फागुन २५,
भक्तपुर । अन्तराष्ट्रिय नारी दिवश–२०१९ को अवसर पारेर भक्तपुरमा साइकल याली आयोजना गरिएको छ । युवाका साथ साथ आवाज नेपालको आयोजनामा सुर्यविनायक नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन भएको हो । साईकल ¥याली कार्यक्रम सानोठिमी बाट शुरु भई दुधपाटी, कमलविनायक, जगाते, सुर्यविनायक हुँदै सल्लाघारी पुगेर टुंगिएको थियो । १ सय २७ जना युवाहरुले साईकल ¥याली कार्यक्रममा सहभागिता जनाएका आयोजकले...
फागुन २५,
बन्दीपुर । पश्चिमी वायुको प्रभावका कारण बुधवार र बिहीवार तनहुँको दुर्गम गाउँ रामकोटमा लगातार पानी पर्यो । बिहीसरा र उनको टोलीले एक महिनादेखि गरेको तयारी कुबेलामा परेको बैमानी झरीले बिगारिदियो । गाउँभरि हिलो र पानीको गजगजी थियो । त्यहीबेला देशका पर्यटन मन्त्री, चर्चित व्यवसायी र उड्ययन प्राविधिकहरु बोकेको जहाज पूर्वतिर दुर्घटना भएको खबर उड्दै गाउँमा पुगेपछि मौसमझैँ...
Chautara, March 9 (RSS): Bungee jumping has now been made mandatory for entering the police service. The police officer trainees would have to do bungee jumping at Listi of Sindhupalchok. As part of this provision, 120 trainees, including 14 women, of the 179th batch undergoing the Police Inspector Basic Training conducted by the National Police Academy (NPA) participated in...
फागुन २५,
लमही । दाङको विकट क्षेत्र बबई गाउँपालिका–१ स्थित धोवाघाटमा पहलोपटक मोटरबाटो पुगेको छ । वडा नं १ को पुरन्धारा छहरा–मलैखोला–जिला–सिमलकुना हुँदै धोवाघाट जोड्ने सडकमा नियमित गाडी गुड्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ । “यो भन्दा पहिले मोटरबाटो पुगेको थिएन”, स्थानीयवासी बमबहादुर केसीले भन्नुभयो, “अहिले मोटरबाटो पुग्दा आवतजावतमा सहज भएको छ ।”यसअघि सडक नहुँदा मान्छेले हापुरे बजारबाट...
फागुन २५,
गाईघाट । उदयपुर गढी गाउँपालिकाको मदनभण्डारी लोकमार्ग खण्डको नेपालटारमा आज बिहान टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर गढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर छन् भने मोटरसाइकल चालक मगरकै छोरा सुजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदनभण्डारी...
फाल्गुन २४,
एजेन्सी,नयाँ दिल्ली — भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् ।दुर्घटनाको थप विवरण...
फागुन २४,
बझाङ -नेत्र विक्रम चन्द विप्लबका कार्यकर्ताहरुले शुक्रवार बिहान अपरहण गरेका प्रदेश सांसद देबकी मल्ल प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रविण धितालले सांसद मल्ल सम्पर्कमा आई सकेको जानकारी दिँदै अबको दुई तिन घण्टा पछि जिल्लामा ल्याईने बताए । घटनाबारे थप बुझ्न बाँकी रहको र अनुसन्धान भै रहको उहाँको भनाई छ ।...
फाल्गुन २४,
बझाङ — सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले अपहरण गरेका छन् । विप्लवका बझाङ जिल्लाका एकजना कमाण्डरले सांसद मल्ल आफूहरूको नियन्त्रणमा रहेको कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार सांसद मल्ललाई सम्मानका साथ राखिएको छ। देवकी मल्लले प्रदेश सांसदको हैसियतमा भएर पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउने काममा प्रभावकारी भूमिका खेल्न...
फागुन २४,
राँझा -कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् । कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा बिक्री गर्न थालेका हुन् ।कर्णाली प्रदेशलगायत हिमाली र पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर...
फागुन २४,
काठमाडौँ -सरकारले आर्थिक वर्ष २०८०/८१ सम्म विद्युतीय सवारीसाधनको संवद्र्धनलाई अभियानात्मक रूपमा अगाडि बढाउने लक्ष्यका साथ जलविद्युत् क्षेत्रको नीति तय गरेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको आर्थिक वर्ष २०७६/७७ देखि आव २०८०/८१ सम्म विद्युत्बाट सञ्चालित सवारीसाधनको प्रवद्र्धन गर्ने र आवश्यक महसुलसमेत तय गरी शहरी क्षेत्रमा विद्युतीय सवारीसाधन सञ्चालन गरिने उल्लेख छ । पेट्रोलियम पदार्थको आयात वार्षिकरूपमा...


