असार १,
काठमाडौं । नेपाल शान्तिपूर्ण देशको ७६ औं स्थानमा परेको छ । विश्व शान्ति सूचकांक (ग्लोबल पिस इन्डेक्स) (जीपीआई) २०१९ अनुसार नेपाल गएको वर्षभन्दा आठ स्थानमाथि उक्लिएको हो । सन् २०१८ को प्रतिवेदनमा भने नेपाल ८४ औं स्थानमा रहेको थियो । अष्ट्रेलियाको थिंक ट्यांक इन्स्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस (आईईपी) ले जारी गरेको प्रतिवेदन अनुसार, १६३ देशमध्ये नेपाल ७६...
असार १,
काठमाडौँ । युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको तरुण दल काठमाडौंका सभापति कृष्णजी खड्काले जानएका छन् । उनीहरुलाई कालो झण्डासहित विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।
असार १,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सरकारले जनताको मन दुखाउन नचाहेको त्यसैले सरकारले गुठी विधेयक सच्याने उनले बताएका छन् । ‘म आइसक्या छु सबै कुरा हेरेर सांस्कृतिक र ऐतिहासिक धरोहर, परम्परतामा कुनै कुराले कहीँ पनि जानेररनजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउँछ,’ उनले...
एजेन्सी, असार १,
काठमाडौँ । दुनियाँमा एउटा यस्तो ठाउँ छ जहाँ एउटै रुखमा ४० प्रकारका फल फल्दछन् । यो पत्याउन गाह्रो हुन्छ, तर यथार्थ हो । अमेरिकामा एक भिजुअल आर्टस्का प्राध्यापकले त्यस्तो अद्भूत रुख तयार गरेका छन् । त्यसमा ४० प्रकारका फल फल्दछन् । उक्त रुखको नाम ट्री अफ ४० फ्रुट्स हो ।
यस रुखमा एप्रिकोट, चेरी, आरु, आलुबखडालगायतका फल फल्दछन्...
असार १,
काठमडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनुभएको छ । युरोपका तीन मुलुकको भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुनुभएको हो । प्रधानमन्त्री ओली केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुभएको हो ।गत जेठ २५ गते स्वीटजरल्याण्डको जेनेभातर्फ जानुभएको प्रधानमन्त्री ओलीले त्यहा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को शतबार्षिकी समारोहमा सम्बोधन गरी बेलायत र...
असार १,
काठमाडौँ । नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो । डीआईजी केदार न्यौपानेको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय, कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगर ठाकुर ज्ञवालीको प्रदेश १मा सरुवा भएको छ ।को कहाँ सरुवा भए हेर्नुहोस
एजेन्सी, असार १,
काठमाडौँ । बिहारका गणितज्ञ आनन्द कुमारमाथि बनेको फिल्म सुपर ३० फेरि विवादमा आएको छ । आनन्दका विरुद्ध आइआइटी गुवाहटीका चार छात्रले मुद्दा दर्ता गरेका छन् । अविनाश बरो मोन्जित डोले, विकास दस र धनिराम तावले मुद्दा दर्ता गरेका हुन् । उनीहरूका अनुसार आनन्दले २६ बच्चालाई आइआइटीमा भर्ना गरिदिएको दाबी गलत हो । आनन्दमाथि यो आरोप आठ महिनाअघि पनि लागेको थियो । फिल्म...
असार १,
लहान । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका– ७ निवासी ३४ वर्षीय रबि भुजेललाई पक्राउ गरेको हो ।भारतीय बजारतर्फबाट...
एजेन्सी, असार १,
काठमाडौँ । विश्वकप क्रिकेटमा आज आइतबार चिपरिचित प्रतिद्वन्दीहरू पाकिस्तान र भारतको यो सातौं भेट हो। आज दुबै टोलीबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ। जारी विश्वकपमा उत्कृष्ट लयमा देखिएको भारत पाकिस्तानलाई सोही लयमा पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ भने पाकिस्तान भारतलाई यस विश्वकपको पहिलो हार चखाउने उदेश्यका साथ मैदानमा उत्रनेछ।दुबै देशको राजनैतिक तुषका असर उनीहरूको खेलमा...
असार १, काठमाडौं । न्युरोड क्षेत्रमा आइतबार (आज)बाट सशुल्क स्मार्ट पार्किङ सुरु हुने भएको छ । केही दिनअघिबाट परीक्षणस्वरूप सुरुवात गरिएको स्मार्ट पार्किङको आइतबार बिहान काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्दै छन् । न्युरोड क्षेत्रका पाँच स्थानमा स्मार्ट पर्किङको व्यवस्था रहेको स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुली योर्सले जनाएको छ । कम्पनीका आइटी कोअर्डिनेटर हरिश अग्रवालका अनुसार रामेश्वरम, विशाल बजार,...









