जानू काम्बाङ्ग लिम्बू,
मैले केहि सोचिराछु, लेख्नु पर्छ आज
दुनियाले जे भने नि लेख्नु पर्छ आज
पक्कै पनि लेखेर नै मेट्छ मनको तलतल
मनको तलतल लेखेर नै मेट्नु पर्छ आजमुक्तक
मलाई अचेल जुवाको लत लागेकोछ
घरमा टिनको पुरानो छत लागेकोछ
सोंच्छु नखाई बचाएर राम्रो घर बनाऊँ !
त्यै काम पनि मलाई फगत लागेकोछ !! मुक्तक
नजिक भएको माईत पनि जान पाईन्दैन
मिठो मिठो खाने कुरो खान पाईन्दैन
कति कति मनको बह,...
-मिशेल राबर्ट्स
स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइनक्लोडिया आफ्ना साथीहरूलाई पनि दिसा दान गर्न प्रोत्साहित गर्न चाहन्छिन्
३१ वर्षीया क्लोडिया क्याम्पनेला युकेको एक विश्वविद्यालयमा विद्यार्थी सहायता प्रशासकका रूपमा काम गर्छिन्, तर उनी आफ्नो बचेको समयमा दिसा अर्थात् मलदान गर्ने काम गर्छिन्।"मेरा केही साथीहरू यो उदेकलाग्दो वा घिनलाग्दो काम हो भन्ने ठान्छन्, तर मलाई त्यसको चिन्ता छैन। मलदान गर्न एकदमै सजिलो छ र...
-बीबीसी,
अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ रु या धेरै अण्डाले हानी गर्न सक्छ ? चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन् । यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ ।...
खानपिन । मानिसलाई फलफूलको रस निकालेर पिउनु स्वास्थ्यका लागि फाइदाजनक छ त ? अहिलेका कामकाजी मान्छेहरुसँग समय नभएकाले फलफूलको रस पिउने चलन छ । फलफूल चपाएर खाने समय कहाँ र ? बिहानै जुस बुत्यायो कामतिर कुद्यो । स्वास्थ्यको चिन्ता पनि दूर भयो । धेरैको बुझाइ छ कि जु शरीरमा रहेका बिकार निकाल्न सहयोग गर्छ।यसैको फाइदा फलको जुसको...
-डा माधव दाहाल, नाक कान, घाँटी विशेषज्ञस्वास्थ्य । अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने समस्या भएका व्यक्तिका कारण घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ। घुुर्ने मानिस आफन्तबाटै टाढिनुपर्ने अवस्था सिर्जना हुन्छ । आफ्नै परिवारका सदस्य पनि सँगै सुत्न नमान्ने, छिमेकीले समेत...
माघ १४,
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गत माघ ६ गते बसेको संवैधानिक परिषदको निर्णय फिर्ता गर्न संसदीय सुनुवाई विशेष समितिसँग माग गरेको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबाट समितिका प्रतिनिधित्व गर्ने ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्रनारायण देव, भिमसेनदास प्रधान र पुष्पा भुसालले प्रमुख प्रतिपक्ष दलको नेताको अनुपस्थितिमा बसेको बैठकको निर्णय मान्य...
माघ १४,
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ । यस्तै कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म चल्नेछ । यस्तै परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।
स्वास्थ्य । कपाल फुल्नु एउटा प्राकृतिक प्रक्रिया हो । सामान्यतया यसले उम्मेर छिप्पिन थालेको संकेत गर्छ । तर, आजकाल कम उमेरमै धेरै मानिसहरुका कपाल सेताम्य हुन थालेका छन् । खासगरी गुणस्तरहीन स्याम्पु र सौन्दर्यका साधनको प्रयोगले समयभन्दा अगाडि नै धेरैको कपाल फुल्ने गरेको हो । केहीमा भने वंशाणुगत कारणले पनि कपाल चाँडै फुल्छ । यस्तै, थाइराइडले पनि यो समस्या...
माघ १४,काठमाडौंः
नेपाल र युएईका बीचमा भइरहेको तेस्रो एकदिवसीय खेलमा युएईले नेपाललाई २५५ रनको लक्ष्य दिएको छ। पुरै ५० ओभर खेलेर ६ विकेट गुमाउँदै युएईले नेपालका विरुद्ध २५४ रन जोडेको हो।नेपालका लागि करण केसीले दुई विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।पहिलो विकेटको रुपमा अस्फाक अहमद शून्यमै आउट भएका थिए,...
काठमाडौँ, १४ माघ
चीन सरकारले गत महीना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आज आयोजित ‘चिनियाँ सहयोगको निर्माण भएको काठमाडौँ चक्रपथ सुधार परियोजना हस्तान्तरण कार्यक्रम’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चीनका राजदूत हउ याङ्चीले साँचो दिँदै सो सडक हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँहरुले संयुक्तरुपमा सडकको उद्घाटन पनि...

