Sunday, June 28, 2026
Home Blog Page 1817
माघ १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकबाट द्वन्द्व सकिएको लामो समय भइसक्दा पनि फेरि मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको बताएका छन्। सशस्त्र प्रहरी बल नेपालको १८ औं सशस्त्र प्रहरी स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा द्वन्द्व निम्त्याउने पुनः प्रयास भइरहेको बताए। प्रधानमन्त्री ओलीले विगतमा भएको द्वन्द्वको घाउमा मल्हम लगाउनुको साटो पुनस् द्वन्द्व निम्त्याउने...
माघ १५ काठमाडौं, पहिलो पटक एक दिवसीय सिरिज जितेसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा राखेको छ।युएईसँग ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज सकिने बितिकै आईसीसीले आफ्नो अधिकारिक वेबसाइटमा नेपाललाई पहिलो पटक वरियतामा राखेको हो।आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियता अनुसार नेपाल १५ औं स्थानमा छ। वरियतामा नेपालले १० खेल खेल्दा १५२ अंक र १५ रेटिङ पाएको छ।नेपालभन्दा...
माघ १५, चितवन पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा गए राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको बताउनुभयो । प्रारम्भिक विवरणमा थापाको हत्या...
Baglung, Jan 29 (RSS): Galkot municipality has begun constructing a meeting hall in ward-2, Narethanti with a target to complete it by mid-April. Galkot Mayor Bharat Sharma Gaire informed that the meeting hall is to be constructed at the estimated cost of Rs 6.5 million. The construction of municipal meeting hall is as part of the plan of ‘municipal...
मुस्कान । मानिसको अनुहारले नै धेरै बोल्ने गर्छ । आशा, निराशा, तनाव आदि अनुहारबाटै धेरै हदसम्म छुट्याउन सकिन्छ । खासगरी, मानिस खुसी हुँदा या कुनै चुट्किला सुनेपछि हाँस्ने गर्छ । तर, हाँस्नु खुसी व्यक्त गर्नु मात्र नभएर एक चिकित्सा पनि हो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । जसलाई सित्तैमा प्राप्त हुने औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । यसले मानसिक...
नयाँ पत्रिका/शान्ता कमली माघ १५, लमजुङ । क्होलासोँथार गाउँपालिका–१, बाग्लुङपानीका १७ परिवार विस्थापित हुने भएका छन् । ४० वर्षदेखि विद्यालयको जग्गामा वार्षिक भाडा तिरेर बस्दै आएका १७ परिवारलाई गाउँपालिकाले हटाउने तयारी गरेको हो । व्यवस्थित पूर्वाधार र संरचना भए पनि गाउँका कसैको पनि लालपुर्जा छैन । उनीहरू विगत ४० वर्षदेखि जनज्योति माविलाई कर तिरेर बस्दै आएका छन् । जग्गा आफ्नो...
नयाँ पत्रिका दैनिक/सुवास भट्ट माघ १५, काठमाडौं । काभ्रे पाँचखाल– ६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । २ वर्षको प्रेमलाई उनीहरूले २५ असार ०७३ मा बिहेमा बदले । तर, समाजको डरले उनीहरू अजितकी दिदीको भक्तपुरस्थित घरमा बसे ।बिहेको २ दिनपछि युवतीले ‘माइती’लाई जानकारी दिएकी थिइन् । माइती पक्षले...
समाचारपत्र दैनिक/ईश्वरराज ढकाल, माघ १५, काठमाडौं । राजधानीको भौतिक संरचना निर्माणमा दुई पक्षबीच टकराव भएपछि एक–अर्काबीच आरोप–प्रत्यारोप शुरू भएको छ। आफ्नो योजनाअनुसार काम गर्न नपाएको दाबी गर्दै आएको काठमाडौं महानगरपालिकाले उपत्यका विकास प्राधिकरण खारेज गर्न माग गरेको छ। स्थानीय तहको सरकार गठन भएसँगै प्राधिकरणको औचित्य समाप्त भएकाले तत्काल खारेज गर्न सरकारसमक्ष प्रक्रिया अघि बढाउने कामपाले जनाएको छ।कामपाका प्रवक्ता ईश्वरमान डंगोलले भवन...
समाचारपत्र दैनिक /सुरेश तामाङ, माघ १५, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसीले अकस्मात काम छोडेर जानुको कारण स्पष्ट नभएको भन्दै सांसदहरूले यसको चित्तबुझ्दो जवाफ दिन सरकारलाई आग्रह गरेका छन्। संघीय संसद्को विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन्। समितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको परिस्थितिका सम्बन्धमा बैठक डाकिएको थियो। बैठकमा...
थम्मन थापा माघ १४, बागलुङ । गलकोट नगरपालिका ७ मल्मकी मनकुमारी थापाको चौरासी पूजामा गरिएको तुलादानबाट सङ्कलित रकम विद्यालयलाई प्रदान गरिएको छ । थापाका नाती युवा उद्यमी तथा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सहसचिव तुलविर थापाले उक्त रकम सोही ठाउँको प्रगति आधारभूत विद्यालयलाई रु एक लाख ५ सय ५ शुक्रबार हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम...