Saturday, June 27, 2026
Home Blog Page 1820
नयाँ पत्रिका दैनिक अजित अधिकारी/विनोद बिष्ट माघ १४, काभ्रेको नमोबुद्ध नगरपालिका–५, पात्लाका किसान ईश्वरी पौडेलले ६ रोपनी जग्गामा लगाएको काउलीले उचित मूल्य नपाएपछि बारीमै फुलाएर छाडेका छन् । करिब चार लाख मूल्यबराबरको काउली अहिले घरमा रहेका दुईवटा भैँसीलाई खुवाइरहेको उनले बताए । उनको खेतमा ११ हजार काउलीका बोट छन् । भदौमा लगाएको काउली कात्तिक अन्तिम साता फलेर खानयोग्य भएको थियो । आफूले उत्पादन...
समाचारपत्र दैनिक माघ १४, काठमाडौँ । छोराछोरीले अब आफूले पाएको तलबको निश्चित प्रतिशत रकम बाबुआमाको नामको खातामा जम्मा गरिदिनुपर्ने भएको छ । संसद् सचिवालयमा दर्ता भई प्रक्रियामा अघि बढेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ मा उक्त कुरा उल्लेख छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाका अनुसार नेपालको संविधानको धारा ४१...
स्वास्थ्य । यौनसुख सबैले समान रुपमा भोग गरिरहेका हुँदैनन् । कतिपयको यौन जीवन दुखदायी हुन्छ, कसैको रोमाञ्चक । कसैले यसबाट चरम सन्तुष्ट प्राप्त गरिरहेका हुन्छन त कोही असन्तुष्ट । हाम्रो समाजमा यौनसँग सम्बन्धित धेरै समस्या छन् । यौनजन्य समस्याले नै विकृत रुप लिने हो । कतिपय भन्छन, ‘मैले सोचेजस्तो यौन सन्तुष्टी पाइरहेको छैन ।’ कतिपय गुनासो गर्छन, ‘मेरो पार्टनरले...
–नारायण ढुङ्गाना माघ १३, काठमाडौँ । झुम्म दारीजुँगा, गुजुल्टिएको कपाल, थोत्रो ज्याकेटमाथि मैलो ब्ल्याङ्केट ओढेका ती व्यक्तिको साथमा बोराभित्र राखिएको थोत्रा कपडा थियो । छेउमा दुई वटा माटाका आरीमा खाएर छाडेको एकमुठी भात छोपेर राखिएको थियो । झोलामा पानीका बोतलसहित एउटा स्याउ, नुनको पोको, गेडागुडी, लसुन, मकै लगायतका खानेकुरा थियो । अर्को झोलामा फोहरबाट सङ्कलन गरिएको खानेकुरा नजीकै...
माघ १३, बाजुरा । केही दिन यता लगातारको हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चार दिनदेखि लगातार हिमपात भइरहेको छ । घाम नलाग्दा चिसोले यहाँको उच्च पहाडी भेगका बासिन्दको जनजीवन कष्टकर बनेको छ । सदमुकाम मार्तडीलगायत स्थानमा बाक्लो हिउँ परेको छ । चिसोले दैनिक कामकाज असहज भएको छ । हिमपातपछि कोल्टीमा हवाईसेवा बन्द भएको नागरिक उड्डयन शाखा कार्यालय...
काठमाडौं, माघ १३ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित नागरिक अगुवाले अबको राष्ट्रिय सभा बैठकमा चिकित्सक विधेयक पेश हुँदा डा. केसीसँग सरकारले गरेको सम्झौताबमोजिम सुधार गरेर पारित गर्ने व्यवस्था गरियोस् भनी अपिल गरेको छ।गोविन्द केसी सत्याग्रहमा रहेकैबेला प्रतिनिधि सभाको बैठकबाट जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित भएको तथा त्यसक्रममा यस अघि नेपाल सरकारले डा. केसीसँग गरेको सम्झौता उल्लंघन भएकोमा नागरिक अगुवाहरूले सरकारको...
मा १३, विराटनगर विराटनगरमा १० वर्षीया एक बालिकाको हत्या भएको छ। छिमेकीको घरमा शनिबार बेलुका ८ बजे टिभी हेर्न गएकी विराटनगर महानगरपालिका ८ मधुमारा वलुवाईकी १० वर्षीय गुडिया भन्ने रुपामती दासको हत्या भएको हो। बिहानसम्म पनि छोरी घरमा नभएपछि खोज्ने क्रममा विराटनगर महानगरपालिका ८ र कटहरी गाउँपालिका २ को सिमानामा रहेको सिंघीया खोला किनारमा मृत अवस्थामा फेला परेको मृतक बालिकाका...
विराटनगर, १३ माघ प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त हुनुभएको छ । सो कार्यक्रमका लागि उक्त मन्त्रालय एवं धुर्मुस र सुन्तलीबीच आज यहाँ सम्झौता भएको छ ।एक वर्ष अवधि रहने सद्भावनादूतले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना २०१६–२१ को स्वस्थ...
काठमाडौँ, १३ माघ धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३१ विन्दुले घटेर २४६.३५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर...
काठमाडौँ, १३ माघ नेपाल टेलिकमको सेवालाई थप विस्तार गर्दै समयानुकूल बनाउने विषयमा सरकारले विशेष ध्यान दिई तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कुनै ढिलाइ हुन नहुनेमा जोड दिइएको छ ।प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा बोल्ने अधिकांश सांसदले समय सुहाउँदो प्रविधिका रुपमा रहेको चौँथो पुस्ताको सेवा ९फोर जी०को विस्तारमा प्रभावकारी तवरले लाग्नुपर्ने र त्यसमा कुनै पनि प्रकारको अनियमितता हुन नहुने बताउनुभयो...