भ्रष्टाचारको अन्त्य गर्न मेरो उम्मेदवारीः श्यामप्रसाद नेपाल, उम्मेदवार राप्रपा

313

मंसिर ५,
भक्तपुर । निर्वाचन क्षेत्र १ (क)मा मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश सभा सदस्य पदका लागि राप्रपाबाट उम्मेदवार भएका श्याम प्रसाद नेपालले आफु भ्रष्टाचारको अन्त्य गर्न उम्मेदवार भएको बताएका छन् । विहिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले भनेचाँगुनारायण क्षेत्रलाई धार्मीक पर्यटनको रुपमा विकाश गरि जनजीवन उकास्न सकिन्छ ।
भिडियोमा हेरौं उनका चुनावी प्रतिवद्धता