भदौ १५,
काठमाडौं । अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा अनिश्चित कालका लागि बन्द गरेका हुन् ।नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र...
भदौं १४,
काठमाडौं । निर्देशक अशोक शर्माले फिल्म ’रातो टिका निधारमा’को टिमलाई तीजको दर खुवाएका छन् । शनिबार कमलपोखरी कार्यालयमा फिल्मका मुख्य मुख्य कलाकारलाई बोलाएर शर्माले दर खुवाएका हुन् । कलाकारहरु बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, जयनन्द लामा, खुस्बु खड्का, अंकित शर्मा रविन्द्रा झा र निर्देशक शर्मा लगायतले दर खाँदै एक अर्कामा आत्मियता साटे । कलाकारले एक अर्कालाई दर...
भदौं १४,
जनकपुर । संवेदनशील मानिएको स्वास्थ्य क्षेत्रमा निकै व्यथिती छन् । अति आवश्यक सेवाको सूचीमा समावेश गरिएको एम्बुलेन्सलाई कमाई खाने भाँडो बनाएको छ । एम्बुलेन्स सवारीसधान खरिदमा नेपाल सरकारले राजस्व छुट दिएको भए पनि अवैध तरिकाले संचालकहरुले मुनाफा हुञ्जेल संचालन गर्ने गर्दछन् भने घाटा हुन थालेपछि अन्यलाई सो सवारीसाधन विक्रि गर्ने गरेको पाइएको छ । जबकी प्राथमिक स्वास्थ्य...
भदौ १४,
काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाइरहेको आरोप लगाएका छन् । समाजवादी पार्टीको ३ नम्बर प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा भट्टराईले यस्तो आरोप लगाएका हुन् । ‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो, त्यसले तपाईंहरुले देख्नुभयो आफ्नै...
भदौं १४,
काठमाडौं । पर्व तथा समय अनुसार सुधारिएको पात्रो बमोजिम आज राजधानी लगाएत मुलुकका विभिन्न ठाउँमा आज घट्स्थापना गरिएको छ। पर्व समय सुधार राष्ट्रिय समाज ,नेपालको काठमाडौ शाखाले पनि आज (शनिवार) बिधिपुर्वक घट्स्थापना अर्थात जमरा राखेको छ । समाजका अध्यक्ष महेश्वर जुजु राजोपाध्यायको प्रमुख आथित्यतामा भएको कार्यक्रममा समाजका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले उक्त कार्यको कर्ताको रूपमा बिधिपुर्वक जमरा राख्नुभएको...
भदौं १४,
काठमाडौं । होमस्टे एशोसिएसन नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष केशव प्रसाद बडालको नेतृत्वमा मन्त्रालय पुगेको टालीले शुक्रबार विभिन्न १५ बुदेँ माग राख्दै ज्ञापनपत्र बुझाएको अध्यक्ष बडाले नयाँ नेपाल न्यूजलाई जानकारी दिए । ...
भदौं १४,
एजेन्सी । भारतीय चलचित्र बाहुबलीका नायक प्रभासको अभिनय रहेको प्रतिक्षित चलचचित्र साहो रिलिज भएकै दिन लिक भएको छ । ३५० करोड भारू भन्दा धेरै लगानीमा निर्माण भएको प्रभास स्टारर साहो रिलिज भएको केहि घण्टामा नै इन्टरनेटमा लिक भएको छ। यो फिल्म टोरेन्ट साइट तमिल रकर्सले यसलाई लिक गरेको हो। यो साइटले यसअघि पनि धेरै फिल्महरुलाई रिलिजकै दिनमा लिक...
भदौं १४,
काठमाडौं । पर्यटकको लगि नेपाल विश्वको उत्कृष्ट गन्तब्यमा पर्छ । विश्वकै उत्कृष्ट पदमार्गहरू नेपालमा रहेकाले यो घुम्नैपर्ने देश रहेको छ । नेपालका विभिन्न गाउँ तथा त्यहाँको संस्कृतिको अवलोकन गर्न सकिन्छ ।नेपालमा घुम्न आउने प्रयर्टकले घुम्नै पर्ने गन्तव्यहरु: रारादेशकै सबैभन्दा ठूलो ताल तथा स्वच्छ पानी भएको तालको रूपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा पर्ने रारा तालमा पछिल्लो समय...
भदौं १४,
फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा आर्ट्सको प्रस्तुतीमा बासुरी फिल्मस्को निर्माणमा बनेको फिल्मलाई रामबाबु गुरुङ्गले निर्देशन गरेका हुन् । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ्ग राई, उपासना सिंह ठकुरी, कर्म, विल्सन विक्रम राई, बुद्धि तमाङ्ग, बिजय बराल, माउत्से गुरुङ्ग, लुनिभा तुलाधर, रिश्मा गुरुङ्ग लगायतका कलाकारको अभिनय छ । मनिराम पोख्रेल, अर्जुन कार्की, ओम...
भदौं १४,
ग्ल्यामरको दुनियाँ टाढाबाट हेर्दा जति चम्किलो छ नजिकबाट त्यति नै भयावह छ । स्टार बन्ने सपना बोकेर थुप्रै युवा–युवती मुम्बई भास्सिएका हुन्छन् । कतिले भाग्य र मेहनतका कारण मौका पनि पाउँछन् तर कतिले अत्यधिक संघर्ष गर्दा पनि केही हासिल गर्न सकिरहेका हुँदैनन् । यस्तै भयो एक उदाउँदो नायिकामाथि पनि । पर्ल पंजाबी नामकी यी नायिकाले २९ अगस्टको...










