बीबीसी । १० वर्ष एक्लै रहेपछि यो दुर्लभ जातको भ्यागुतोले पोथी भेट्टायो। आफ्नो प्रजातिको अन्तिम मानिएको एउटा भ्यागुतोले अब एक्लोपनबाट मुक्ति पाउने भएको छ। बोलिभियामा भेटिएको रोमियो नामक सो भ्यागुतोलाई १० वर्ष एउटा अक्वेरियममा एक्लै राखिएको थियो। उसलाई संसारको सबैभन्दा एक्लो भ्यागुतो मानिएको थियो।वैज्ञानिकहरूले बोलिभियाको दुर्गम जङ्गलको यात्रा गर्दा उसका लागि सोही प्रजातिकी पोथी भ्यागुतो फेला पारे। उसको नाम...
माघ १७
बीबीसी । ध्रुवीय क्षेत्रबाट आएको चिसो हावाका कारण अमेरिकाको मध्यपश्चिमी भागमा चिसो अत्यधिक बढेको छ जसका कारण तीन राज्यमा आपत्काल घोषणा गरिएको छ। ध्रुवीय क्षेत्रबाट दक्षिणतिर आएको चिसोको असरका कारण अमेरिकाका केही सहरहरूको तापक्रम अत्यधिक कम भएपछि त्यहाँको जनजीवन पूरै ठप्प हुन पुगेको छ।अत्यधिक चिसोका कारण चारैतिर हिमपात र बरफ जम्न थालेपछि अमेरिकाका चार राज्य र वरपरको जनजीवन...
माघ १७,
काठमाडौं नेपाल र यूएईबीचको पहिलो टि ट्वेन्टी क्रिकेट हुँदैछ। खेल बिहीबार नेपाली समयअनुसार दिउँसो पौने ३ बजे दुबईमा हुनेछ। यूएईविरुद्धको तीन एकदिवसीय श्रृंखला २–१ ले जितेको नेपाल तीन खेलको टि ट्वेन्टी श्रृंखला पनि जित्ने दाउमा छ। कप्तान पारस खड्काले एकदिवसीय श्रृंखलाको ऐतिहासिक जितले टिमको मनोबल उच्च भएको भन्दै टि ट्वेन्टी श्रृंखला पनि जित्ने विश्वास व्यक्त गरेका छन्। सन्...
माघ १७, काठमाडौं सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बिहीबारको राष्ट्रियसभा बैठकबाट पारित गर्ने तयारी गरेको छ। दिउँसो १ बजे बस्ने बैठकबाट चिकित्सा शिक्षा विद्येयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले जानकारी दिए। बिहीबार बस्ने बैठकमाअन्य कार्यसूची हटाएर चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची मात्रै राखिएको अर्यालले बताए। अवरोध र होहल्लाबीच प्रतिनिधिसभा बैठकबाट पारित भएको विधेयक राष्ट्रियसभामा...
नयाँ पत्रिका दैनिक/मुना कुँवर
माघ १७, काठमाडौं । प्रत्येक सातजनामा एकजनाले मात्रै जीवन बिमा गरेको तथ्यांकले देखाएको छ । बिमा समितिले गरेको पछिल्लो अध्ययनअनुसार आर्थिक वर्ष ०७र७५ अवधिसम्ममा जीवन बिमा कम्पनीहरूले ४३ लाख ४३ हजार ५ सय ३५ बिमालेख जारी गरेका छन् । यो कुल जनसंख्याको करिब १५ प्रतिशत अर्थात् ९६ दशमलव ६६ मा एक०मा एक जनाबराबर हो । केन्द्रीय तथ्यांक विभागको अनुमानअनुसार...
-अभिमन्यु लामिछाने
माघ १७, सिन्धुली । जीतपुर– १६ को दुधौली जितपुर गाउँ अहिले शोकमा डुबेको छ। सिन्धुलीको दुधौली नगरपालिका–९ मा रहेको जितपुर गाउँबाट धनुषाको सवैला नगरपालिका कोठिया वल्टियामा जन्ती गएको बस फर्कने क्रममा करेन्ट लागेर ६ जना जन्तीको मृत्यु भएपछि शोकमा परेको हो। शुक्रबार रामवरण अधिकारीको विवाहमा जन्ती गएको बस फर्कने क्रममा बेहुलीको घरनजिकैको पोलबाट लत्रिएको तारमा छुँदा करेन्ट...
- एउटा अनुसन्धानअनुसार एक सर्को चुरोट तान्दा सात हजारभन्दा बढी हानिकारक केमिकल मानिसको शरीरमा प्रवेश गर्छन् । यीमध्ये दुई सय ५० भन्दा बढी केमिकल निकै खतरनाक हुन्छ ।
- त्यसरी प्रवेश गरेको ६९ केमिकल क्यान्सरको कारण बन्ने गर्छ । यस्ता हानिकारक केमिकल मानिसको मृत्युको कारणसमेत बन्न सक्छ ।
- धूम्रपान र तम्बाखुको सेवनले मुटुमा धमनीसम्बन्धी रोग, फोक्सोको क्यान्सर आदि...
काठमाडाैं । भ्यान्टा हाम्रो भान्सामा पाकिरहने तरकारी हो । कतिपयलाई यो त्यति मन पर्दैन पनि । तर, यसका फाइदा भने अनेक छन् । यसलाई सन्तुलित आहारका रूपमा लिइन्छ ।फाइदा
-भ्यान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्यांगानिज सेलेनियम आदि तत्व पाइन्छ ।
-भ्यान्टामा न्यून क्यालोरी हुने भएकाले यसको नियमित...
नयाँ पत्रिका नवराज मैनाली
माघ १७, काठमाडौं । तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् । बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ । अभियुक्तलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई हटाइएको हो । २० पुसमा धादिङ प्रहरीले चार केजी सुनसहित तीन...
१६ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका छन् । अरुले खबरदारी भने गर्नुपर्ने उनले बताए ।भरतपुरमा क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ती सम्बन्धी सम्झौता कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले सबैभन्दा भ्रष्टचार राजनीतिमा भएको बताएका थिए ।पूर्वप्रधानमन्त्री प्रचण्डले मदनकृष्णको कुरा मिठो लागेको मात्र होइन, यो राजनीतिमा लाग्नु भन्दा बरु हामी...

