असोज १,
काठमाडौं । गहृमन्त्री रामबहादुर थापा (वादल)का साइला भाइ नरेश थापा १ लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख धरौटीमा रिहा गरेको उनका तर्फबाट बहस गरेका अधिवक्ता मनिसकुमार श्रेष्ठले जानकारी दिए । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको...
राजनीति
‘राजादेखि विप्लवसम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाको लागि बहस आरम्भ गरौं’
असोज १,
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मका बीचमा समानता (सबै धर्मलाई बराबरीको स्वतन्त्रता कायम राख्दै) सनातन हिन्दूराष्ट्र कायम गर्ने, तथा राजादेखि विप्लव माओवादीसम्म अटाउनसक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त बहस आरम्भ गर्न प्रस्ताव राखेका छन् ।बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले यस्तो प्रस्ताव राखेका हुन् । उनले भने,‘नेपालको संविधान–२०७२ जारी भएको...
अशोज १,
काठमाडौं । लोकशैलीमा आधारित ‘बटौली’ बोलको गीतमा विपिन कार्की प्रेमीका रुपमा देखिएका छन् । गीतमा हर्क साउदले शब्द उनेका छन् भने मनिष ढकालको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा एसडी योगीको संगीत छ भने संयोजन रिकेश गुरुङको रहेको छ ।https://www.youtube.com/watch?time_continue=2&v=FFwUWDQamD0गीतको भिडियोमा विपिनसँगै अनुप काफ्ले, सुमन मगर, मनिष ढकाल, हर्क साउद लगायतलाई देख्न सकिन्छ । बिहे गर्ने चाहेको एक...
असोज १
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै काठमाडौंमा एक प्रहरी चौकीका इन्चार्जलाई पक्राउ गरेको छ ।अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विपिनचन्द्र पन्तलाई ५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो ।
असोज १,
काठमाडौं । बेडिङ म्यानेजमेन्ट तथा मोडलिङसम्बन्धी काम गर्दै आईरहेको ढाका इभेन्ज कम्पनीले ढाका कपडाको प्रर्वद्धन गर्ने र यसको मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ ‘ढाका रन वे ब्राइडल शो’ को आयोजना गर्ने भएको छ । यही सेप्टेम्बर २८ तारिखमा हुने उक्त फेशन शोमा नेपालका चर्चित डिजाईनर मनिश राई, मुक बुटिक (मुक्ता श्रेष्ठ), अर्बन भोग नेपाल (प्रफुल रिजाल, भारती आचार्य),...
असोज १,
काठमाडौं । कर्णाली प्रदेश सरकारले नेपालमै पहिलोपटक कर्णालीका सबै नागरिकको दुर्घटना बीमा गरेको छ। बुधबार एक समारोहका बीच आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय वीमा कम्पनीसँग सम्झौता गरेको हो । सम्झौतामा वीमा कम्पनीकातर्फबाट डाक्टर डिल्लिराज अर्याल र मन्त्रालयका प्रदेश सचिव वीरेन्द्रकुमार यादवले हस्ताक्षर गरेका छन् ।प्रदेश सचिव यादवले १७ लाख ७० हजार कर्णालीवासीका लागि विपद्विरुद्ध सामुहिक...
असोज १
काठमाडौं । कपनमा एक अधवैंशे महिलाको हत्या भएको छ। कपनको तेन्जिङ चोकस्थित किराना पसलभित्रको एउटा कोठामा हातमुख बाँधेर हत्या गरेको अवस्थामा बुधबार बिहान महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। बौद्धका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार कपिलवस्तुकी ४० वर्षीया कमला केसीको शव उनी सुत्ने कोठामै फेला परेको हो।प्रहरीका अनुसार उनी चिया पसल चलाउँथिन्,...
अशोज १,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुमुक्त गराउने तीन वटा उपाय प्रस्तुत गरेका छन् । सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्धान र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउ बताएका छन् । ‘नेपाली जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन्,...
असोज १,
काठमाडौं । पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्मा गठित पाँच सदस्यीय कार्यदलले निगममा तत्काल रणनीतिक साझेदार ल्याउनका लागि १३ बुुँदे प्रतिवेदन बुझाएको छ । समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई निगमसुधारका लागि सुझाव प्रतिवेदन बुझाएको हो ।प्रतिवेदनले निगमलाई पब्लिक कम्पनीमा लान र सर्वसाधारणदेखि विभिन्न संस्थारनिकायलाई पनि शेयर जारी गर्न सुझाव दिएको छ। रणनीतिक...
अशोज १,
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिएका छन् । पार्टी संसदीय दलका नेता समेत रहेका देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन...










