नेपाल समाचारपत्र
असार ३१, काठमाडौं । असार महिना सकिन लाग्दा पनि अझै देशभरका ७२ स्थानीय तहले बजेट ल्याउन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल राईका अनुसार ५५ गाउँपालिका र २३ नगरपालिकाले बजेट सार्वजनिक गरेको छैन । अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ९३० मा अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले स्थानीय...
असार ३०,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण संसद् एकढिक्का छ भन्ने सन्देश दिनुपर्नेमा सूचना टाँसेर बैठक एकाएक स्थगन भएको सुन्दा अचम्म लागेको बताए । सभापति...
असार ३०,
काठमाडौं । साता दिन पहिलेमात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुगिन्। विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि सुरू भएको तनावका कारण उनी अदालत हुँदै यहाँसम्म आइपुगेकी थिइन्।वैदेशिक रोजगारीमा रहेका श्रीमानले स्वदेशमा बस्न थालेदेखि नै आफू र छोरालाई शङ्का गर्ने गरेको ती महिलाले बताइन्। पटकपटकको झगडापछि उनले अदालतमा...
असार ३०,
काठमाडौं । सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.०८ बिन्दुले बढेर एक हजार २५४.५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १।७१ बिन्दुले बढेर २७०.२८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि अपेक्षाकृतरूपमा...
असार ३०,
काठमाडौं । खतरनाक ग्रूपर माछाले एकै गाँसमा एउटा शार्कलाई सिंगै निलेको रोमाञ्चकारी भिडियो सार्वजनिक भएको छ । समुद्रको पिँधमा पुगेका जहाजका अवशेष खोज्न गएका अनुसन्धाताहरूले यसको भिडियो खिचेका हुन् । ग्रूपरले यसरीग्रूपरले प्रायः गँगटो र अन्य प्राणीलाई खाने गर्छन् र ढिलो गतिमा हिँड्ने माछा नियमित रूपमा खाने गर्छन् । तर शार्कहरू उसले खाएको खासै खाएको थाहा थिएन ।...
असार ३०,
काठमाडौ। निजामती कर्मचारी हिंसा वा कुनै दुर्घटनामा परेर सरकारी सेवाका लागि अयोग्य भएमा ७ वर्षे सेवा सुविधा थप गरी अनिवार्य अवकाश दिने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को यो व्यवस्थामा सहमति जुटाएको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले...
असार ३०,
काठमाडौं । आगामी सेप्टेम्वर ६मा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४१औं साधरण सभाले नयाँ नेतृत्व चयन गर्दै छ । २ वर्षे कार्यकालको लागि साधरण सभाले २६ सदस्य कार्यसमितिको चयन गर्ने छ । अध्यक्ष पदमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरि सकेका छन् । पर्यटन व्यवसायहरु माझ सरल, सहज र लगनसिल...
असार ३०,
वीरगन्ज । इङ्ग्ल्याण्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी लगाउने २ जना ‘सट्टेबाज’ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आइतबार अपराह्न वीरगन्जबाट २ जनालाई पक्राउ गरेको हो ।वीरगन्ज महानगरपालिका–६ माइस्थानबाट २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–७ का ३१ वर्षीय आशिष कुमार वर्णवाल र २१ वर्षीय निरज तिवारी छन् । पक्राउ...
एजेन्सी, असार ३०,
मजार । उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ । सेनाका प्रवक्ता हनिफ रेजाईले चहर बोलाक जिल्लाको खानाबादमा बेबारिसे बारुदी सुरुङ छुनेक्रममा बिस्फोट हुँदा दुबै बालबालिकाको मृत्यु भएको जानकारी दिए ।सेनाले उक्त बारुदी सुरुङ शान्तिका दुश्मन तालिबान विद्रोहीले बिछ्याएको पनि दाबी गरेको छ । तालिवान विद्रोहीहरुले सुरक्षा फौजलाई...
असार ३०,
काठमाडौं । संसारमा यस्ता धेरै मानिसहरु छन् जो आफ्नो जादुकलाबाट मानिसलाई मनोरञ्जन दिन्छन् । आज हामी तपाइलाई केही यस्ता जादुको भिडियो देखाउने छौ । पत्याउनै नसकिने जादु (हेर्नुहोस् भिडियोमा)https://www.youtube.com/watch?v=GbGG1FdYVMc










