Friday, July 17, 2026
Home Blog Page 1543
जेठ २३, काठमाडौँ । शरीरका विभिन्न भागमा रगत पु-याउने क्रममा मुटुले नलीहरूमा निरन्तर चाप दिइरहेको हुन्छ, त्यो नै रक्तचाप हो । सामान्य भाषामा भन्दा रक्तचाप भन्नाले रगतले रगतका नलीमा दिने चाप भन्ने बुझिन्छ । रक्तचाप कहिले बढी त कहिले कम भइरहन्छ । रक्तचाप बढेको अवस्थामा मुटु र रक्तनली लामो समयसम्म दबाब पर्छ । जसले गर्दा मुटुमा नकारात्मक असर पार्नुका साथै...
एजेन्सी, जेठ २३, काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार फेरि घाइते भएका छन् । यससँगै उनले आफ्नो घरमा हुने दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका गुमाउने खतरा बढेको छ । नेपाली समयअनुसार बिहीबार बिहान कतारसँग भएको मैत्रीपूर्ण खेल दौरान नेइमार घाइते भएका हुन् । सो खेलमा नेइमार चोट बोकेर मैदान छाडेका थिए । भलै, सो खेल...
जेठ २३, काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपालले चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ । ताइपेको भूमिमा नेपाली समयअनुसार बेलुकी चार बजेर ४५ मिनेटमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल चाइनिज ताइपेलाई उसैको भूमिमा पराजित गर्ने लक्ष्यमा छ । यता, चाइनिज ताइपे भने नेपाललाई सहजै हराउने दाउमा छ । यसअघि नेपालले मलेसियासँग उसैको भूमिमा खेलेको मैत्रीपूर्ण खेलमा २-० गोलअन्तरले...
जेठ २३, काठमाडौँ । नेपाल वायुसेवा निगमले जापान उडानमा पर्याप्त यात्रु नपाएपछि उडान सारेको छ। असार र साउन जापानका लागि अफ सिजन रहेको र यात्रुको चाप कम भएसँगै निगमको जापान उडान फेरि सेरेको छ। असार १९ बाट जापानको ओसाका उडान गर्ने गरी तयारी थालेको निगमले यात्रुको अभाव भएसँगै उडानतालिका पर सारेको छ। पर्यटकीय सिजन शुरू भएसँगै उडान गर्ने योजना रहेको...
राजेश मिश्र ( कान्तिपुर दैनिक) जेठ २३, काठमाडौँ । ‘एउटा फुलस्टप, कमा र एक रुपैयाँको फेरबदल हुने होइन । हामी सांसद दिनभरि कराइरहेका छौं । राम्रा कुरा पनि उठ्छन् । तर, भूलसुधार हुँदैन, गरिँदैन । हुने त केही होइन, थाहा छ । सबैले रेकर्ड गराउने हो । म पनि रेकर्ड गराउन उपस्थित भएको हुँ ।’पटकपटक मन्त्री भइसकेका राजेन्द्र महतोले संघीय संसद्मा बजेटमाथिको छलफलमा मंगलबार सुरुमै यसो भने ।...
राजु चौधरी (कान्तिपुर दैनिक)जेठ २३, काठमाडौँ । कृषि सामग्री कम्पनीले हेटौंडा कार्यालयमा युरिया मलको मूल्य किलोको १४ रुपैयाँ तोकेको छ । त्यहाँबाट ६१ किलोमिटर दूरीको दामनमा किसानले एक किलो युरियालाई ५० रुपैयाँसम्म हालेका छन् । हेटौंडाबाट दामनसम्म ढुवानी गर्दा डिलरले थप २ रुपैयाँ लिन्छन् । यसो गर्दा प्रतिकिलो १८ रुपैयाँसम्म पर्छ । त्यसपछि डिलरले सहकारी वा खुद्रा पसललाई बेच्छ । सहकारीले एक–दुई सय बोरा...
ईश्वरराज ढकाल ( नेपाल समाचारपत्र) जेठ २३, काठमाडौं । नेपाल ल क्याम्पसको एलएलबी प्रथम वर्षमा यो वर्ष २ सय ४० जना मात्र विद्यार्थी भर्ना गर्न सिफारिस गरिएको छ। सर्वोच्च अदालतले जेठ ६ गते क्याम्पसको क्षमता, भौतिक अवस्था र शिक्षक संख्याको आधारमा भर्ना गर्न अन्तरिम आदेश दिएलगत्तै उक्त क्याम्पस प्रशासनले सहायक क्याम्पस प्रमुख नवीनकुमार सुब्बाको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले यस्तो...
शुरोजङ्ग पाण्डे (नयाँ पत्रिका) जेठ २३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयमा मन्त्री र सांसदहरूलाई दोस्रो प्राथमिकतामा राखेर जिम्मेवारीविहीन नेताहरूलाई जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने समझदारी बनेको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजन प्रस्ताव मापदण्डविपरीत आएको भन्दै आलोचना भएपछि बुधबारको सचिवालय बैठकमा मन्त्री र सांसदहरूलाई दोस्रो प्राथमिकतामा राखेर जिम्मेवारी तोक्ने ‘मध्यमार्गी’ समझदारी भएको हो ।मन्त्री र...
नयाँ पत्रिका दैनिकजेठ २३, म्याग्दी । दुई छिमेकी मुलक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजनाकालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सुस्त भएको छ । आवश्यक जनशक्ति र उपकरण नहुँदा म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्म कालोपत्रे र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने काममा ढिलाइ भएको हो ।ढिलाइका कारण पारवहन र अन्तरदेश व्यापारिक हिसाबले महत्वपूर्ण मानिने कोरला नाकाको प्रमुख आधार मानिएको...
नयाँ पत्रिका जेठ २३, झापा । मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको र अनुगमनमा खटिएका सरकारी प्राविधिकले छुट दिँदा पुल नबन्दै भत्किएको स्थानीयको आरोप छ ।स्थानीयसमेत रहेका सुपरभाइजर खगेन्द्र...