पेसागत तालिम अनिवार्य
अन्नपूर्ण पोष्ट
कार्तिक २३, काठमाडौं । शिक्षाशास्त्र संकाय पढेर मात्रै विद्यालय शिक्षक बन्न नपाइने भएको छ। शिक्षक बन्न चाहनेले पेसागत तालिम अनिवार्य लिनुपर्नेछ। यो व्यवस्था समेटिएको राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्को कात्तिक १८ गते बसेको बैठकले स्वीकृत गरेको छ। शिक्षाशास्त्र संकायको पाठ्यक्रममा प्राज्ञिक र पेसागत डिग्रीलाई एकीकृत गरिएको छ। निश्चित तह उत्तीर्ण गरेर शिक्षण अनुमतिपत्रप्राप्त व्यक्तिले शिक्षक परीक्षामा प्रतिस्पर्धा...
कान्तिपुर दैनिक
कार्तिक २३, काठमाडौँ — मन्त्री जगतबहादुर विश्वकर्मा घण्टा–घण्टाको हिसाब गरेर दशरथ रंगशाला निर्माणको काममा निगरानी गर्दैछन् । अबको २–३ दिनमा सम्पूर्ण तयारीले ठोस परिणामको आकार लिने उनको दाबी छ । मन्त्रालयमा मुस्किलले भेटिन्छन्– युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा । अचेल उनको दिनचर्या फेरिएको छ– मन्त्री निवास पुल्चोकबाट बिहान ६ बजे नै दशरथ रंगशाला पुग्नु र राति १०–११ बजेसम्म त्यहीँ रहेर...
नागरिक दैनिक
कार्तिक २३, काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको स्वार्थ पूरा नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट (सञ्चालक परिषद्) बैठक स्थगित भएको छ। मन्त्री यादवकै निर्देशनबमोजिम झन्डै महिना दिनअघिदेखि प्रतिष्ठानको सिनेट बैठक शुक्रबार (कात्तिक २२) का लागि बोलाइएको थियो। बैठकका लागि सिनेट सदस्यहरू बिहीबार नै काठमाडौं पुगिसकेका थिए। तर मन्त्री यादवले सिनेट बैठक...
कान्तिपुर दैनिक
कार्तिक २३, दार्चुला — लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आए पनि सरकारले चासो नदिएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । राज्यकै सामरिक महत्त्व बोकेको यो भूमिलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा राखेपछि फिर्ता हुने सम्भावना घट्दै गएको उनीहरूको भनाइ छ । भारतीय पक्षले अतिक्रमण सुरु गरेको नेपाली भूमि गुञ्जी क्षेत्रस्थित...
कार्तिक २३,
एजेन्सी/ सुपरस्टार मामुट्टीले आफ्नो फिल्ममार्फत् दक्षिणी सिनेमामा निकै नाम कमाएका छन् । उनको फिल्मको क्रेज अत्यधिक देख्न पाइन्छ । मामुट्टीको फिल्म हेर्नका लागि प्रशंसकले आफ्नो विवाहको मिति नै परिवर्तन गरेको खुलासा भएको छ । वास्तवमा मामुट्टीका यी प्रशंसकले उनको फिल्म जहिले पनि पहिलो दिनको पहिलो शोमा हेर्ने गर्दथे । र यसपटक पनि यसो गर्न उनले आफ्नो विवाहको...
कात्तिक २२,
रौतहट : बम विस्फोटपछि इँटा भट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी छन्। २३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमविरुद्ध बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुगेकी हुन्। प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पति...
कात्तिक २२,
अर्घाखाँची : शुक्ल एकादशीका दिन शुक्रबार औषधीय गुणयुक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको...
कात्तिक २२, २०७६ सिन्धुपाल्चोक : जिल्लाको सुकुटेस्थित सुनकोसीमा भएको बस दुर्घटनापछि अरनिको यातायातको सवारी साधनलाई मुडेबाट प्रवेश गर्न रोक लगाइने भएको छ। दुर्घटनापीडितले विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाउने जनाएका हुन्। नियमविपरित क्षताभन्दा बढी यात्रु बोकेकै कारण सवारी दुर्घटना भएको भन्दै सवारीलाई रोक लनाउने निर्णय गरिएको सुकुटे बस दुर्घटना संर्घष समितिका संयोजक...
कात्तिक २२,
काठमाडौं : नेपाल सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालमा आतंकवादका लागि ठाउँ नभएको बताएका छन्। अमेरिकाले नेपालमा हिजबुल मुजाहिद्दिन लगायत अन्तर्राष्ट्रिय आतंकवादीको ट्रान्जिट हुने आशंकासहितको प्रतिवेदन सार्जनिक गरेको थियो। उक्त विषयमा सोधिएको प्रश्नमा मन्त्री बाँस्कोटाले नेपालमा कुनै पनि प्रकारको आतंकवादलाई स्थान नभएको र सरकारको नीति आतंकवादलाई प्रशय दिने नभएको बताए। अमेरिकी प्रतिवेदनप्रति सरकार...
कात्तिक २२
काठमाडौं : 'सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा' गीत गाएर अमर स्रष्टाको शृंखलामा परेकी गायिका रेखा शाहले आफ्नो नयाँ गीत 'पछ्यौरी भिजायो, सिमसिमे पानीले...' गीत सार्वजनिक गरेकी छिन्। हरि लम्सालको संगीत तथा भूपेन्द्र खड्काको शब्द रचना रहेको सो गीतमा प्रेम-प्रणयका पुरुष मनोभावलाई प्रस्तुत गरिएको छ। आफ्ना अघिल्ला गीतहरूजस्तै यो गीत पनि लोकप्रिय हुने र श्रोता...










