कान्तिपुर दैनिक
असोज २, जनकपुर — नागरिकता विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानलाई लिएर संघमा सत्तारूढ नेकपा र मुख्य प्रतिपक्षी कांग्रेसलगायत दलहरूबीच रस्साकसी चलिरहेका बेला भारतसँग सबै जिल्ला जोडिएको प्रदेश २ मा यो झनै चासोको विषय बनेको छ । प्रदेश २ का आठै जिल्लामा नेपाल–भारत दुवैतिर बिहेवारी हुने चलन नौलो होइन तर पछिल्ला वर्षमा भारतीय बुहारी भित्रिने संख्या निकै बढेको छ । प्रदेश २...
अन्नपूर्ण पोष्ट
असोज २, काठमाडौं: संविधानको अनुसूची ६ मा प्रदेश प्रहरी–प्रशासन र शान्तिसुरक्षा प्रदेश सरकार मातहत रहने प्रावधान छ। संविधान जारी भएको चार वर्ष बित्यो। जिल्लाको शान्तिसुरक्षासहित प्रशासनिक जिम्मेवारी भने स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारी ९सीडीओ० मै छ। उनीहरू केन्द्र सरकार मातहत छन्।प्रदेश सरकारहरू आफ्नो किल्लाभित्रका जिल्लाका सीडीओ आफूले चलाउन पाइयोस् भन्ने ठान्छन्। सीडीओहरू भने यसलाई खुम्चिएको...
नागरिक दैनिक
असोज २, काठमाडौं – दैलेखको दुल्लु नगरपालिकास्थित सिउडीपुसाकोटमा सुन्तताको जुस उत्पादन गर्न साझा सुविधा केन्द्र पोहोर साल नै सञ्चालनमा ल्याउने तयारी थियो। त्यस्तै अल्लोको कपडा बुन्ने उद्देश्यले अर्को केन्द्र नारायण नगरपालिकाको भवानीमा सुरु गरिँदै थियो। तर प्रमुख राजनीतिक दलका नेताहरुको आ–आफ्ना मान्छेलाई लाभग्राहीका रुपमा राख्ने प्रतिस्पर्धाका कारण दुवै केन्द्र सञ्चालनमा आउन सकेका छैनन्।
म्गपपब ज्गलगक– गत वर्ष नै सल्यान...
राजधानी दैनिक
असोज २, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत २५ जना मन्त्रीहरूले आर्थिक वर्ष २०७५/७६ को अद्यावधिक गरिएको सम्पति विवरण सार्वजनिक गरेका छैनन् । आफ्नो सम्पत्ति विवरण समयमा नै सार्वजनिक गर्ने परम्पराविपरीत प्रधानमन्त्री तथा मन्त्रीहरूले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक नगरेपछि उनीहरूको पारदर्शितामाथि नै प्रश्न चिह्न सिर्जना भएको छ । प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक पदमा बहाल रहँदा वार्षिक रूपमा सम्पत्ति...
नेपाल समाचारपत्र
असोज २, काठमाडौं। योजना बनाउने र जनतालाई सपना देखाउने काममा दुई तिहाइको वर्तमान सरकारले नाम कमाए पनि पछिल्लो डेढ वर्षको उपलब्धिले उसलाई कमजोर सावित गरेको छ। ‘राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा कमजोरी देखियो, सुशासन कायम गर्न नसकिएसम्म कमजोरीका विभिन्न पक्षको निरन्तरतामा क्रम भंग हुँदैन’, संविधानविद् काशीराज दाहालको टिप्पणी छ– ‘हामीले संविधान त नयाँ बनायौं तर हाम्रो मानसिकता पुरानै...
डा. अरूणा उप्रेती, (नेपाल समाचारपत्र )
असोज २,
‘३० वर्षको उमेर पुगेपछि हड्डी कमजोर हुँदै जान्छ, त्यसैले हर्लिक्स खानुपर्छ, यसले शरीरमा क्यालोरी दिन्छ’ भन्ने भ्रामक विज्ञापन नेपाली टेलिभिजनहरूमा प्रसारण भएको देखिन्छ। यस्तै हर्लिक्स, बनभिटा आदिको अर्को विज्ञापनमा चाहिँ यी वस्तु खाँदा बच्चाहरू फूर्तिलो, अग्लो, बुद्धिवान् हुन्छन् भनेर प्रसारण–प्रकाशन भएको देखिन्छ। यी विज्ञापन भ्रामक भए पनि बारम्बार प्रसारण हुने हुनाले आममानिसले विश्वास...
असोज २,
भक्तपुर । नेपालको कम्युनिष्ट आन्दोलनमा एक महत्पूर्ण स्थान बनाएको नेपाल मजदुर किसान पार्टी स्थापना भएको करिब ४५ वर्ष भएको छ । यो पार्टी वि.स २०३१ साल माघमा स्थापना भएको हो । पार्टीले माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ्ग विचारधारालाई राजनीतिक सिद्धान्त मान्दै आएको छ । देशमा भएका विभिन्न आन्दोलनमा महत्वपूर्ण रुपमा यो पार्टी सक्रिय रहदैं आएको छ । २०३७ साल...
सपना । प्रत्येक व्यक्तिको जीवनमा राम्रो र नराम्रो दुवै समय आउँछ। भनिन्छ, व्यक्तिलाई उसको कर्मको आधारमा फल प्राप्त हुन्छ। यदि तपाइँले राम्रो काम गर्नु भएको छ भने त्यसको परिणाम पनि राम्रोपाउन सकिन्छ। जीवनमा जेसुकै पनि निश्चित उद्देश्य प्राप्तिकालागि गरिन्छ । त्यसकारण त्यसको फल प्राप्त हुनु अगाडि केही संकेत पनि देखिन्छन्। यस्ता संकेतले हामीले शुभ र अशुभका विषयमा बताउँछन्। आज...
असोज १,
रोचक । शोधकर्ताहरूले औसत मात्रामा वाइन पिउने महिलाहरू वाइन नपिउने महिलाहरूभन्दा अधिक समय जीवित रहने निष्कर्ष निकालेका छन् । अमेरिकाको ओरेगन विश्वविद्यालयको मानव विकास तथा परिवार विज्ञान विभागका खोजकर्ताहरूले लगातार वाइन र धुम्रपान गर्नेहरूमा भने मृत्युको जोखिम बढी हुने तर औसत मात्रामा वाइन पिउनाले भने हृदयलगायत शरीरमा रोगहरू लाग्न नदिने निष्कर्ष उजागर गरेका हुन् ।रक्सीले केही हृदयसम्बन्धी...
-कृष्ण प्रसाद कोइराला२०७६ साल असोज एक महिनाको राशिफल यस्तो रहेको छ । सूर्यको राशिसङ्क्रमणको समयमा सिंह लग्न, कृष्ण पक्षको चतुर्थी तिथि, व्याधृति योग, आनन्दादि योगमा अमृत योग, दिन बुधवार नै भए पनि सूर्योदयपूर्व नै सङ्क्रान्ति भएकाले मङ्गलवार र मेष राशिको चन्द्रमा रहने छ । समग्र ग्रह परिवेश यस्तो रहने छ, सूर्यले आश्विन महिनाभरि कन्या राशिमा विचरण गर्नेछन् । यस...










