भक्तपुर कांग्रेसका सभापति थापाले नेकपालाई भोट हाल्न आग्रह गरेपछि !, भिडियोमा हेर्नुहोस्

506

मंसिर ८,
भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिका सभापति दुर्लभ थापाले नेकपाले आश्वासनमात्र दिएर काम नगरेको आरोप लगाएका छन् । आइतबार भक्तपुरको कमलविनायकमा राप्रपा संयुक्तसंग चुवानी कार्यगत एकता घोषणा कार्यक्रममा भने ‘नेकपाले बाचा पुरा गरेको भए म आफैं नेकपालाई मत दिन्थे पार्टीले कारवाही गरे गरोस्’ । ‘फेसबुकमा यति मानिस प्रवेश गरे, उति गरे भनेर हालेको भरमा चुनाव कदनपी जितिदैन्,’ सभापति थापाले भने ।
संयुक्त चुवानी कार्यगत एकता घोषणा कार्यक्रमको सम्बोधन, भिडियो हेर्नुहोस्