‘अब कोही विदेशिनु पर्दैनँ, स्वदेशमै रोजगारी मिल्छ,’ : प्रधानमन्त्री ओली

175

जेठ २४,
भक्तपुर । प्रधानमन्त्री केपीशर्मा ओलीले भक्तपुरका चार वटै नगरपालिकामा शुक्रबार प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रारम्भ गर्दै भने ‘अबकोही पनि काम नपाएर विदेशिनु पर्दैनँ, स्वदेशमै रोजगारी मिल्छ,’ । प्रधानमन्त्रीओलीले राष्ट्र निर्माणको महानअभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको प्रष्ट पारेका छन् । प्रधानमन्त्रीओलीले सरकार ‘डिजिटल नेपाल’बनाउनलागिपरेको र ‘हरेक दिननयाँ–नयाँकामको थालनीभइरहेकोबताएका छन् ।
साथै ओलीले भने मुलुकमा क्रान्तिका नाममाचन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्नेहरुलाई सफलहुननदिने बताएका छन् । उनले भने “सरकार विरोधी केहीतत्वहरु सक्रिय छन्, उनीहरु कुनै हालतमा सफलहुदैंन ।”

कार्यक्रममाश्रम, रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’लागू गरेको बताए । उनले चालु आर्थिक वर्षमा एक महिनामात्रै कार्यक्रम सन्चालनहुने र आगामीवर्षबाट अझै व्यवस्थित रुपमा देशैभरि कार्यक्रम संन्चालनकालागि बजेटको व्यवस्था गरेको बताए ।

कार्यक्रममाबोल्दै सांसद महेश बस्नेत, प्रदेश सांसद रजनीजोन्छे, मध्यपुरकानगरप्रमुखमदन सुन्दर श्रेष्ठ, चागुँनारायण नगरप्रमुख सोमप्रसादमिश्र, सूर्यविनायककाबासुदेव थापालगायतले यो कार्यक्रमबाट जिल्लामा रोजगारीको ढोकाखुलेको बताए ।

कार्यक्रमबाट भक्तुपुरकाकरिब ७ सय बेरोजगार युवालाई रोजगारी पाएका छन् । करिव १हजार ५ सययुवाहरुले भने बेरोजारको सुचिमानामदर्ता गराएकाथिए ।
सो अवसरमाओलीले सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको प्रारम्भ गर्दै कार्यक्रमसँग आवद्ध भएकायुवाहरुलाई सावेल लगायतउपकरण हस्तान्तरण गरेका छन् ।उक्त कार्यक्रममा भक्तपुरकाचार वटै नगरपालिकाको सहभागिता हुने भनिए पनि भक्तपुर नगरपालिकाले भने जनएन ।