Saturday, July 25, 2026
Home Blog Page 1441
असार ३०, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा राजधानीमा सुरु भएको १३ औं इक्यान शैक्षिक मेला आइतबार सकिएको छ । उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजित मेलामा ४ दिनमा ५० हजार जनाले अवालोकन गरेको इक्यानले जानकारी दिएको छ ।मेलामा अष्ट्रेलिया, जापान, अमेरिका, यूके, न्यूजिल्याण्ड, क्यानडा यूरोपसँगै छिमेकी मुलुकहरु भारत, चीन, बंगलादेशलगायतमा अध्ययनका...
असार ३०, हेटौँडा । अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।कुलेखानीको पानी कुलेखानी खोला...
असार २९, काठमाडौं । नेपालमा प्रत्येक वर्ष एक दर्जनको आसपासमा फिल्म अवार्ड आयोजना हुने गर्दछन् । तर, आजसम्म कुनै अवार्ड विवादरहित हुन सकेको छैन । राम्रोलाई भन्दा हाम्रोलाई दिने प्रवृत्तिका कारण नेपालमा फिल्म अवार्ड सधैं विवादित बन्ने गरेको छ । न दिनेले यसको महत्त्व बुझाउन सकेका छन्, न लिनेले यसको महत्त्व महसुस गर्न सकेका छन् । एउटा अवार्डमा उत्कृष्ठ ठहरिएको...
असार २९, काठमाडौं । लगातार अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५२ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परेर ४४ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रदेश नम्बर ३ का ललितपुरमा ५, काठमाडौंमा ३, काभ्रेमा ३, रामेछामा १, सिन्धुलीमा...
असार २९, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न संचार माध्यामहरुलाई रोक लगाएका छन् । मन्त्री महासेठले आइतबार आफ्नै मन्त्रालयमा अवरुद्ध काठमाडौं-नुवाकोट सडक मर्मतका लागि ज्ञापन पत्र बुझाउन गएका नेपाली काँग्रेस जिल्ला कार्य समिति, नुवाकोटको ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका संचारकर्मीहरुलाई भिडियो खिच्न रोक लगाएका हुन् । आफ्नो कार्यकक्षबाट कार्यक्रम स्थलमा प्रवेश...
असार २९, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिन सुरु गरेको छ ।आइतबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेस सचेतक पुष्पा भुसालले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राख्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने अडान राखिन् ।उनले भौगोलिक कारणले पनि...
असार २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज यहाँ आयोजना गरेको विसं २०७५ राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल...
एजेन्सी, असार २९, काठमाडौं । बलिउड नायिका कट्रिना कैफ आफूलाई ग्लामर लुक्समा प्रस्तुत गर्न कुनै कसर बाँकी राख्दिनन् । यस्तैमा कट्रिनाले हालै आफ्नो इन्स्टाग्राममा एक तस्वीर पोष्ट गरेकी छिन् । निलो विकिनी लगाएर मेक्सिकोको सिटीको समुन्द्री किनारमा खिचिएको तस्वीरमा उनी निकै हट देखिएकी छिन् । उनले सार्वजनिक गरेको यो तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । धेरैले उनको ग्लामरको...
असार २९, काठमाडौं । अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६।६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन्।भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परे पनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरूको भनाइ छ।अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा भने नरहेको...
असार २९, काठमाडौं । कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला छन्। मृतक महिलाहरु अप्सरा कामी र गौरी दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। सो अपार्टमेन्टमा शनिबार राति भएको आगलागीमा परेर अरु केही घाइते भएको र ती नेपाली हुन् या...