Monday, July 20, 2026
Home Blog Page 1514
श्याम खतिवडा ( नयाँ पत्रिका दैनिक) असार १, दोलखा । सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्रयाकसमेत खोलिएको छैन । गुमुखोला बजारबाट झन्डै दुई सय मिटर पर सडकको ट्रयाक नै नभएको नदीमा सडक विभागले पाँच वर्षअघि आठ करोड लागतको पुल निर्माणका लागि ठेक्का लगाएको...
विकास थापा ( अन्नपूर्ण पोष्ट)असार १, काठमाडौं । विद्युत् प्राधिकरणले दुईवटा बृहत् जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया थालेको छ। विभिन्न बहुपक्षीय तथा द्विपक्षीय दाताको आर्थिक सहयोगमा प्राधिकरणले माथिल्लो अरुण (१०६० मेगावाट) र दूधकोसी (६३५ मेगावाट) आयोजना एकसाथ अघि बढाएको हो। यी आयोजना सम्पन्न भएपछि मुलुकमा कहिल्यै लोडसेडिङ नहुने प्राधिकरणको दाबी छ। कुलेखानी दोस्रो सञ्चालनमा आएको ३३ वर्षपछि सरकारले बृहत्...
प्रिय राधिका आन्टी, जोजोलपा ! युरोपको एक साता लामो भ्रमण सकेर आज आइतबार तपाईं घर फर्किंदै हुनुहुन्छ, वेलकम ब्याक होम भन्न चाहन्छु १ पौने पाँच घण्टाको समयको फरक र १२ घण्टा लामो उडान, केही थाक्नुभएको पनि होला, यस्तो बेला शुभचिन्तकको चिठी पढ्दा थकान मेटिन्छ भन्छन्, यस चिठीले हजुरको थकान मेट्छ कि बढाउँछ, म भन्न सक्तिनँ ! तपाईं प्रधानमन्त्रीज्यूसँग जब युरोपतिर लाग्नुभयो...
जेठ ३२, भक्तपुर । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा भक्तपुर विरोध ¥याली निस्किएको छ । शनिबार दिउँस दुधपाटीबाट सुरु भएको विरोध ¥याली बंशगोपाल, टौमडी, सुकुलढोका हुदैं दतात्रयमा पुगेर कोण सभामा परिणत भएको थियो । गुठी संरक्षण समिति भक्तपुरद्धारा आयोजित उक्त कार्यक्रममा प्रदर्शनकारीले नेवाः एकता जिन्दावाद, सम्पाद हाम्रो प्राण हो, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अव जाग्दैछ,...
जेठ ३२, काठमाडौं । त्रिभुवन विमानस्थलको रन-वे स्तरोन्नति को काम अन्तिम चरणमा पुगेको छ । अबको दुई हप्तासम्म मुख्य रन-वे क्षेत्रको काम सक्ने गरी धामाधम रन-वेको माथिल्लो भागमा कालोपत्रे गर्ने काम भइरहेको छ । वर्षाका कारणले प्रभावित नगर जुन ३०सम्म रन-वेको स्तरोन्नतिको पूर्व कार्यतालिका बमोजिम काम सकिने नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका सूचना...
मोडलः बिनु शाक्य तस्बिर : महेश प्रधान लोकेशन : भृकुटीमण्डप, काठमाडौं मेकअप : आरती सुनुवार साभारः साप्ताहिक
जेठ ३२,काठमाडौं । वैदेशिक रोजगारको प्रलोभन देखाई बेहोस् बनाएर सम्पत्ति लुट्ने र किड्नी निकाल्ने गिरोहमध्येका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्‍युरोले बनेपाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भएका योगेश सापकोटा रहेका छन्। सापकोटाको साथबाट प्रहरीले २२०५९ अमेरिकी डलर, ३५ हजार भारतिय रकम र १५ हजार नेपाली रकम बरामद गरेको छ। सापकोटालाई मानव...
जेठ ३२, ललितपुर । स्कुलको संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नाताले सानुबुबा पर्ने गोदावरीका ३२ वर्षीय किशोर खत्री केसी रहेका छन् ।बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर खत्री केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटाका प्रमुख डीएसपी गौतम मिश्रले पुष्टि गरे ।बालिका ९नाम परिवर्तन० आरलाई गोदावरी नगरपालिका–३ मा...
जेठ ३२, चितवन । चितवन जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । एक हजार ३७० जनाको रगत परीक्षणमा यो सङ्ख्याका बिरामी देखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ११ जना चितवनका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार २९१को रगत परीक्षण गरिएकामा ५९ जनामा सो...