Home Blog Page 1689
चैत १४, काठमाडौँ -सरकारले दुई द्धन्दकालिन आयोगका पदाधिकारी चयनका लागि सिफारिस समिति गठन गरेको छ । वेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्त गर्न पूर्व प्रधानन्यायाधिशको नेतृत्वमा सिफारिस समिति गठन गरेको हो ।मन्त्रिपरिषद बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिनुभयो । समितिको सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष...
-बबि शाह यो जुनीमा तिमीसंग भेट्न मात्र लेख्या रै'छ अरुले नै देख्नु पर्ने सपना मैले देख्या रै'छ । धैरै होलान् तिमीलाई मन पराई रोज्नेहरु कति होलान् पखाईमै माया पाउँन खोज्नेहरु । न यता न उताको म राम्रो भन्नु नत क्यै छ, अरुले नै देख्नु पर्ने सपना मैले देख्या रै'छ । कल्पनाको महल बनाई सकिदैंन बस्न धेरै नपाईने कुराको चाह गर्नु सायद भूल हो मेरै मेरो मनले तिमीलाई आफ्नै भनि सोच्या रै'छ अरुले नै देख्नु पर्ने सपना मैले देख्या रै'छ...
चैत १४, बुटवल -सभामुख कृष्णबहादुर महराले मानवअधिकार संरक्षणका विषयमा आफू सदैव सकारात्मक रहेको बताउनुभएको छ । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज उहाँकै कार्यकक्षमा गरेको भेटमा समाजका तर्फबाट दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न गरेको आग्रहप्रति सभामुख महराले समाजले अघि सारेका विषयप्रति आफू सकारात्मक भएको बताउनुभयो ।सभामुख महराले यस्ता विषयमा आफूले पनि सरकारको ध्यानाकर्षण गराउने र संसद्मा यो विषयले...
चैत १४, सोल -दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ । दक्षिण कोरियाली तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो कुरा प्रष्ट भएको हो । तथ्याङ्क विभागले गरेको सन् २०१७ बाट २०६७ सम्मको अनुमान अनुसार काम गर्ने उमेर समूह अर्थात् १५ देखि ६४ वर्षका व्यक्तिहरु सन् २०१७ मा ३ करोड ७५ लाख ७०...
चैत १४, हेटौँडा -माछा लिनुस्, माछा ! बागमतीको माछा ! आफूलाई फापरबारीको बताउने एक व्यक्ति हेटौँडाको महोत्सव परिसरमा सिलमा उनेको माछा बेच्दै थिए । “साँच्चै बागमती कै हो ?,” एक महिलाले शङ्का व्यक्त गरिन् । कसम खान नपर्ने अवस्था बनाउँदै व्यापारीले चलाखी गरे – “बागमतीकै हो । बागमती त सुकेको गुलाफ जस्तै भयो । सधैं लटरम्म फुल्ने गुलाफ सुकेपछि कस्तो...
चैत १४, इस्लामाबाद,– पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ । उक्त आक्रमणपछि भारतले पाकिस्तानी अधिकारीहरुलाई शंकास्पद ९० जना व्यक्ति तथा २२ वटा शंकास्पद तालिम केन्द्रहरुको सूची पठाएको थियो । तर पाकिस्तानी विदेश मन्त्रालयले भारतले उपलब्ध गराएका व्यक्ति तथा स्थानसँग पुलवामा घटनाको कुनै सम्बन्ध नपाइएको...
चैत १४, काठमाडौँ -प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताउनुभएको छ । नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकाङ्क्षा असम्भव भएको र हिंसाबाट सत्ता कब्जा...
March 28, Kathmandu -Home Minister Ram Bahadur Thapa bade farewell to the national futsal team leaving today for Argentina to play the Futsal World Cup. The Minister wished the team success at an event held at the minister's official residence in Pulchowk today. On the occasion, Minister Thapa said it was an opportunity and a matter of happiness for the...
चैत १४, काठमाडौँ -नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार मेलाको आठौँ संस्करण आजदेखि शुरु भएको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललितपुर उद्योग वाणिज्य महासङ्घ र नेपाल हस्तकला महासङ्घको सहआयोजनामा स्थानीय भृकुटीमण्डपमा शुरु भएको मेलामा २२५ बिक्री तथा प्रदर्शनी कक्षमार्फत स्वदेशी...
चैत १४, काठमाडौं -ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालको चाबहिलस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ । आज बिहान ८ बजे नेपाल प्रहरीका ६ जनाले उनको घरमा पसेर सोधपुछ तथा खानतलासी गरेको हो । प्रहरीले खानतलासी गर्दा नेपाल भने घरमा थिएनन् । नेपाल स्वीट्जरल्यान्डको जेनेभामा आयोजित मानवअधिकार परिषदमा ग्रेटर नेपालको वकालत गरेर केही दिनअघि मात्रै फर्केका थिए ।प्रहरीले उनको घरमा...