कात्तिक २४,
बाँके : भारतले नेपाल–भारत सीमा नाकाअन्तर्गत नेपालगन्ज नाकाबाट सवारीसाधन जान रोक लगाएको छ। भारतको सर्वोच्च अदालतले विचाराधीन विवादास्पद राम जन्मभूमिसम्बन्धी मुद्दाको अन्तिम फैसला गर्ने दिनको बिहान १ बजेदेखि नै सीमा नाका भएर सवारीसाधन जान रोक लगाएको हो। आइतबार पनि कुनै सवारीसाधन प्रवेश गर्न नदिएको इलाका प्रहरी कार्यालय, जमुनहाका इन्चार्ज प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले जानकारी दिए। उनका...
कात्तिक २४,
काठमाडौंः साताको पहिलो दिन सुनको मूल्यमा वृद्बि भएको छ। आइतबार सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भएको छ। चाँदी तोलामा ८ सय ४० मा कारोबार भइरहेको छ। त्यसैगरी, शुक्रबार प्रतितोला ६९ हजार ९ र तेजाबी सुन ६९ हजार ६ सयमा...
कात्तिक २४,
अस्ट्रेलियाको जंगलमा भीषण आगलागी भएको छ। जंगलमा लागेको आगलागीबाट कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्र समाचार एजेन्सीले लेखेका छन्। आगलागीमा परेर चार जना हराइरहेको अधिकारीहरूले जानकारी दिएका छन्। वनमा फैलिएको आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छन्। आगलागीका कारण संकटकाल घोषणा गरेर राहत र उद्दारको काम सुरु गरिएको अधिकारीहरूले जनाएका छन्। प्रधानमन्त्री स्कट मौरिसनले आगलागी भएका विभिन्न...
कात्तिक २४,
काठमाडौं : नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। शोभा भगवतीमा रहेको सिंहको शालिकमा विहान माल्र्यापण गरिएको छ। दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने तय भएको छ। ...
कात्तिक २४,
जनकपुरधाम : भारत सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाउँदै जनकपुरधाममा भारतविरुद्ध आन्दोलन चर्किएको छ। अनेरास्ववियु जिल्ला समिति धनुषाको नेतृत्वमा ‘गो ब्याक इन्डिया’ नारासहित जनकपुरधामका विभिन्न स्थानमा प्रदर्शन भएको हो। भारत सरकाररले कालापानी, लिपुलेक र लिम्यिाधुरालाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाइएको कार्यवाहक अध्यक्ष मनिस यादवले जानकारी दिए। युवाहरूले ‘गो ब्याक इण्डिया’, ‘हाम्रो...
कार्तिक २३,
भक्तपुर । मंसिर १४ गते भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क)मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका कृष्णलाल भँडेले शनिबार पत्रकार भेटघाट कार्यक्रम गरेका छन् ।
जिल्ला पार्टी कार्यालय दुधपाटीमा भएको कार्यक्रममा उनले आफुले अधुरा कामलाई पुरा गर्न उम्मेदारी दिएको बताएका छन् । विगतदेखि नै भक्तपुर र चाँगुनारायण क्षेत्रको विकाशमा सक्रिएको भएको त्यो समयमा पुरा गर्न नसकेका कार्य...
कार्तिक २३,
भक्तपुर । रगतको अभाव भई रहेको वर्तमान समयमा फेसबुक मार्फत जोडिएका युवाहरुले भक्तपुरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । फोटो जेनिक वल्र्डको आयोजनामा भक्तपुरको खौमामा भएको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् । रक्तदानमा महिला १२ र पुरूष ५६ जना सहभागी भएका कार्यक्रमका संयोजक राममणी सुबेदीले बताए ।
कार्तिक २३,काठमाडौं । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन र भ्रमण वर्ष २०२० लाई सफल बनाउन मनघरी फाउन्डेसन र नासा बुलेट क्लबको संयुक्त आयोजनामा काठमाडौंको पशुपति देखि शे–फोक्सुण्डोसम्म मोटर साईकल यात्रा नेपालको सबैभन्दा गहिरो ताल फोकसुण्डो पुगेको छ । मोटरसाईकल दुनैमा राखेर टोली फोकसुण्डो तर्फ गएको थियो । काठमाडौ देखि पहिलो पटक काठमाडौं पशुपतिदेखि शे–फोक्सुण्डोतालसम्म बुलेट मोटरसाइकल यात्रा भएको हो ।...
-उन्यौ नरु श्रीदास (नवीन)
एउटा अध्यारो कोठाभित्रकी म रानी
यहाँ हजारौं आफ्नो महँगो ओछ्यान छाडी
मेरो सस्तो बिस्तारामा सुत्न आइपुग्छन
प्रेमिला नशालु नजरले हेर्दै,
अरे वा तिम्रो जवानी !
क्या बात मेरि रानी ! हाय ! तिम्रा रसिला ओठ
तिम्रो सुन्दर मुहार
यस्तै मिठा मिठा प्रसंसाका कोशेली लिइ
मेरा यि थाकेका जवानिसंग
लडिबुडी गर्न आइपुग्छन
समाजका मर्दहरु
यहि अधेरीभित्र स्वोर्गिय आनन्द
महसुस भयो भन्दै
हजार पाँच सयका नोटहरु
रक्सीको...
कार्तिक २३,
काठमाडौं । सन् २०१६ मा मिस टिन अफ द इयरको उपाधि जित्न सफल सिमरन शाक्य यतिबेला व्यवसायिक मोडलका रूपमा सक्रिय छिन् । इमाडोल, ललितपुरकी ५ फिट ६ इन्च अग्ली सिमरन भिविनरत्न शाक्य तथा रोमी शाह ठकुरीकी छोरी हुन् । र्याम्प मोडलिङमा रमाइरहेकी सिमरन हालै आयोजित हाउस अफ फेसन नेपाल–२०१९ की समेत विजेता हुन् ।
बीबीएस तेस्रो वर्षकी यी छात्राले...










