Sunday, October 25, 2026
Home राजनीति अधुरा काम पुरा गर्न उम्मेदवार भएको हुँः कृष्णलाल भँडेल (उम्मेदवार कांग्रेस), भिडियोमा

अधुरा काम पुरा गर्न उम्मेदवार भएको हुँः कृष्णलाल भँडेल (उम्मेदवार कांग्रेस), भिडियोमा

1359

कार्तिक २३,
भक्तपुर । मंसिर १४ गते भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क)मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका कृष्णलाल भँडेले शनिबार पत्रकार भेटघाट कार्यक्रम गरेका छन् ।
जिल्ला पार्टी कार्यालय दुधपाटीमा भएको कार्यक्रममा उनले आफुले अधुरा कामलाई पुरा गर्न उम्मेदारी दिएको बताएका छन् । विगतदेखि नै भक्तपुर र चाँगुनारायण क्षेत्रको विकाशमा सक्रिएको भएको त्यो समयमा पुरा गर्न नसकेका कार्य अब पुरा गर्ने प्रतिवद्धता समेत उक्त अवसरमा व्यक्त गरेका छन् ।

हेरौं उनको शब्द भिडियोमा: