माघ २३,
रुकुम पूर्व — अस्थायी सदरमुकाम रहेको सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासनले कार्यालयले गत आइतबार जारी गरेको निषेधाज्ञालाई कडाई गरेको छ भने ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।स्थायी सदरमुकाम बनाउने निर्णय गरिएको पुथाउत्तरगंगा गाउँपालिका–१२, गोल्खाडा र त्यस आसपासका सर्वसाधारण ज्ञापन पत्र बुझाउन रुकुमकोट आउने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा...
माघ २३,
सप्तरी जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ ।सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलाशले जयरामसँगै उनकी कान्छी श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई समेत एक वर्ष कैद सजायको फैसला गरेको छ । जयरामले कुटेर घरनिकाला गरेपछि भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा २०७२ फागुन...
माघ २३,
काठमाडौँ आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् ।टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन् । च्याम्पियनशिपमा मोरक्कोका खेलाडी बिलाल एक खात्ताबियालाई अङ्कको आधारमा हराएर श्रेष्ठ सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उनी रुसका आन्द्रि ग्राभोभास्कीसँग पराजित भएको प्रशिक्षक कविराज नेगी लामाले बताउनुभयो ।सो स्पर्धामा रुसका आन्द्रिले...
माघ २३,
काठमाडौँ -संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको स्वास्थ्य उपसमितिले स्वास्थ्य क्षेत्र सुधार गर्न सरकारलाई २७ बुँदे सुझाव दिएको छ।उपसमितिले विभिन्न २० वटा अस्पतालसँग छलफल गरेर तयार पारेको प्रतिवेदन समितिलाई बुझाएको हो।पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठित उपसमितिले विभिन्न सरकारी तथा निजी अस्पतालको भ्रमण, उपलब्ध कागजात र छलफल गरी प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा देखिएका समस्या र सरकारले...
माघ २३,
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । काङ्ग्र्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई...
-राजकुमार लामिछाने प्रिन्सएउटा पागल
अनि उस्को प्रेम कथा
ध्यार्धुर च्यातिएको
डस्विनमा फ्याकिएको
त्यो एक पाना
जस्लाइ उ पुरै जीवन ठान्थ्यो
सत्य त्यही एक पाना मात्र थ्यो
उ बुझ्दैन थ्यो
पागल न थ्योयो कलियुग हो
जहाँ प्रेम स्वार्थसँग गरिन्छ
प्रेमको सागर उफ
एक घुट्को टकिलाम भरिन्छ
वाह क्या मात , क्या रात
उ बुझ्दैन थ्यो
पागल न थ्योमुना मदन पढेको
आदर्शको भुत चढेको
खुब मर्यादाको पर्खाल बनाउने
मन शुद्ध भएर के गर्नु
शरीर गन्हाउने
मोरा भ्रममा थ्यो
उ बुझ्दैन थ्यो
पागल...
काठमाडौं । नेपाली परम्पराअनुसार गाईको दूध अमृतसमान मानिन्छ । गाईको शुद्ध दूधबाट क्यान्सरजस्ता भयानक रोगसमेत निको हुने वैज्ञानिक तथ्य छ । गाईको दूध मात्र नभएर दही, घिउ, पिसाब र गोबरसमेत उपयोग गरिन्छ । हिन्दू धार्मिक मान्यताअनुसार गाईको पिसाबलाई गहुँत भनिन्छ, जुन मर्दापर्दा काम लाग्छ ।- गाईको दूधमा न्यून मात्रामा चिल्लो हुन्छ । त्यसैले यो पातलो र कम फिँजयुक्त...
नयाँ पत्रिका दैनिक/नवराज मैनाली
माघ २३, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल गत बुधबार प्रहरी प्रधान कार्यालयमा कड्किए । बढुवाका लागि प्रहरी अधिकारी ‘शक्ति केन्द्र’ धाएकोमा उनी रुष्ट थिए । त्यस्ता अधिकृत बढुवामा छुट्न सक्ने चेतावनीसमेत उनले दिए । चलखेलका कारण प्रहरीका उच्च अधिकारीको बढुवा प्रक्रिया अघि बढ्न नसकेका वेला आइजिपी खनालको यस्तो चेतावनी आएको थियो । चेतावनी दिँदै उनले...
नयाँ पत्रिका दैनिक/जनार्दन बराल
माघ २३, काठमाडौं । व्यवसायीको आन्दोलन र विदेशी लगानी तथा अनुदानमा आएको गिरावटबारे अर्थ मन्त्रालयले राष्ट्र बैंक तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाको पहलमा मंगलबार बसेको आकस्मिक बैठकले समस्या समाधानका लागि गम्भीर छलफल गरेको हो ।अर्थ मन्त्रालयले मंगलबार बिहानै
नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरद्वय र अन्य पदाधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी...
नेपाल समाचारपत्र,
माघ २३, बाँके । उनलाई गाउँमा सबैले बाघमारे भनेर बोलाउँछन्। उनको वास्तविक नाम त विजय बिसी हो। सोमबार साँझ चन्द्रबहादुर शाहीलाई बाघले आक्रमण गरेपछि बाघ भगाउन निस्केका तिनै बाघमारे अर्थात् विजयलाई बाघले आक्रमण ग¥यो, घाइते बनायो। बाघको आक्रमणबाट बाघमारेको शरीरका विभिन्न ठाउँमा घाउ भएको छ। अवस्था सामान्य रहेकाले उनको गाउँकै स्वास्थ्य चौकीमा उपचार भयो। फेरि रेबिज हुन...


