Wednesday, May 13, 2026
Home Blog Page 171
काठमाडौं । नेकपा माओबादी केन्द्रबाट निर्वाचित सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार कुनै समय वाह वाहका पात्र थिए । तर, अहिले मेयर थापा, उपमेयरसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले ६ जनाविरूद्ध मंगलबार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।निलम्‍बित मेयर भरतकुमार थापा, उपमेयर लिलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार...
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले तीन जना पुरुषलाई ठगीको आरोपमा पक्राउ गरेको छ । ठगी गरेको आरोपमा पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौ चन्द्रागिरी बस्ने वर्ष ३७ को अम्मर बहादुर तामाङ रहेका छन् ।नुवाकोट शिवपुरि गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौ सितापाईला बस्ने वर्ष ४२ को दिल बहादुर दमाई...
काठमाडौं । नेपाली लोक सांगीत क्षेत्रको चिरपरिचित नाम हो मन्जु पौडेल । लोमा समयदेखि गायन तथा कार्यक्रम संचालनमा सक्रिय पौडेलको नयाँ सांगीतक कोशेली बिचार गर छुनलाई भन्ने गीत सार्वजनिक भएको छ । यो गीतमा पौडेल र गायक प्रताप दासको स्वर रहेको छ । यस गीतको शब्द तथा संगीत सृर्जना श्रीकृष्ण बम मल्लले गर्नुभएको छ । गीतमा स्नेहा पौडेल र...
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्थानिय शिक्षा समुह गठन भएको छ । नगर उपप्रमुख रमेश बुढाथोकी संयोजक रहेको शिक्षा समुह १५ सदस्य रहेको छ । समुहको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाई, स्वास्थ्य शाखा प्रमुख सत्यराम दुवाल रहनु भएको छ । सदस्य सचिवमा शिक्षा शाखा प्रमुख दिनेश अर्याल हुनुहुन्छ । त्यसैगरि संस्थागत प्रतिनिधित्व गर्दै सदस्यमा राम कुमार...
एजेन्सी । जनताले बिहे गर्न र बच्चा जन्माउन छोडेपछि जापान सरकारलाई चिन्ता थपिएको छ । जापानमा गत वर्ष जन्मदर निकै न्यून रहेको रेकर्ड गरिएको छ । जापानको जनसंख्या बढ्दो उमेरको छ, र जन्मदर घट्दै छ । अहिले गत वर्षको सरकारी तथ्यांकले १२ करोड ३९ लाख जनसंख्या भएको देशमा ७ लाख २७ हजार २७७ बच्चा मात्रै जन्मेको देखाएको छ ।...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।प्रधानमन्त्री दाहाल भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहनेपालको कार्यवाहक प्रधानमन्त्री महासेठ सहभागी आज त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य महासेठले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको शीतल निवासले जनाएको छ ।
-हेमराज ढकाल 'सुमन'दिक्क लाग्छ जिन्दगी त्यागी दिउँ जस्तो घाँडो लाग्छ जिन्दगी पन्छाई दिउँ जस्तो ।वाक्क लाग्छ जिन्दगी फ्याकीँ दिउँ जस्तो दुःख लाग्छ जिन्दगी रोई दिउँ जस्तो ।।मुल्यहिन लाग्छ जिन्दगी फ्याँलि दिउँँ जस्तो गन्तव्य बिहिन लाग्छ जिन्दगी कतै बसी दिउँ जस्तो ।।अपमानित लाग्छ जिन्दगी बदला लिउँ जस्तो खाचोँ लाग्छ जिन्दगी पैचोँ दिउँ जस्तो ।।गल्ती लाग्छ जिन्दगी मेटाई दिउँ जस्तो आफ्नै लाग्छ जिन्दगी...
काठमाडौँ । सुनको मूल्य आज तोलामा रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो ।यस्तै तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ ।...
काठमाडौं । दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ। यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ। यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ। यो बालवृद्धा सबैका लागि सजिलै पचाउन सकिने अति उपयोगी खाद्य पदार्थ हो। तर, धेरै अमिलो हुनुहुँदैंन। जानौं दहीका फाइदा स्१. दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, दही बनाउने ब्याक्टेरियाले हाम्रो शरीरमा हुन सक्ने कुनै...
बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन्।बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमण स्वीकृत गरेसँगै उनी मोदीको शपथग्रहणमा सहभागी हुने निश्चित भएको हो। यसअघि उक्त समारोहमा सरिक हुन उनलाई निम्तो आएको अधिकारीहरूले बताएका थिए।भारतमा सत्तारूढ एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका मोदीले प्रधानमन्त्री...