Monday, September 21, 2026
Home मनोरन्जन डाक्टरले भने आइरनको कमीः बिरामी खाए फलामको रड (भिडियो सहित)

डाक्टरले भने आइरनको कमीः बिरामी खाए फलामको रड (भिडियो सहित)

119

नयाँ नेपाल न्युज
फागुन २५, भक्तपुर । दी ब्यङ्ग ब्याइजको दोस्रो प्रस्तुती युटुवमा सार्वजनिक भएको छ । चाँगुनारायण फिल्स् प्रालिको प्रस्तुतीमा मापसे नामक भिडियो सार्वजनिक भएको हो । जसमा जयराम बास्तोला, जगतबन्धु बास्तोला, नबिन गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=GOIufevKgd4