माघ २१, काठमाडौँ — यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ।क्लबले संयुक्त अरब इमिरेट्स (युएइ) का कप्तान रोहन मुस्तफा र भारतका सागर त्रिवेदीलाई आफ्नो टिममा भित्र्याएको जनाएको छ । अलराउन्डर मुस्तफाले युएइ राष्ट्रिय टोलीका लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टी–२०...
माघ २१,काठमाडौँ दुई महिनापछि हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स ९बीआरआई०को दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएकी छन्। सम्मेलन आउँदो अप्रिलमा बेइजिङमा हुनेछ।चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मेलनको निम्तापत्र नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले अघिल्लो साता राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेकी हुन्। राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उच्च स्रोतले बताएको छ।भ्रमणका क्रममा राष्ट्रपति...
अन्तर्राष्ट्रिय
ट्रम्पले भेनेजुएलामा हस्तक्षेप गरेमा उनले रक्ताम्य हात लिएर ह्वाइट हाउस छोड्नु पर्ने चेतावनी
माघ २१, बीबीसी, काठमाडौँ -एक स्पेनी टीभीसँगको अन्तर्वार्तामा उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा हस्तक्षेप गरेमा उनले रक्ताम्य हात लिएर ह्वाइट हाउस छोड्नु पर्ने चेतावनी दिएका छन्।भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देश गृहयुद्धमा होमिने वा नहोमिने विषय अमेरिका र उसका मित्रशक्तिका क्रियाकलापमा निर्भर रहने बताएका छन्।'यसको सजिलो जवाफ छैन। यो सबै उत्तरी सामाज्य र उसका मित्रशक्तिको पागलपन र बलमिच्याइँमा...
कान्तिपुर दैनिक / हरि गौतम माघ २१, रुकुम पूर्व । जिल्ला प्रशासन कार्यालयले रुकुमकोटमा कर्फ्यू जारी गरेको छ । स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने सरकारको निर्णय कार्यान्यनको मागसहित गोल्खाडा पक्षधरले रुकुमकोटमा र्याली तथा सभा गरी छाड्ने अडान लिएपछि प्रशासनले रुकुमकोटको ठूलो भूगोल समेटेर निषेधाज्ञा जारी गरेको हो । आइतबार बेलुकी ७ बजेटबाट सुरु भएको कर्फ्यू अनिश्चितकालका लागि भएको...
समाचारपत्र दैनिक/सुनील महर्जन, माघ २१, काठमाडौं । करिब दुई वर्षको अभ्यासलाई समीक्षा गर्दै सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्न गृहकार्य अघि बढाएको छ ।स्थानीय तहलाई थप जिम्मेवार, उत्तरदायी र पारदर्शी बनाउन भन्दै जनप्रतिनिधिलाई अंकुश लगाउँदै ऐन संशोधन गर्न लागिएको बुझिएको छ । संविधानले धेरै अधिकार दिएको भन्दै केही जनप्रतिनिधिले स्वैच्छाचारी तवरले चलेको निष्कर्ष...
नयाँ पत्रिका दैनिक, माघ २१, काठमाडौं । कतिपय बैंकले ८०५ सम्म लगानी गरिसके वाणिज्य बैंकहरूको निक्षेप तथा पुँजीमा कर्जाको अनुपात (सिसिडी रेसियो) तोकिएको सीमानजिक पुगेको छ । अहिले सरदर सिसिडी रेसियो ७७।२५ को हाराहारीमा रहेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभाग प्रमुख महेश्वरलाल श्रेष्ठले जानकारी दिए । यद्यपि, दर्जनभन्दा बढी बैंकको सिसिडी रेसियो...
-बीबीसी, माघ २०, काठमाडौं । गत बुधवार माइती नेपालमा भारतको राजधानी दिल्लीबाट कसैले फोन गरेर सूचना दिए- 'त्यहाँको राजीवनगर क्षेत्रमा केही नेपाली महिलालाई शङ्कास्पद रूपमा राखिएको छ।' उक्त सूचना पाएपछि माइती नेपालका अध्यक्ष विश्वराम खड्काले दिल्ली महिला आयोगलाई खबर गरे।सूचना दिने व्यक्तिले त्यस क्षेत्रमा २५ देखि ३० जनासम्म नेपाली महिला रहेको बताएका थिए।इमोबाट आदेशनेपाली नागरिकता बोकेका हुनाले उनीहरू नेपाली...
माघ २०,काठमाडौं -नेपाली कांग्रेसले अमेरिका र भेनेजुयलाको विषयमा नेकपाका अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा आपत्ति जनाएको छ। प्रचण्डले लामो समयदेखि नेपाललाई सहयोग गर्दै आएको अमेरिकालाई अनावश्यक रुपमा चिढ्याएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो। आइतबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रसंग नै नभएको भेनेजुयलाको विषयमा बोलेर अमेरिकालाई चिढ्याएको कांग्रेसले बताएको हो। त्यस्तै कांग्रेसले अबको आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताएको...
माघ २०, काठमाडौं ; नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकारले संसदको बल नकरात्मक ठाउँमा प्रयोग गरेको आरोप लगाएका छन्। संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद थापाले सरकारले दुई तिहाईको बल डा.गोविन्द केसीको अनशन तोडाउन र मेडिकल माफियाहरूलाई पोस्नका लागि दुरुपयोग भएको आरोप लगाएका हुन्। नेपाली कांग्रेसले संघीय संसद प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने जानकारी दिन...


