Sunday, June 28, 2026
Home Blog Page 1807
माघ २१, काठमाडौं -नेपाली कांग्रेसका नेता तथा प्रकाशमान सिंहले जिम्मेवार प्रतिपक्षका रुपमा प्रस्तुत भएको कांग्रेसलाई कमजोरी नठान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौति दिएका छन्। कांग्रेस जिम्मेवार तरिकाले संसदमा प्रस्तुत हुँदा कांग्रेसलाई सिद्धियो भन्ने खालका टिप्पणी गरेर कमजोर नठान्न उनले आग्रह गरे। ‘यसो गरेमा तपाईंहरुको सरकारले कुन दिन बिदा लिन्छ भन्ने कुरा जनताले जवाफ दिनेछन्,’ उनले भने, ‘कांग्रेसले विधिको...
२१ माघ, काठमाडौं सोमबार अनुगमनमा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले चाबहिल मालपोत कार्यालय सार्न निर्देशन दिएकी छन् । कामको प्रकृतिअनुसार कार्यालय उपयुक्त नभएकाले अर्को ठाउँमा सार्ने विकल्प खोज्न कार्यालय प्रमुख पदमप्रसाद अर्याललाई निर्देशन दिएकी हुन् ।सेवाग्राहीलाई सास्ती र कर्मचारीलाई पनि काम गर्न समस्या भएकाले आफ्नै भवन नबनेसम्म अर्को भवनको विकल्प मन्त्री अर्यालले निर्देशन...
माघ २१, काठमाडौं–लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकाभित्र थप दुई शाखाको रुपमा काठमाडौंको हाँडिगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालनमा ल्याएकोे छ ।यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाप्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकको...
माघ २१ काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किनेको औषधि नै गुणस्तरहीन पाइएको छ। मन्त्रालयको स्वास्थ्य व्यवस्थापन महाशाखाले खरिद गरेको औषधिको गुणस्तर जाँच नगरी आपूर्तिका लागि अनुमति दिँदा गुणस्तरहीन औषधि जनताले उपभोग गर्नु परिररहेको खुलेको हो।मन्त्रालयले किनेको पारासिटामोल र घाउ सफा गर्ने औषधि नै गुणस्तरहीन भेटिएको हो।औषधि व्यवस्था विभागले नियमित चेकजाँच गर्ने क्रममा केही औषधि गुणस्तरहीन रहेको भेटिएको हो।...
२१ माघ, लण्डन - प्रतिभाशाली अर्जेन्टिनी फुटबलर एमिलियानो सालालाई लिएर फ्रान्सबाट बेलायततर्फ उडेको जहाज तीन सातापछि समुद्रमा भेट्टिएको छ। फ्रान्सेली क्लब नान्तेसबाट इङ्लिस क्लब कार्डिफमा आवद्ध भएपछि त्यहाँतर्फ आउने क्रममा उनी सवार जहाज इङ्लिस च्यानल (समुद्र) मा खसेर बेपत्ता भएको थियो ।बेलायतको चर्चित अनलाइन डेली मेलले सालाका बाबु इमिलियानो सालालाई उधृत गर्दै लेखेको समाचार अनुसार गोताखोरहरुले इङ्लिस...
माघ २१, काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले भेनेजुएला प्रकरणबारे पार्टीले यसअघि राखेको धारणा नै आधिकारी भएको स्पष्ट पारेको छ ।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको नीति अनुरुपनै धारणा सार्वजनिक भएको हुँदा त्यसको कुनै खण्डन नभएको बताए ।‘भेनेजुएला बारेमा पार्टीको स्टेटमेन्ट जारी भैसकेको छ । हाम्रो पार्टीको नीति स्पष्ट छ...
माघ २१, काठमाडौँ -प्रदेश नम्बर ३ ले मंगलबार सार्वजनिक विदा दिएको छ। माघ ९ मा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सोनाम ल्होसार पर्वका दिन विदा दिने निर्णय गरेको थियो। प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार गोरखापत्रमा सूचना निकालेर मंगलबार सार्वजानिक विदा दिएको उल्लेख गरेको छ। यसअघि प्रदेश ३ ले माघ १६ गते सहीद...
माघ २१, काठमाडौं - संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका पाँच संवैधानिक आयोगका अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ। संघीय संसद, प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले सोमबार एक सूचना जारी गर्दै १० दिनभित्र सिफारिस व्यक्तिहरूविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको छ। उजुरीकर्ताले आफ्नो नाम, थर, वतन स्पष्ट खुलाएर ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत वा समितिको कार्यालय सिंहदरबारमा फागुन १ गतेसम्म...
माघ २१, काठमाडौ -अहिले बजारमा कमैमात्र बिक्री हुने आइफोन ब्राण्डको फोन (आइफोन सिक्स र सिक्स प्‍लस) बजार मूल्य ६० हजार रुपैयाँसम्म पर्छ। तर त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भने न्यूतम मूल्य २६ हजार तोकेको छ। न्यूनतम मूल्य रहेपनि २६ हजारमानै पाउन सकिन्छ भन्ने छैन। अर्को व्यक्तिले २७ हजार दियो भने २७ हजार दिने व्यक्तिले मोवाइल...
एजेन्सी, माघ २१, काठमाडौं - घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार दिउँसो स्वदेश फर्कंदै छ। दुईवटा ऐतिहासिक शृंखला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली टोलीलाई भव्य स्वागतको तयारी...