Sunday, August 2, 2026
Home Blog Page 1310
असोज २, धनगढी । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।आगलागी भएको खबर तुरुन्तै थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खासै क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक...
असोज २, काठमाडौं । मुलुकमा भ्रष्टचार डरलाग्दो रुपमा रहेको छ त्यसलाई वाहिर ल्इाउन खावश्क भएको भन्दै नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेता कर्मचारीले व्यवसायीवाट कति लिएका छन् खोल्न (भन्न) आग्रह गरेका छन् । बुधवार राजधानीमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालले आयोजना गरेको अन्र्तक्रियात्मक कार्यक्रममा नेता नेपालले भने आयोजनाको लागत बढ्नुमा मात्रै होइन काम ढिलो हुनुमा पनि भ्रष्टचार नै...
असोज २, काठमाडौं । सिंगापुरमा हुने त्रिकोणात्मक टी२० क्रिकेट सिरिज र ओमनमा हुने टी२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपालले घोषणा गरेको टिममा ईशान पाण्डे र कुशल मल्ल दुई नयाँ अनुहार छन्। ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र बसन्त रेग्मी टिममा परेका छैनन्। ज्ञानेन्द्रले घरायसी कामका कारण आफू नखेल्ने बताएका थिए। यसैले उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिइएको छ।बन्द...
असोज २, काठमाडौं। नर्सिङ केयरका लागि जापान जाने नेपाली कामदारका लागि लिइने परीक्षाको केन्द्र तोकिएको छ । २०७५ चैत ११ गते जापान र नेपालबीच भएको शून्य लागतको सम्झौतापछि पहिलो चरणमा नर्सिङ केयरगिभरका रुपमा लैजाने कामदारको परीक्षा केन्द्र डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट तोकिएको हो ।जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नेपालबाट नर्सिङ केयर गिभरमा कामदार लैजाने सूचना प्रक्रिया...
एजेन्सी,असोज २, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारमा रोबर्ट ओब्राएनलाई नियुक्त गरेका छन्। गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाएका थिए। सोही कारण रिक्त रहेको पदमा ओब्राएनलाई नियक्त गरेको ह्वाइटहाउसले जनाएको छ। राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गरेका छन् भने कतिपयले उनीसँग काम गर्न नसकेको भन्दै...
असोज २ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएको बताएका छन् । उनले संविधान उत्कृष्ट भएकाले यसको कार्यान्वयनमा इमान्दार भएर लाग्न आग्रह गरे । संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एशोसिएसन ९एन प्याब्सन० ले बिहीबार बिहान आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तरक्रियामा नेता नेपालले संविधानसभाबाट पारित भएको संविधानमा...
असोज २, काठमाडौं । रेखा शाह र राजन राज सिवाकोटीको स्वर रहेको ‘बाटैमा रहेछ घर तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ । गोविन्द राईले कोरियोग्राफी गरेको गीतमा महेश खड्का र अन्जली अधिकारी फिचर्ड छन् । गीत हेर्नुस् :https://www.youtube.com/watch?v=RQowC6diat0राजन राज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा राजन इशानको संगीत संयोजन रहेको छ । दिपेन बस्न्यातले छायांकन गरेको म्युजिक भिडियोलाई दिपेनले नै...
असोज २, काठमाडौँ । राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै ३६ करोड २४ लाख रूपैयाँ बिगो कायम हुने गरी सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ ।झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गर्ने काठमाडौंको एएस हार्डवेयरका सञ्चालक सरला श्रेष्ठसमेत सात, काठमाडौँको बत्तीसपुतलीस्थित...
असोज २ काठमाडौं । सम्माननीय प्रधानमन्त्री ज्यूले आज दुबै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई २ः३० बजे सम्बोधन गर्नेछन् भने राष्ट्रिय सभालाई त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संघीय संसदको चौथो तथा बजेट अधिवेशन आज बिहीबारदेखि अन्त्य हुने भएकाले आज दुबै सदनलाई सम्बोधन गर्न लाग्नु भएको हो ।प्रतिनिधि सभाको वैठक आज ११ बजे बस्दैछ...

गजल

-सरू बस्नेत तिमी भुल्न खोज्छौ तर म सम्झिरहेछु दिनरात भुली यादमा तिम्रो तड्पिरहेछुबिर्सन भन्छौ जहिल्यै म बिर्सु कसरी मुटुमा तिम्रै नाम र तस्वीर राखिरहेछुयति साह्रो पीडा किन दियौ निष्ठुरीले सुकेनन् यी नयन अश्रु जहर पिइरहेछुबाँच्न दिएन मलाई मायाले घात गर्यो पीडा कम गराउन म मृत्यु खोजिरहेछुयसै बरू मारेर गएको भए हुन्थ्यो प्रिय बुझेनौ यता कति तड्पाइमा बाँचिरहेछु।-निजगढ बारा