भदौं १४,
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । शनिबार बिहान देउवा निवास बूढानीलकण्ठमा भट्टराई देउवालाई भेट गर्न पुगेका थिए । सत्तारुढ दल र प्रतिपक्षी दलबीच कुनै सहकार्य र छलफल नहुने संस्कार बढ्दै गएको बेला त्यसलाई चिर्दै भट्टराई देउवालाई आफ्नो योजना सुनाउन र आवश्यक सल्लाह लिन भेटका...
भदौं १४,
एजेन्सी/ बलिउड नायक ईशान खट्टरका पिता राजेश खट्टर एकपटक पुनः बुवा बनेका छन् । उनको छोराको हालै जन्म भएको छ । राजेश खट्टरले ११ वर्षअघि वन्दना सजनानीसँग विवाह गरेका थिए । उनीहरुले आफ्नो छोराको नाम वनराज कृष्ण राखेका छन् । राजेश खट्टर र वन्दना सजनानीको यो यात्रा सजिलो रहेन । उनका छोराको जन्म तीन महिना अघि भएको...
कान्तिपुर दैनिक
भदौं १४, धनुषा — गणेशमान–चारनाथ नगरपालिका–१० डुमरिया खोल्मा टोलकी ४३ वर्षीय कलाशादेवी मुखिया बिनको घर पुग्दा बिहीबार उनी घाँस काटिरहेकी थिइन् । बरन्डामा काटिएको घाँसको थुप्रो थियो । त्यहीँ रहेको खाट वरपर गाईबस्तुलाई खुवाउने दाना असरल्ल थिए । गोठमा गाई, भैंसी, बाख्रा र खसी सुस्ताइरहेका थिए । कलाशादेवी घाम उदाएदेखि नअस्ताएसम्म गाईबस्तुकै वरिपरि हुन्छिन् । उनलाई लाग्छ– जति काममा व्यस्त भयो, त्यति मन...
भदौं १४,
काठमाडौं । उपत्यकासहित मध्य र पूर्वी क्षेत्रका धेरै स्थानमा अहिले पानी परिरहेको छ । शुक्रबार रातिदेखि नै वर्षा भएको हो । ९ बजेपछि पानी पर्न केही रोकिए पनि दिउँसो १ बजेपछि फेरि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पूर्व र मध्यका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।आगामी तीन दिनको मौसम पूर्वानुमान:भाद्र...
नागरिक दैनिक
भदौं १४, काठमाडौं । सरकारले रेमिटेन्सलाई बैंकिङ प्रणालीमार्फत ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैंक खाता अनिवार्य गर्न लागेको छ। अहिले मुलुकमा कुल रेमिटेन्सको एकतिहाइभन्दा बढी हुन्डीमार्फत भित्रिने अनुमान छ। हुन्डीमार्फत हुने कारोबार रोक्न सरकारले सबै रेमिटेन्स बैंकिङ प्रणालीमार्फत ल्याउन अनिवार्य खाताको व्यवस्था गर्न लागेको हो।
वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले विदेशमा कमाएको रकम बैंकिङ च्यानलमार्फत...
एजेन्सी, भदौ१३,
काठमाडौं । भियग्रा अर्थात् यौनबर्द्धक औषधि । यसको सेवन दुनियाँमा धेरै मानिसहरूलाई लाभदायक पनि भएको छ होला । तर कतिपयका लागि चाहिँ यो जिन्दगीभर नबिर्सनै पीडा बन्यो । भियग्रा सेवनका कारण भएका ४ चर्चित दुर्घटना यस्ता छन्ः-सन् २०१५ डेनियल मेडफोर्थ नामका एक पुरुषले रक्सीको नसामा ३५ वटा भियग्राका गोली खाए । बेहोसीमा ३५ चक्की भियग्रा खानु उनका लागि...
भदौ १३,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले पार्टी एकतापछि दोस्रो पटक अन्तरपार्टी निर्देशन जारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार अन्तरपार्टी निर्देशन जारी गरेका हुन् । यसअघि पार्टी एकता भएको केही दिन अर्थात् २०७५ साल जेठ १६ गते अन्तरपार्टी निर्देशन जारी भएको थियो ।केपी ओलीको अध्यक्षतामा र प्रचण्डको अध्यक्षतामा बसेको यसअघि बसेका दुई सचिवालय बैठकका...
भदौ १३,
काठमाडौं । यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुखसहित तीनजना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, अधिकृत भुवन जोशी र जयराज कारीगरलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।सवारी साधन बिक्री गरी नामसारी गरिदिए वपत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु पक्राउ परेको अख्तियारले जनाएको छ ।उनीहरुको साथबाट अख्तियारले...
भदौ १३,
टोकियो । जापानको रक्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी रक्षा बजेट सार्वजनिक गरेको छ । उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी जापानले लडाकू विमान र क्षेप्यास्त्र प्रणाली समेत खरिद गर्न ५० अर्ब अमेरिकी डलरको बजेट विनियोजन गरेको छ ।जापानको यो प्रतिरक्षा बजेट गत वर्षको भन्दा करिब १.२ प्रतिशत बढी हो ।...
-भुवन सिवाकाेटी “चाैघरे”किसान पुत्र हुँ
सुकेकै छु दुखेकै हुन्छु
सुख्खा छ समय
उब्जनि हाेस वा नहाेस
बाँझाे गराहरू जाेत्नु नै छ
हलाे जूवामा गाेरु नार्नु नै पर्छ
किलाे दाम्लाेमा गाेरू बाँध्नु नै पर्छ
घाँस खुवाउने
तर
खर्क र विर्ता खाेसिएका छन्
भीर पाखाहरूमा डाेकाे बाेक्नैपर्छ
कसरी ?
कहाँबाट हालाै मल फसलहरूमा
र फलाऔं अरग्यानिकमैले बलाेमा टेकाे लगाएर
भकारी थिच्दैमा
वरिपरि पानीकाे निकास काट्दैमा
आकाशे पानीले
डुवाउन छाेड्दैन गाेठकाे...










