Saturday, October 3, 2026
Home अर्थ साताको पहिलो दिन सुनको मूल्यमा वृद्दी

साताको पहिलो दिन सुनको मूल्यमा वृद्दी

98

कात्तिक २४,
काठमाडौंः साताको पहिलो दिन सुनको मूल्यमा वृद्बि भएको छ। आइतबार सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भएको छ। चाँदी तोलामा ८ सय ४० मा कारोबार भइरहेको छ। त्यसैगरी, शुक्रबार प्रतितोला ६९ हजार ९ र तेजाबी सुन ६९ हजार ६ सयमा कारोबार भएको थियो। त्यसैगरी चाँदी ८ सय ३५ मा कारोबार भएको हो ।