प्रहरीका १९ डीआईजीको सरुवा, को कहाँ गए (सूचीसहित)

125

असार १,
काठमाडौँ । नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो । डीआईजी केदार न्यौपानेको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय, कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगर ठाकुर ज्ञवालीको प्रदेश १मा सरुवा भएको छ ।

को कहाँ सरुवा भए हेर्नुहोस