एजेन्सी, जेठ ३०,
काठमाडौँ । बलिउडका वरिष्ठ कलाकार अमिताभ बच्चनले करिब २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । अमिताभले आफ्नो ब्लगमार्फत् यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘जुन वचन दिएको थिएँ, त्यो पूरा गरिएको छ । विहारका जुन किसानमाथि ऋण थियो तीमध्ये २१ सय किसानको ऋण तिरिएको छ । तीमध्ये केहीलाई जनक बंगलामा बोलाएर श्वेता र अभिषेकको...
जेठ ३०,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले घुससहित गाउँपालिकाका इञ्जिनियरलाई रंगेहात पक्राउ गरेको छ । सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई अख्तियारको टोलीले घुससहित बिहीबार बिहान पक्रेको हो ।आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरेको आयोगको...
पुजा बस्नेतर/रिता बोलखे,जेठ ३०,
भक्तपुर । पछिल्लो समय संञ्चार क्षेत्र र पत्रकारीता क्षेत्रमा विकृति मौलाएको भन्दै सरोकारवालाहरु पत्रकाहरुको समेत सम्पत्ति सुद्धिकरण गर्ने बेला भएको बताएका छन् ।विहिवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको सञ्चार स्वनियमन बिषयक अन्र्तक्रिय कार्यक्रममा सरोकार उक्त धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टले मिडिया बिधेकको आन्दोलन असफल भए मिडिया...
जेठ ३०
काठमाडौँ । नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम...
जेठ ३०,
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले धर्म संस्कृति विरोधी भएकाले गुठी विधेयक फिर्ता लिन माग गरेको छ ।
सभामुख कृष्णबहादुर महराले बैठकको कारवाही शुरु गर्नुहुने बित्तिकै काँग्रेस र राष्ट्रिय जनता पार्टी ९राजपा०का सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले महराले सांसद भीमसेनदास प्रधानलाई बोल्ने समय दिएपछि उनले सो विधेयक फिर्ता लिन माग गरेका हुन् ।सांसद...
जेठ ३०,
रसुवा । महिला मुक्ति तथा सचेतना समाज रसुवाको आयोजना तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागको सहयोगमा राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ५ सरमथलीका अति विपन्न तथा एकल महिलाहरुलाई कृषी सामाग्री वितरण गरेको छ ।नौकुण्ड गाउँपालिकाका उप प्रमुख सिर्जना लामा, वडाका वाडाध्यक्ष शुक्रमान पाख्रिीन लगायत सहजीकरण...
जेठ ३०,
काठमाडौँ । मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरेर टक्सिन अर्थात् विषाक्त वस्तुलाई पिसाबको माध्यमबाट बाहिर निकाल्नु हो । जसले रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ । कुनै कारणवश मिर्गौलाले रगत फिल्टर गर्न वा फोहर वस्तुलाई बाहिर निकाल्न नसकेमा फेल भएको मानिन्छ र जसलाई ‘एन्ड स्टेज रिनल डिजिज’ पनि भनिन्छ । मिर्गौला फेल हुनुका कारण...
जेठ ३०,
काठमाडौँ । अस्ट्रेलियामा म्याक्सिम म्यागजिनले आकर्षक शरीर भएकी युवती खोज्न आयोजना गरेको एक प्रतियोगितामा गिना स्टेवार्ट पनि छनौट भइन् । ४८ वर्षीया गिना यो प्रतियोगितामा छनौट हुने अरू युवतीको तुलनामा दोब्बर उमेरकी थिइन् ।चार सन्तानकी आमाका साथै हजुर आमासमेत भैसकेकी गिनालाई अरू सहभागीले तरुनी हजूरआमा भन्न थाले । त्यसपछि गिनाले आफ्नो सौन्दर्य र शरीर अरूलाई देखाउन नियमित रूपमा आफ्ना ग्ल्यामरस तस्बिर...
जेठ ३०,
सिन्धुली। सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४ वर्षीय रमिस...
जेठ ३०,
काठमाडौँ । फिल्ममा अनुबन्धित हुनु अघि प्रायः कलाकारले स्क्रिप्ट पढ्छन्।त्यसमा चित्त बुझे काम गर्छन्।चित्त नबुझे काम गर्न अनिच्छा जाहेर गर्छन्।तर फिल्म ‘आप्पा’मा अभिनेता दयाहाङ राईले भने अडियो सुनेरै फिल्ममा काम गर्ने मनस्थिति बनाएका थिए ।फिल्मका निर्देशक अनमोल गुरुङका अनुसार दयाहाङले फिल्मको अडियो सुनेर स्क्रिप्ट मागेका थिए।‘फिल्ममा आप्पाको भूमिकामा दयाहाङ नै उपयुक्र्त पात्र हुन् भन्ने भएपछि मैले झन्डै...










