माघ १५,
भरतपुर । कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा रु १५० का दरले दानाको मूल्य बढाएको हो । दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताउनुभयो ।
तीन महीनाको अवधिमा तीन पटक दानाको मूल्य वृद्धि भएको छ...
माघ १५,
काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरु निर्वाचनबाट कुनैपनि हालतमा नभाग्ने जिकिर गरे । उनले भने,‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ । त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस् ।’
साक्षात्कारमा बोल्दै स्ववियु विद्यार्थीको...
-यमुना पराजुली अधिकारी,प्रेम पत्र कति लेखे तिमीलाई दिन भनी
नसकेर सिरानी मै राखे गनि गनि ।झ्यालको त कुरै छोडुम बाटै सम्म आएकी थे
तर तिमी तर्की गयौ मलाई देखे पनि ।पैयौडाडा चप्लेटिमा तिम्लाइ पर्खी बस्थेनिष्ठुरी चै कता लाग्यौ अर्कै बाटो खनि ।
प्रेम पत्र कति लेखे तिमीलाई दिन भनी
नसकेर सिरानी मै राखे गनि गनि । ।
-काठमाडौं
माघ १५,
काठमाडौं । अचानक छाती दुखेपछि सोमबार उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पुर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यअवस्था सुधार हुँदै गएको छ । अस्पतालमा उनलाई हृदयघात भएको पत्ता लागेपछि उपचार भइरहेको छ । शाहको अवस्था सुधार हुँदै गएको र भोलि सम्ममा डिस्चार्ज हुन सक्ने सम्भावना रहेको अस्पताल स्रोतले बतायो ।हाल...
माघ १५
काठमाडौं । प्रदेश ३ सरकारले माघ १६ गते अर्थात भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघ १६ गते शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरेको हो ।प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शहीदको सम्मान गर्ने विदा दिने निर्णय गरेको बताइएको छ ।विगतमा माघ १६ गते सरकारले देशभर बिदा दिने गरेको...
जयन्त आचार्य
हाम्रा पात्रामा जम्मा चारवटा विन्दुहरुलाई विशेष नाम दिइएको छ । दिन र रात बराबरहुने दिन विषुवद् दिन बर्षमा दुइपटक वैशाख एक गते तथा कार्तिक एक गते त्यस्तै श्रावण एक गते सवैभन्दा लामो दिन र माघ एक गते वर्षको सवैभन्दा छोटो दिनहरुहुन् । विषुवद् दिनमा ( दिन र रात बराबरभएका दिनहरुमा ) हामीहरु विषुवद स्नानगरी शुद्घहुने गर्दछौ भने सबैभन्दा...
माघ १५,
रौतहट । ईलाका प्रहरी कार्यालय डुमरिया, रौतहटबाट खटिएको प्रहरी टोलीले एक जना बालकलाई लागुऔषध सहित पक्राउ गरेको छ । रौतहट चन्द्रपुर नगरपालिका स्थितमा गौर बाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको ग१ ख ६१२६ नम्बरको बस चेकजाँच गर्ने क्रममा जिल्ला काठमाण्डौ बस्ने सिर्जना विकको छोरा बर्ष १३ को दिनेश विकलाई पक्राउ गरेको प्रदेश नम्बर २को प्रहरी कार्यालयले जानकारी दिएको...
माघ १५,
काठमाडौ । भक्तजनहरुले गुरुको कति सम्मान गर्दछन् भन्ने कुरा भारतमा भएको एउटा घटनाले पुष्टि गर्दछ । सन् २०१४मा नै मृत्यु भएका एक धार्मीक गुरुको शवलाई उनका चेलाहरुले फ्रीजमा राखेर सुरक्षा प्रदान गरिरहेको खबर हिन्दुस्तानडटमकले सार्वजनिक गरेको हो । भारतको पंन्जाव लुधियाना नूरमहल डेराका प्रमुख तथा दिव्य ज्योति जागृति संस्थानका संतंसंगत गुरु आशुतोष महाराज को डाक्टरले पाँच...
माघ १५,
काठमाडौं । फिल्म ‘रणवीर’ को रोमान्टिक गीत मायामा सार्वजनिक गरिएको छ । गीतमा फिल्मका दुई कलाकार सुशील सिटौला र सुवेक्षा खड्का फिचर्ड छन् । पोखरा तथा आसपासका मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन् । गीतलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । सन् २०१२...
माघ १५,
बीबीसी । अमेरिकाको न्याय मन्त्रालयले ह्वावेई र उसको मुख्य वित्तीय अधिकारी मङ वान्जूविरुद्ध मुद्दा दायर गरेको छ ।
अमेरिकाको न्यायमन्त्रालयले चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेई र उसकी मुख्य वित्तीय अधिकारी मङ वान्जूविरुद्ध मुद्दा दायर गरेको छ। विश्वको दोस्रो ठूलो स्मार्ट्फोन निर्माता कम्पनी ह्वावेईले ब्याङ्कमा ठगी गरेको, न्यायमा वाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको दाबी गरिएको छ।
मङ...


