Sunday, June 28, 2026
Home Blog Page 1815
माघ १६, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आमरण अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेका हुन्। आफैँले गरेको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकारले उत्तर कोरियाली कम्युनिस्ट शासकले जस्तो डा. केसीको जीवनरक्षाका लागि कुनै पहल नगरेकोमा...
माघ १६ काठमाडौँ ।अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को गीतमा अभिनेत्री निरुता सिंह देखिने भएकी छन् । दालभात तरकारी फिल्मको छायाँकन सकेर मुम्बई गएकी निरुता क्याप्टेन गीतका लागि शुक्रबार काठमाडौं आएकी छन् ।गीतमा अनमोल, निरुताको साथै भुवन केसीले पनि नृत्य प्रस्तुत गर्दैछन । उक्त गीतको अहिले रिहलसल्स भैइरहेको छ । फिल्मको एक लोकलय गीतमा अनमोल र निरुताले पहिलो पटक स्क्रिन सेयर...
१६ माघ, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ ।फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।२० विगाह ८ कठ्ठा क्षेत्रफलमा...
१६ माघ, गौशाला । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश २ को राजधानी जनकपुरमै रहने बताएका छन् । उनले प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने पनि दावी गरे ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित काङ्ग्रेस पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले जचुकालिको भवन प्रदेश सरकारका लागि उपयुक्त रहेकाले प्रदेश २ को राजधानी जनकपुर नै रहने...
१६ माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारसामू आमरण अनसनरत डा। गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नभएको बताएकी छन् ।बुधबार दिउँसो डा. केसीलाई भेट्न शिक्षण अस्पतालस्थित अनसनस्थल पुगेकी उनले डा. केसीको माग पूरा गर्दा कसैको हार नहुने, जनताको जित हुने बताइन् । कार्कीले अघि भनिन्, ‘आज मेडिकलको क्षेत्रमा जुन सुधार आएको छ, यो उहाँकै लडाईबाट आएको हो । त्यसमा...
माघ १६, काठमाडौंः प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा रहेको नेपाल नागरिक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता गर्न माग गर्दै सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाइएको छ। पुष्पलाल अध्ययन समाजसहित २५ वटा समूहले सभामुखलाई ज्ञापन पत्र बुझाएका छन्। पुष्पलाल अध्ययन समाजका तर्फबाट अध्यक्ष लोककृष्ण भट्टराईले बुधबार सभामुख महरालाई विधेयक फिर्ता गर्न माग गर्दै ज्ञापन पत्र...
अतः नाागरिक र जनसमुदायहरुले अखबारहरुमा पढ्नपाएकि बलजफ्दी (बलमिचाई) बाट विधेयक पास भयो अर्थात दुई तिहाइको दभ्भा भनेर लेखेको पढे । अबरोधको बाबजुद पनि विधेयकलाई सरकारले पास गरियो । प्रतिपक्षीदल नेपाली कांग्रेसको हो हल्ला बीचमा चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा बाट बहुमतले पारित गरीयो ।रोष्टम धेरउ देखि लिएर घम्साघम्सी नाराबाजीका साथै गत शुुक्रबार विधेयकलाई लगिएको थियो । विज्ञहरुको भनाइ छ, यस...
माघ १६, बाजुरा बाजुराका जिल्लाका अधिकांश स्थानीय तहका कार्यालय टहरामा सञ्चालन हुँदै आएको छ। हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ र गौमुल गाउपालिका र बडीमालिका नगरपालिकामध्ये तीन वटा स्थानीय तहको कार्यालय टहरामा सञ्चालन हुँदै आएको जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र रोकायाले बताए। ‘स्थानीय तहले केन्द्र तोकेको स्थानमा भाडामा लिनलाई पक्की घर छैनन्, छुट्टै आफ्नो जमिन छैन,’ उनले भने ‘कहीँ भाडामा...
माघ १६, जिरी – दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ ।आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् ।पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष...
माघ १६ काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताएका छन् ।प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र...