Saturday, July 25, 2026
Home Blog Page 1449
असार २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारताट आयत हुने तरकारीको विषादी परीक्षण नगर्ने निर्णयमा आफूलाई झुक्याइएको बताएका छन् । तरकारीको विषादी जाँच गर्ने नगर्नेबारे भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपरेको उनको भनाई छ ।बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई जानकारी नभएको बताए । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर...
असार २६, काठमाडौं । कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षणका सन्दर्भमा भारतीय दूतावाले पठाएको पत्रको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन् । भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्न थालिएपछि भारतको दवादमा सरकारले उक्त निर्णय फिर्ता लिएको थियो । भारतीय दूतावासले नै पत्र पठाएर दवाव दिएको सन्दर्भमा भने प्रधानमन्त्रीसहित मन्त्रीहरु विभिन्न...
असार २६, काठमाडौं । कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘लक्का जवान’मा प्रियंका कार्की रहने भएकी छन् । फिल्म युनिटले चलचित्र अभिनयको बिषयमा बुधबार प्रियंकासँग सम्झौता गरेको जनाएको छ ।यो फिल्ममा प्रियंकाको मुख्य भुमिका रहने फिल्मका निर्माता किरण केसीले बताए । यो फिल्ममा अभिनेता दीलिप रायमाझी पनि सहनिर्माताको रुपमा रहने छन् । फिल्मको मुख्य भुमिकामा दीलिपकी...
एजेन्सी, असार २६,लखनउ । उत्तर प्रदेशको कोतवाली क्षेत्रस्थित शारदा नहरमा बुधवार एउटा यात्रु बस खसेको छ। सिमलाबाट नेपालतर्फ गइरहेको उक्त बस नहरमा खस्दा डुबेका ३२ जना नेपालीको उद्धार गरिएको छ।पुलिसका अनुसार दुर्घटनामा परेका यी सबै यात्रु सिमलाबाट नेपाल फर्किरहेका थिए। शारदानगर पुलिस चौकीका प्रभारी महेश गंगवारका अनुसार केही यात्रुलाई सामान्य चोट लागेको छ। तर नहरमा डुबेका...
असार २६, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी आज बिहीवार १२ अर्बको विकास ऋणपत्र बोलकबोलमा विक्री गर्ने जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरीद गर्न सक्ने गरी ऋणपत्र बिक्रि गर्न लागेको हो ।नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिका लागि उक्त ऋणपत्र विक्री गर्न...
एजेन्सी, असार २६, काठमाडौं । अमेरिका र क्यानडाको सिमानामा पर्ने नायग्रा झरना उत्तर अमेरिकाको सबभन्दा ठूलो झरना हो। त्यहाँ हरेक वर्ष दशौँ लाख पर्यटक पुग्छन्। नायग्रा झरना पार्कको वेबसाइट अनुसार त्यहाँ प्रत्येक मिनेट ६० लाख क्युबिट फिट पानी झर्ने गर्छ। सो झरनामा परेर विगतमा कैयौँ मानिसको ज्यान गइसकेको छ भने थोरै बाँचेका पनि छन्। बफ्यालो न्यूजका अनुसार हरेक वर्ष झरनामा...
असार २६, काठमाडौं । अबको तीन दिन देशका धेरै ठाउँमा वर्षासँगै बाढी पहिरोको जोखिम रहेको मौसमविदले बताएका छन् । बुधबारजस्तै बिहीबार पनि बिहानैदेखि वर्षा भैरहेको छ । खासगरी चुरे क्षेत्रबाट बहने नदीनालामा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार बिहीबार बेलुकीपछि पूर्वका कन्काई, सप्तकोशी, तमोर, दुधकोशी, सुनकोशी र कमला नदीमा बहाव उच्च हुने सम्भावना छ ।...
असार २६, नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुवै आगो लगाएको सङ्गठित अपराध मुद्दामा फरार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना...
असार २६, काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहिबार बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा स्याङ्जा पुतलीबजारका सन्तोष घर्ती गम्भीर घाइते भएका छन् ।महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख,...
असरा २६, काठमाडौं । नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ब्यक्तिले आफुलाई अहिलेको हालतमा पुर्याएको उनको भनाई छ ।सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफुलाई बेहोस बनाएर जवरजस्ती आफ्नो लिङग परिवर्तन गराउने काम भएको उनले सुनाईन् । उनले घट्ना स्मरण गर्दैै भनिन्,‘म त्यहाँ कुनै होटेलमा वेटरको...