Home Blog Page 1730
नयाँ पत्रिका फागुन २६, संघीय सरकारले आफूमातहत रहने गरी प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई भेला रोक्नेदेखि निषेधाज्ञ जारी गर्नेसम्मको अधिकार दिन लागेपछि प्रदेश २ सरकारले त्यस्तै अधिकार जिल्ला प्रशासन अधिकारीलाई दिने कानुन बनाउन लागेको छ । प्रदेश सरकारले जिल्ला प्रशासन अधिकारीको परिकल्पना गर्दै सिडिओले पाउँदै आएको अधिकार प्रत्यायोजन गर्ने गरी प्रदेश प्रशासनसम्बन्धी विधेयक ल्याउन लागेको हो । प्रदेशका ८ वटै जिल्लामा जिल्ला...
नयाँ पत्रिका जिल्ला ब्युरो फागुन २६,काठमाडौं । फलामले काटेर गम्भीर चोट लागेपछि तानसेन नगरपालिका–११ बन्दीपोखराका १५ वर्षीय गोविन्द बोहरालाई आमा भीमाले बिहीबार जिल्ला अस्पताल दौडाइन् । एक घन्टा हिँडेर आमाछोरा अस्पताल पुगे, तर अस्पतालमा टिटी सुई नै रहेनछ । जिल्ला अस्पतालको बिजोग त्यतिवेला थाहा लाग्यो, जब भीमाले छोराको आँखामाथि जमेको रगत पुछ्न रुई मागिन् । नर्सले भनिन्, ‘रुई छैन ।’ ‘१ घन्टा हिँडेर अस्पतालसम्म...
नेपाल समाचारपत्र, फागुन २६, काठमाडौं । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पार्नुभएको छ । उहाँले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले कलेजले नै जिम्मेवारी लिनुपर्ने बताउनुभयो । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले द ब्रिटिस कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको...
नयाँ नेपाल न्युज फागुन २५, भक्तपुर । दी ब्यङ्ग ब्याइजको दोस्रो प्रस्तुती युटुवमा सार्वजनिक भएको छ । चाँगुनारायण फिल्स् प्रालिको प्रस्तुतीमा मापसे नामक भिडियो सार्वजनिक भएको हो । जसमा जयराम बास्तोला, जगतबन्धु बास्तोला, नबिन गिरीलगायतका कलाकारको अभिनय रहेको छ । भिडियो हेर्नुहोस: https://www.youtube.com/watch?v=GOIufevKgd4
नयाँ नेपाल न्युज फागुन २५, भक्तपुर । दी ब्यङ्ग ब्याइजको दोस्रो प्रस्तुती युटुवमा सार्वजनिक भएको छ । चाँगुनारायण फिल्स् प्रालिको प्रस्तुतीमा मापसे नामक भिडियो सार्वजनिक भएको हो । जसमा जयराम बास्तोला, जगतबन्धु बास्तोला, नबिन गिरीलगायतका कलाकारको अभिनय रहेको छ । भिडियो हेर्नुहोसhttps://www.youtube.com/watch?v=GOIufevKgd4
म २८ वर्षकी भए। विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौनसम्पर्क गर्दा श्रीमान्ले जब वीर्य योनिमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु । परिवार नियोजन गरेमा वा श्रीमान्ले योनिमा झारेको वीर्य बाहिर नआए मोटाइन्छ रे, के यो सत्य हो ? A -गर्भनिरोधक उपाय जस्तै कि कन्डम लगाउँदा वीर्य...
फागुन २५, बेलबारी । मोरङको बेलबारी ४ की २६ बर्षिया महिला रमिला राई एक सातादेखि गायब भएपछि सोही घटनाको अनुसन्धानका लागी नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङ पक्राउ परेका परेका छन । पुर्वेली न्युज लेख्छ, यहि फागुन १७ गतेबाट हराईरहेकी युवती अहिले सम्म नभेटिएपछि बेलबारी प्रहरीले अनुसन्धान गर्ने क्रममा गुरुङलाई नियन्त्रणमा लिएको हो । केही दिनदेखि गुरुङ समेत बेलबारी छोडेर...
स्वास्थ्य । सुर्तीजन्य पदार्थको सेवन, मोटोपन र शारीरिक व्यायामको कमीका कारण हृदयाघात हुन सक्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ। तर तपाईँलाई त्यसबाहेक अन्य कारणबारे थाहा नहुन सक्छ।विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार मुटुसम्बन्धी रोग मृत्युको एउटा प्रमुख कारण हो। त्यसैले मुटुरोगसम्बन्धी लुकेका केही जोखिमबारे हामी यहाँ चर्चा गर्दैछौँ।१. दाँत सफा नगर्नुविभिन्न अध्ययनका अनुसार खराब दन्तस्वास्थ्य हुनेहरूमा मुटुसम्बन्धी समस्या धेरै...
फागुन २६, काठमाडौँ । राजश्व नीति तथा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगिएका कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म थप एक लाख ६३ हजार ७१० करदाता करको दायरामा आएका छन् । अर्थ मन्त्रालयका अनुसार कूल एक लाख ३२ हजार २१ आयकरतर्फ नयाँ दर्ता भएका छन् । मूल्य अभिवृद्धि कर ९भ्याट०मा २० हजार ७४ नयाँ करदाता थपिएका छन् भने अन्तशुल्कतर्फ ११...
फागुन २५, भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर नगरकार्य समितिद्धारा सम्मान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार भक्तपुरको कमलबिनायकमा जिल्लाका नयाँ कार्य समितिलाई सम्मान गरिएको हो । उक्त अवसरमा भक्तपुर शाखाको १४औँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष चन्द्र अधिकारीका, वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वयमा राजन कसपाल र बिणा पाण्डे, सचिव कुमार श्रेष्ठ, कोषाध्यक्ष डिल्लीराज जोशी, सहसचिवद्वय नारायणकृष्ण श्रेष्ठ...