Friday, September 18, 2026
Home समाचार कार्यवाहक प्रधानमन्त्री बने महासेठ

कार्यवाहक प्रधानमन्त्री बने महासेठ

49

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

प्रधानमन्त्री दाहाल भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहनेपालको कार्यवाहक प्रधानमन्त्री महासेठ सहभागी आज त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य महासेठले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको शीतल निवासले जनाएको छ ।