Saturday, July 25, 2026
Home Blog Page 1448
असार २७, काठमाडौं । नेपालमा पहिलोपटक २०६७ साल माघ २ गते झापामा बर्ड फ्लूको संक्रमण फेला परेको थियो । पछिल्लो समय काठमाडौं उपत्याकासहित देशका विभिन्न भागमा बर्ड फ्लूको संक्रमण देखिने गरेको छ । कुखुराको मासु तथा अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर मानिन्छ । नेपालभर पोल्ट्री व्यवसायमा एक खर्ब हाराहारी लगानी रहेको विश्वास गरिन्छ । सरकारले बर्डफ्लूका कारण नोक्सानी व्यहोरेका ९...
-ज्यो अनिल पुडासैनी ✍️ आज आषाढ शुक्लपक्ष शुक्रवार एकादशी तिथि अर्थात् हरि शयनी एकादशी तुलशी रोप्ने दिवस तथा आजैको दिन देखि प्रायः धेरैले एकादशी व्रत तथा चतुरमासा व्रतको आरम्भ पनि गर्दछन । अब चर्चा गरौ यश व्रतको माहात्म्यको युधिष्टिरले सोध्नुहुन्छ भगवान् श्री कृष्ण सग 'भगवान् आषाढको शुक्लपक्षमा कुन एकादशी पर्छ ? उस्को नाम र बिधि के छ ? यश बारे बताईदिने कृपा...
असार २६, काठमाडौं । सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको...
एजेन्सी, असार २६, काठमाडौं । अमेरिकाको मिसूरीमा प्रहरीबाट भागिरहेका एक आरोपितले लुकेको ठाउँमा पादेपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । लागूपदार्थ बोकेका ती अपराधीलाई प्रहरीले थियो । उनले लुकेकै ठाउँमा चर्को आवाजमा पादे ‘पक्राउपूर्जी जारी भएको व्यक्तिलाई प्रहरीले खोजिरहेको बेलामा चर्को गरी पाद्दा लुकेको ठाउँ पत्ता लाग्छ अनि तिम्रो दिन पक्कै पनि दिसे हुन्छ,’ क्ले काउन्टी शेरिफ्स अफिसले फेसबूक...
असार २६, काठमाडौं । डा. गोविन्द केसीले चिकित्सा शिक्षा ऐन संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । विहीवार(आज) पत्रकार सम्मेलन गर्दै डा. केसीले चिकित्सा शिक्षा ऐनका माफियामुखी प्रावधानहरु हटाउने गरी ऐन संशोधन गर्न तथा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्यक्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त गर्न माग गरिएको छ । यदी आफ्ना मागहरु पूरा नगरिएका कडा आन्दोनका कार्यक्रमहरु...
असार २६, काठमाडौं । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । एकले अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाएपछि आज महानगरी प्रहरी परिसरमा उनीहरुबीच कुरा मिलेको हो । अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौले उनलाई बोलाएको थियो । निर्माता ओझाले प्रहरीसमक्ष शान्ति सुरक्षामा...
एजेन्सी, असार २६, मुम्बईैं । बलिउड सुपरस्टार सलमान खानकी पूर्व प्रेमिका तथा बलिउड अभिनेत्री संगीता बिजलानीले बुधबार आफ्नो जन्मदिन सेलिब्रेट गरिन् । उनको विशेष दिनलाई सलमानले अझ विशेष बनाइदिएका छन् । बर्थडे पार्टीमा सलमान स्वयं पुगेका थिए र खुलेर रमाएका थिए । संगीताको बर्थडे सेलिब्रेसनमा बलिउडका अन्य कलाकारहरुको पनि उपस्थिति थियो ।https://www.facebook.com/BeingSalmanKhan/videos/1060244514186212/?v=1060244514186212सोसल मिडियामा संगीताको बर्थडे सेलिब्रेसनका केही तश्बिरहरु निकै भाइरल...
असार २६, काठमाडौं । निर्माण कार्य स्थगित भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम शुरु हुने भएको छ । बिहीबार धुर्मुस–सुन्तली फाउण्डेसनले प्रेस विज्ञप्ति जारी गरी रंगशाला निर्माणको काम अघि बढाउने जानकारी दिएको हो । विज्ञप्तिमा चिवनवासीले आगामी दिनमा रंगशाला निर्माणमा रुकावट नहुने प्रतिबद्धता जनाएपछि कामलाई निरन्तर अगाडि बढाउन लागिएको सिताराम कट्टेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।‘हामी स्थगित भएको...
एजेन्सी, असार २६, काठमाडौं । फेसबुकमा यदि कुनै फोटोलाई जुम गर्नका लागि दुईपटक ट्याप गर्नुहुन्छ भने तपाईंले अब सोच्नुपर्ने बेला भएको छ । किनभने फेसबुकले इन्स्टाग्राममा भएको फिचर अब फेसबुक एपमा सुरु गरेको छ । यसको घोषणा कम्पनीले पछिल्लो महिना नै गरेको थियो तर अब प्रयोगकर्ताले यो नयाँ फिचर प्राप्त गर्न थालेका छन् ।वास्तवमा, फेसबुकको आइओएस एपमा अब कुनै फोटोलाई...
एजेन्सी, असार २६ काठमाडौं । भारतको बैंगलोरमा भवन भासिँदा तीन जना नेपालीको मृत्यु भएको छ। मंगलबार राति २ बजे भएको घटनामा बझाङको थलारा गाउँपालिका–२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो। घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया...