मंसिर ५,
काठमाडौं । संगीतकार प्रमोदले ल्याए शिव परियारको आवाजमा “पाप लाग्ला कि” युवा संगीतकार प्रमोद पन्तको सुमधुर संगीतमा लोकप्रिय गायक शिव परियारको आवाज रहेको म्युजिक भिडियो म्युजिक भिडियो बजारमा आएकोे छ । “अभिसम” गीति संग्रहको लागि मनोज बराकोटीद्वारा लिखित म्युजिक भिडियोमा निर्देशन तथा अभिनय गोपाल साउदको रहेको छ भने सम्पादन तथा कलर मिश्रण पदम सुबेदी र मिलनबिश्व कर्माले गरेका...
मंसिर ५,
भक्तपुर । निर्वाचन क्षेत्र १ (क)मा मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश सभा सदस्य पदका लागि राप्रपाबाट उम्मेदवार भएका श्याम प्रसाद नेपालले आफु भ्रष्टाचारको अन्त्य गर्न उम्मेदवार भएको बताएका छन् । विहिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले भनेचाँगुनारायण क्षेत्रलाई धार्मीक पर्यटनको रुपमा विकाश गरि जनजीवन उकास्न सकिन्छ ।
भिडियोमा हेरौं उनका चुनावी प्रतिवद्धता
मंसिर ५,
चितवन । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा साँझ ६ बजेपछि प्रचारप्रसार गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको अह्वानमा बसेको सर्वपक्षीय बैठकले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्र प्रचारप्रसार गर्न दिने निर्णय गरेको हो । सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचनलाई सुरक्षित र भयरहित बनाउनका लागि प्रचारप्रसारको समयावधि...
मंसिर ४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् । बुधबार साँझ पठाइएको सूची औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको पुष्टि गरे...
मंसिर ४,
काठमाडौं । करिब एक वर्ष अगाडीदेखि मन्त्रिमण्डल पुनर्गठन हुन्छ भन्दै हल्ला चलेको थियो । तर उक्त हल्लाले अझै वास्तविकता पाउन सकिरहेको देखिदैंन । आज हुने भनेको मन्त्रिमण्डल पुनर्गठन पनि भोलीलाई सरेको छ । नेकपा सचिवालय बैठकपछि बालुवाटारमा बसेका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बाहिरिएसँगै मन्त्रिमण्डल विस्तार आज नहुने भएको हो। प्रधानमन्त्री ओलीले आजै...
नेपाल समाचारपत्र
मंसिर ४, काठमाडौं। नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा देखाएकोप्रति गैरआवासीय नेपाली संघको अगुवाइ जर्मनमा रहेको भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ। एनआरएन आईसीसी अध्यक्ष कुमार पन्तको अगुवाइमा भएको विरोध प्रदर्शनमा विभिन्न संघसंगठनका प्रतिनिधिहरूको उपस्तिथि रहेको थियो।भारतले जारी गरेको नक्साविरुद्ध पहिले नै भारतीय दूतावासलाई एनआरएनले ज्ञापनपत्र बुझाएको थियो।
आफ्ना सबै राष्ट्रिय समितिलाई विरोधको कार्यक्रम निर्देशन गरेको आईसीसीले...
नागरिक दैनिक
मंसिर ४,
काठमाडौं – बुढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीकी १० वर्षीया कृष्मा खतिवडालाई तीन साताअघि सामान्य ज्वरो आयो। आफन्तले कात्तिक १० गते भंगालमा रहेको अक्सिजन नेसनल मेडिकल पु(याए। त्यहाँ डाक्टरका रुपमा कार्यरत अंगतमणि श्रेष्ठ कृष्मालाई ज्वरोले च्यापेको भन्दै भर्ना गरेर स्लाइन चढाउनुपर्ने बताए। आफन्तले कृष्मालाई मेडिकलमै भर्ना गरे। बाबुआमा वैदेशिक रोजगारमा रहेकाले कृष्मा हजुरबुवालगायत आफन्तसँग बस्थिन्। दुई दिन मेडिकलमा राखेपछि...
कान्तिपुर दैनिक
मंसिर ४,
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन् । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्ने संकेत गरेका हुन् । ‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठीकै भयो, भोलि आउनेले पनि राम्रै काम गर्लान्,’ बैठकमा प्रधानमन्त्रीले गरेको सम्बोधन उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भोलि ९बुधबार० तपाईंहरूले सार्वजनिक कार्यक्रम नराख्नुहोला, उपत्यका छाडेर...
अन्नपूर्ण पोष्ट
मंसिर ४,घटना १बानेश्वरका एक वृद्ध मंगलबार किशोरी छोरी हराएको उजुरी दिन महानगरीय प्रहरी परिसर टेकु पुगे। प्रहरीले छोरीको मोबाइल नम्बर माग्यो। ‘कल लोकेसन’ हेर्दा सोमबार ललितपुरको च्यासल क्षेत्रमा मोबाइल ‘स्विच अफ’ भएको देखियो। प्रहरीले ती वृद्धलाई प्रश्न गर्यो– ‘च्यासलमा तपाईंको कोही आफन्त छ ? ’किशोरीसँगै पढ्ने साथी त्यहाँ बस्ने गरेको पत्ता लाग्यो। उनले अर्को नम्बरबाट घरमा म्यासेज पठाएकी...
मंसिर ३,काठमाडौं । बाराको अम्लखेगन्जबाट विराटनगरका लागि छुटेको ट्यांकर अपहरणमा परेको छ । सोमबार राति १ बजे सिराहाको लाहानको मुख्य पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको नेपाल आयल निगमको विराटनगर डिपो प्रमुख अशोक साहले बताए ।ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा रहेको उक्त ट्याकंर राजमार्ग छेउमा रोकेर चालकहरु आराम गरेको बेला राति १२ देखि...










