असोज २५,
काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्। २३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण भएको हो।राष्ट्रपति भण्डारीले त्रिभुवन विमानस्थलमा पुगेर समकक्षी सिलाई स्वागत गरेकी हुन्। सी को स्वागतको लागि प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, मन्त्रीहरू पनि विमानस्थल पुगेका छन्।राष्ट्रपति सीलाई...
असोज २५,
काठमाडौं ।नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ ।अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कूल छ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारलाई थप सहज बनाएको छ । यस्तै आगामी ३० महीनाभित्र रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणसक्ने लक्ष्य राखिएको नेपाल इन्टरमोडल यातायात...
असोज २५,
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता हुने भएको छ । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज...
असोज २५, काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएका छन् । सि भारतको चेन्नाइबाट नेपालकालागि उडेका थिए । उनीसँगै तीनवटा विमान त्रिभुवन विमानस्थलमा आउनेछन् । जसमध्ये एउटा विमान ४ बजेर १० मिनेटमा अवतरण गरेको छ ।सी एयर चाइना विशेष जहाजमार्फत नेपाल आएका हुन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आएका हुन् ।...
असोज २५,
काठमाडौं । २ दिने राजकीय भ्रमणअन्तर्गत चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आइपुगेका हुन् । चिनियाँ राष्ट्रपति सी विशेष विमानमार्फत केही समय अगाडि मात्रै काठमाडौं उत्रिएका हुन् । चिनियाँ राष्ट्रपति सी शनिबार भारतको चेन्नइबाट काठमाडौं आइपुगेका हुन् ।नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले शनिबार समकक्षी विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।राष्ट्रपति शीले शनिबार नै राजनीतिक भेटवार्ता...
असोज २४,
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी–२० वरियतामा राष्ट्रिय टोलीका बलरहरु सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा समावेश भएका छन्।
नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन्। वरियताको बलिङतर्फ सन्दीप ६४औँ स्थानमा रहेका छन्। सन्दीपले ४२२ रेटिङ अङ्क पाएका छन् ।यस्तै ३७७ रेटिङ अङ्क पाएका करण ८३औँ स्थानमा छन् । ३५२ रेटिङ अङ्क पाएका अविनाश १००औँ...
जेन्सी, असोज २५,
सोल । दक्षिण कोरियाले आगामी तीन बर्षभित्रमा सेनाको संख्या तीन लाख घटाउने जनाएको छ ।
देशको जनसङ्ख्या अत्यधिक घटेकाले सेनाको संख्या पनि घटाउन लागिएको त्यहाँका सेना प्रमुखले शुक्रबार बताएका हुन्।उनले सन् २०२२ सम्ममा सेनाको सङ्ख्या घटाउने बताए । दक्षिण कोरियामा हाल ४ लाख ६४ हजार सेना छन् । दक्षिण कोरियाको समाचार संस्था होन्याप लेखेको समाचार अनुसार सन् २०२५...
असोज २५,
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणका क्रममा आज अपराह्न काठमाडौं आउँदै छन्। सीको भ्रमणका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ। भव्य स्वागतको तयारी गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन स्वयं बाटोमा निस्किन लागेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।सी हिड्ने बाटो...
असोज २५,
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ । उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ । भीभीआईपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जनाएका छन्...
असोज २५,
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दिउँसो ४ः३० बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ । राष्ट्रपति जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तथा विमानस्थलमै गार्ड अफ अनर प्रदान गर्ने तयारी छ । राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम छ ।दुई देशबिचको सम्बन्ध र सहकार्य बिस्तार तथा थप मजबुद बनाउनका लागि...









