भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु (तस्विरमा हेर्नुहोस् )

274

जेठ २४,
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायक नगरपालीकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान सुरु गरेका छन् । प्रधानमन्त्री केपीशर्मा ओलीले मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने जस्था समाज विराधी गतिविधि गर्नेहरुलाई सफल हुननदिने बताएका छन् ।

पहिलो चरणमा भक्तपुरका तीन वटा नगरपालिकाका करिब ७ सय बेरोजगार युवाले रोजगारी पाएका छन् भने भक्तपुर नगरपालिकाले यो कार्यक्रममा सहभागिता जनाएन् । करिव १ हजार ५ सय युवाहरुले भने बेरोजारको सुचिमा नाम दर्ता गराएका थिए ।  ओलीर्ले  कार्यक्रमसँग आवद्ध भएका युवाहरुलाई सावेल लगायत उपकरण हस्तान्तरण गर्दै सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको प्रारम्भ गरियो ।