असार ३०,
काठमाडौं । वर्षायाम सुरु भएसँगै सर्पदंश (सर्पको टोकाइ)का बिरामी बढ्ने गर्छन् । गर्मी बढेपछि सर्प बाहिर निस्कने गर्छन् । प्राकृतिक प्रकोपपश्चात् प्राकृतिक वासस्थान नष्ट हुने भएकाले उनीहरू मानिसको वासस्थान तिर छिर्ने गर्छन् । सर्पदंश नेपालमा जनस्वास्थ्यका लागि ठूलो समस्याको रूपमा रहेको छ । विषालु सर्पको टोकाइबाट विशेषगरी तराई क्षेत्र बढी प्रभावित हुने गरेको छ ।लक्षण– विषविहीन सर्पले टोक्दा...
असार ३०,
काठमाडौं । सोमबार दिउँसोसम्म बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा गरी ६७ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण ४३ जना घाइते भएका छन् भने ३२ जना अझै बेपत्ता छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार बाढी र पहिरोका कारण काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५–५ जना, ओखलढुंगा, सिराहा र...
असार ३०,
काठमाडौं । बलिउडका दुई एक्सन सुपरस्टार ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ को अफिसियल टीजर सार्वजनिक भएको छ । ‘टू हिरोज वान वार’ को ट्यागलाइनसहित निर्माण कम्पनी यशराज फिल्म्सले सार्वजनिक गरेको हो । दुईसँगै टीजरको एक दृश्यमा अभिनेत्री वाणी कपूर पनि देखिएकी छन् ।यो फिल्म आगामी २ अक्टूबर अर्थात् असोज १५ गते प्रदर्शनमा आउँदैछ । फिल्ममा...
असार३०,
काठमाडौं । प्रतिनिधि सभाको सोमबार दिउँसो बस्ने भनिएको बैठक स्थगित भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक संसद सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो । संसद सचिवालयका अनुसार अर्को बैठक साउन ८ गते १ बजे बस्ने कार्यक्रम तय गरिएको छ। यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदमा स्थगनको प्रस्ताव दर्ता गराएका थिए।उनीहरुले संसदको...
असार ३०,
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्नुभएको छ ।उहाँले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गर्नुभएको हो...
असार ३०,
काठमाडौं । विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेका छन् । कांग्रेसका मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपाका राजकिशोर यादवले संसदमा बाढी, पहिरो र डुवानबारे छलफल गर्न र पूर्व निर्धारित कार्यक्रम स्थगित गर्न माग गरेका हुन् । उद्धार तथा राहतबारे सरकारसँग जानकारी लिने सांसदहरुलाई सदस्यहरुलाई उद्धार, राहत र पुनस्र्थापनामा...
एजेन्सी, असार ३०,
काठमाडौं । शाहरुख खानले डिजनीको फिल्म ‘द लायन किंग’ को हिन्दी संस्करणमा मुसाफालाई आफ्नो आवाज दिएका छन् भने सिम्बालाई उनका छोरा आर्यनले आवाज दिएका छन् । शाहरुखले यसको एउटा भिडियो ट्वीटरमा सेयर गरेका छन् । यसमा पाकिस्तानका एक नायक शान शाहिदले जवाफ दिँदै उनको मजाक उडाएका छन् ।शान शाहिदले गरे ट्वीटः शान शाहिदले ट्वीट गरेका छन्, ‘कृपया...
असार ३०,
काठमाडौं । नेपाली फिल्मका सदाबहार अभिनेता भुवन केसीलाई केही दिनयता हल्का फुलेको दाह्री र जुँगामा देख्न सकिन्छ । जीवनमा कहिल्यै जुँगा नकाटेका उनलाई दाह्रीमा भने यसअघि निकै कम देखिएको थियो । उमेरले ५० नाघे पनि अझै ३०-३२ वर्षको जवान लाग्ने उनले कतै अब आफू बुढ्यौलीतिर ढल्किँदै गएको देखाउन त खोजेका होइनन् ? धेरैलाई चासोको विषय बनेको छ...
असार ३०,
काठमाडौं । एनआईसी एशिया बैंकले शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।बैंकको संचालनमा आएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा नं। ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले गरेका हुन् ।
बैंकले सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई...
असार ३०,
काठमाडौं । पार्टी नियमावली मस्यौदामाथिको छलफल सक्दै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक श्रावण ७ गतेसम्मका लागि स्थगित भएको छ । अविरल वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएकाले राहतमा जुट्न भन्दै बैठक स्थगित गरिएको हो । बैठकमा पार्टी नियमावली मस्यौदामाथि छलफल गर्नुका साथै संघीय संरचनाअनुसार पार्टी संगठनको निर्माण गरेपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने लगायत...










