अधुरा काम पुरा गर्न उम्मेदवार भएको हुँः कृष्णलाल भँडेल (उम्मेदवार कांग्रेस), भिडियोमा

कार्तिक २३,
भक्तपुर । मंसिर १४ गते भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क)मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका कृष्णलाल भँडेले शनिबार पत्रकार भेटघाट कार्यक्रम गरेका छन् ।
जिल्ला पार्टी कार्यालय दुधपाटीमा भएको कार्यक्रममा उनले आफुले अधुरा कामलाई पुरा गर्न उम्मेदारी दिएको बताएका छन् । विगतदेखि नै भक्तपुर र चाँगुनारायण क्षेत्रको विकाशमा सक्रिएको भएको त्यो समयमा पुरा गर्न नसकेका कार्य अब पुरा गर्ने प्रतिवद्धता समेत उक्त अवसरमा व्यक्त गरेका छन् ।

हेरौं उनको शब्द भिडियोमा: