शिव परियारलाई ‘पाप लाग्ला कि’ (भिडियो हेरौं)

386

मंसिर ५,
काठमाडौं । संगीतकार प्रमोदले ल्याए शिव परियारको आवाजमा “पाप लाग्ला कि” युवा संगीतकार प्रमोद पन्तको सुमधुर संगीतमा लोकप्रिय गायक शिव परियारको आवाज रहेको म्युजिक भिडियो म्युजिक भिडियो बजारमा आएकोे छ । “अभिसम” गीति संग्रहको लागि मनोज बराकोटीद्वारा लिखित म्युजिक भिडियोमा निर्देशन तथा अभिनय गोपाल साउदको रहेको छ भने सम्पादन तथा कलर मिश्रण पदम सुबेदी र मिलनबिश्व कर्माले गरेका हुन् । पञ्जाबको सुन्दर दृश्य समेटिएको भिडियोमा सिम्रन लामाको पनि अभिनय देख्न सकिन्छ ।