यक्रममा नगरपालिका कार्यालयमा भएको तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थी संघमा आवद्ध नमराज...
साउन १२,
काठमाडौं । फिल्म ‘नाईं नभन्नू ल’ ५ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कलरफूल बनेको छ । नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म हो । बाल कलाकार अनुभव रेग्मी र नवबाल कलाकार सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र नव अभिनेता अभिषेक नेपालको प्रेमलाई ट्रेलरमा देखाइएको छ । निरुता सिंह,...
साउन १२,
काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ मा ५१ अर्ब २ करोड १३ लाख ९४ हजार १ सय ९५ रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । मुलुकमा सञ्चालित १८ वटा जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा उक्त परिमाणमा बीमा शुल्क आर्ज गरेका हुन् । यस अवधिमा पुराना बीमा कम्पनीहरुले ४७ अर्ब ९३ करोड ७७ लाख ९६...
साउन १२,
काठमाडौं । नेकपाका सचिवालय सदस्य बामदेव गौतमले प्रधानमन्त्री र मन्त्रीहरुलाई लिखित भाषण गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रीपरिषद्का सदस्यहरुको भाषण विवादमा आएपछि नेता गौतमले यस्तो सुझाव दिएका हुन् । पछिल्लो पटक आफ्नो विवादमा आएकै कारण कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा गर्नुपरेके थियो ।केही दिन अगाडि बसेको नेकपाका सचिवालय वैठकमा नेता गौतमले...
-राजेश खड्कासाउन ११,
भक्तपुर । मदरल्याण्ड स्कुलले हरेक वर्ष विद्यार्थी तथा अभिभावकहरुको लागि छुट्टाछुट्टै अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । शुक्रबार गुरु पूर्णीमाको दिन “जीवनको सहि बाटो” शिर्षकमा अध्ययनरत कक्षा ५ देखि कक्षा १० र २०७४ को एसईई उत्तीर्ण विद्यार्थी समेत गरी विद्यार्थीहरुलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रीय ख्यातिप्राप्त मनोपरामर्शकर्ता रविन कटवालले प्रशिक्षण दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा...


