Friday, July 17, 2026
Home Blog Page 1533
जेठ २६, काठमाडौं । सुन्धारास्थित भीमसेन स्तम्भ (धरहरा) को पुनर्निर्माणमा विवाद सिर्जना भएको छ । राष्ट्रकै धरोहरका रुपमा हेरिएको निर्माणाधीन धरहराको कम्पाउण्डभित्र स्थानीय हुलाकी बाटो समेत पर्ने भएपछि विवाद आएको हो । धरहरा कम्पाउण्डभित्र सुन्धाराबाट इन्द्रचोक–खिचापोखरी जाने हुलाकी बाटो पर्छ । यसै विषयलाई लिएर अहिले स्थानीयहरु आन्दोलित छन् । पुरानो हुलाकी बाटो मास्दा स्थानीयहरुलाई असहज हुने भन्दै त्यसको उचित विकल्प...
एजेन्सी, जेठ २६, काठमाडौँ । बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ चौथो दिनमा सय करोड क्लबमा सामेल भएको छ । यो फिल्मले भारु। ४२ करोड ३० लाखको बम्पर ओपनिङ्ग गर्दा तेस्रो दिनमै १०० करोड पार गर्ने अनुमान लगाइएको थियो । तर दोस्रो र तेस्रो दिन व्यापारमा गिरावट आउँदा तेस्रो दिन सय करोड क्लब पुग्न चुक्यो ।यो फिल्मले दोस्रो दिन भारु।...
जेठ २६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिनुभएको छ ।राष्ट्रिय अर्थतन्त्रमा आवश्यक प्रविधिका सघाउँदै विश्वविद्यालयले विकसित मुलुकमा झैँ...
एजेन्सी, जेठ २६, काठमाडौँ । भारतको हरियाणामा महेन्द्रगढ जिल्ला छ । जहाँको एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा दुई महिला छन् । खाटमा बसिरहेकी एक वृद्धा र उनकी बुहारी । भिडियोमा बुहारीले पटकपटक सासुलाई कुटिरहेको देख्न सकिन्छ ।यो भिडियोलाई वृद्धाकी आठ वर्षकी नातिनीले रेकर्ड गरेको भारतीय संचार माध्यमले बताएको छ । यद्यपि, सोसल मिडियामा केही मानिसहरुले यो भिडियो...
एजेन्सी, जेठ २६, वासिङ्टन डिसी । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुन्ठा,...
जेठ २६, बुटवल । रुपन्देहीको देवदह नगरपालिका ८, विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ। अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको हो।ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएको थियो। थापाको मृत्युपछि प्रहरीले हत्यामा संलग्न...
जेठ २६, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित हुनुभएको छ । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित हुनुभएको हो । अध्यक्ष राणाले ३३३ मत प्राप्त गर्नुभएको थियो भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गर्नुभएको थियो । यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान...
सविना घिमिरे । जेठ २६, काठमाडौँ । नेपालको खेलकुदको सरकारी स्तरको एकमात्र संस्था राष्टिय खेलकुद परिषद् नेतृत्वमा सुदिल शाही वन्ने लगभग पक्का पक्की भएको छ । ललितपुर जिल्लाका स्यायी वासिन्दा शाही पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्डका गुरु समेत रहेका शाही लोकप्रिय खेलाडीका साथै कुशल राजनीतिज्ञ पनि हुन् टेवलटेनिस खेलका विज्ञता शाही खेलप्रति अनुशाशित, इमान्दार...
जेठ २६, काठमाडौँ । फिल्म ‘पे्रम दिवस’को ओएसटी सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य दुई पात्रा नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको छ । भिडियोमा आयंका नै फिचर्ड छन् । भिडियो हेर्नुस् :https://www.youtube.com/watch?time_continue=93&v=Yb7oBzLlatg यो गीतको ओर्जिनल गीतमा सुरज तामाङ र शैलु आरएल सिंहको स्वर रहेको छ । सन्तोष पोखरेलको शब्द रहेको गीतमा करन राज कार्कीको संगीत रहेको छ ।...
जेठ २६, बागलुङ । ढोरपाटन नगरपालिकाकी नगर उपप्रमुख करमती पुन मगरले स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित र जनतामुखी बनाउनु पर्ने बताउनु भएको छ । ढोरपाटन नगरपालिका ४ छोरेगाउॅमा आयोजित खुंगा स्वास्थ्य चौकीको सामाजिक परिक्षण आम भेलालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।पछिल्लो समय सरकारी स्वास्थ्य संस्थाप्रति आम जनताको नकरात्मक धारणा बढदै गएको भन्दै सरकारी सेवा सुविधाको उपयोग गर्न नगरबासीलाई अनुरोध समेत...