साउन ११,
बर्दिवास । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मुलुकको समृद्धि अभियानमा सरिक हुन अपिल सबै पक्षसँग अपिल गर्नुभएको छ । आज महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले आयोजन गरेको नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाशले यो अभियानमा कुनै सरकार पक्ष र प्रतिपक्षी हुन नहुने आग्रह गर्नुभयो । “चुनाव र सरकार सञ्चालनको जिम्मेवारी...
साउन ११,
काठमाडौँ । राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा एपिएफले रौतहटलाई ७–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको यो लगातार दोस्रो जीत हो । यसअघि पहिलो खेलमा एपिएफले...
Chitwan, July 27 (RSS): Nepali Congress President Sher Bahadur Deuba has said Nepali Congress would continue its protest until the single party held the posts of Speaker and Deputy Speaker of the federal parliament.
Talking to journalists here Friday, President Deuba said, "It is our major demand that the ruling party needs to quit the post of either Speaker...
साउन ११,
काठमाडौं । झण्डै एक महिनादेखि बन्द रहेको नयाँ लाइसेन्सको वितरण आइतबारबाट खुल्ने भएको छ । लहान, वीरगञ्ज र बाग्लुङबाहेकका सबै लाइसेन्स कार्यालयका लागि साउन १३ गते आइतबारबाट अनलाइन आवेदन खोल्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । प्रदेश २ को सरकारले भने आफूले अनुमति दिएपछि मात्रै लाइसेन्सको वितरण...
साउन ११,
सिड्नी, (एजेन्सी) । सिपिङ, प्रदूषण र अधिक माछा मार्ने कार्यले विश्वको समुद्रको “प्राकृतिक” बासस्थान तीव्र रुपमा खुम्चिएर १३ प्रतिशतमा झरेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार, आधा शताब्दी अर्थात् ५० वर्षभित्रै यस्तो सामुद्रिक बासस्थान पूर्ण रुपमा ध्वस्त हुनेछ । रासायनिक मलखादको प्रयोगदेखि बढ्दो सामुद्रिक यातायात लगायतका मानव कृयाकलापको असरको अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय अनुसन्धाताहरुले सामुद्रिक पारिस्थितिक प्रणाली...
साउन ११,
नयाँदिल्ली, रासस /पिटीआई । भारतको राजधानी सहर नयाँदिल्लीमा दुई दिनदेखि भइरहेको लगातार वर्षाका कारण जताततै पानी जमेको र सवारी यातायात नराम्रोसँग प्रभावित भएको छ । मौसम विज्ञान विभागले आज दिनभर सामान्यदेखि मुसलधारे वर्षा हुने चेतावनी दिएको छ । दिल्ली प्रहरीले बैकल्पिक मार्गहरु प्रयोग गर्न सर्वसाधारणलाई सूचना जारी गरिरहेको छ । दिल्लीको मौसमको बारेमा जानकारी दिने सफदरजंग अब्जरभेटरीका अनुसार...
-हेमराज ढकाल
साउन ११,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले विभिन्न तीन घटनामा संग्लन भएको आरोपमा ११ जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । काठ चोरी गरी लादै गर्दा गाडि सहित पाँचजना, लागूऔषध बिक्रिवितरण पाँच जना र धनमाल चोरी गरेको आरोपमा एक जनालाई प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको हो । साउन ९ गते बुधबार राती १२ बजेको समयमा सूर्यबिनायक नगरपालिका...
साउन ११,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देशन दिएका छन् । ‘संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने नयाँ साथीहरुले त्यसलाई...
साउन ११,
चितवन । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो । अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिनुभयो ।
-कुमार न्यौपाने
साउन ११,
भक्तपुर । भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गरेका हुन् । उनले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत...




