असोज २४, काठमाडौं । सिन्धुपाल्चोकमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। यस्तै घटनामा ४० जना भन्दा बढि घाइते भएका छन्। इन्द्रावती गाउँपालिका–१० बडारेमा बस...
असोज २४,
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङ दुई दिने नेपाल भ्रमणका लागि भोलि९शनिवार० नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी दुई दिने राजकीय भ्रमणमा आउन लागेका हुन् ।छिमेकी मुलुक चीनबाट २३ वर्षपछि राष्ट्रपतिले नेपाल भ्रमण गर्न लागेका हुन् । शनिवार काठमाडौं अवतरण भएर सी आइतवार चीन फर्कने कार्यतालिका रहेको छ ।१९ घन्टे नेपाल बसाइका क्रममा राष्ट्रपति सीले...
असोज २४,
काठमाडौं । भूकम्पबाट प्रभावित क्षेत्रमा आवासीय भवन, शैक्षिक प्रतिष्ठान र स्वास्थ्य केन्द्रहरुको पुनः निर्माणका लागि साउदी अरेबिया सरकारको साउदी विकास कोषले ३ अर्ब ३३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा साउदी विकास कोषका उपाध्यक्ष खालिद बिन सुलेमान अलखुदारी...
असोज २४,
महोत्तरी। आफू नेपाल प्रहरी प्रदेश नं। २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका बौएलाल मण्डलको २८ वर्षीय छोरा जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।उनका अनुसार, युवक मण्डलले जिल्लाको...
असोज २४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सो गाउँ पालिकाको वडा नम्बर १०मा शुक्रबार बिहान भएको बस दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको वडा अध्यक्ष जीवन कुमार थापा मगरले जानकारी दिएका छन् । सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब...
असोज २४,
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा १० मा बस दुर्घटना भएको खबर प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार, गाडी सिपाटारबाट काठमाडौं आउँदै गरेको बा२ख २७१५ को बस सो स्थानमा दुर्घटना भएको हो ।
घटनाको पूर्ण विवरण आउन बाँकी नै छ ।
असोज २४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद र अनुहार नहेरी अपराधबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् । उनले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको पनि बताए ।‘कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध गर्यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न’, प्रहरी प्रधान कार्यालयले ६४ औं प्रहरी दिवसको...
असोज २४,
सिन्धुली । मादक पदार्थ सेवन गरी सामान्य घरायसी विवादमा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। गोलन्जोर गाउपालिका–६ नाकाजुलीका ५० वर्षीय टेकबहादुर मस्राङगीले ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको भरुवा बन्दुकले हानी हत्या गरेका हुन्। मादक पदार्थ सेवन गरेका टेकबहादुर श्रीमती किरणसँग विवाद गरी सुतेको थिए। तर, सुतेको केही समयपछि पुनः राति ११...
असोज २४, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
नयाँ पत्रीका
असोज २४, काठमाडौ । चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आउँदै छन् । चीनबाट २३ वर्षपछि हुन लागेको राष्ट्रप्रमुखस्तरीय भ्रमणलाई नेपालले उच्च प्राथमिकता दिँदै स्वागतको भव्य तयारी गरेको छ । राष्ट्रपति सीको भ्रमणमा छलफल हुने प्रमुख एजेन्डामा केरुङ–काठमाडौं रेलमार्ग छ । भ्रमणकै क्रममा यो विषयमा सम्झौता गर्ने दुवै पक्षको तयारी छ ।अहिलेसम्म भएको तयारीअनुसार रेल निर्माणका...








